हिमस्टारको तिरी मिरी झ्याइँ योजना

Technology Khabar २७ आश्विन २०७२, बुधबार

हिमस्टारको तिरी मिरी झ्याइँ योजना

काठमाडौं ।

काठमाडौं, २७ असोज । नेपालका लागि हिमस्टारको आधिकारिक विक्रेता गोल्छा अर्गनाइजेसनको हिम इलेक्ट्रोनिक्स प्रा. लि. अन्तर्गतको इलेक्ट्रोनिक्स ब्रान्ड हिमस्टारले दसैँ–तिहारको अवसरमा “हिमस्टार तिरी मिरी झ्याइँ“ उपहार योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत हिमस्टारको सिटिभिको खरिदमा एउटा छाता, २० देखि ३२ इन्च एलइडि टिभिको खरिदमा टाइमेक्स नाडी घडी, ४० इन्च एलइडि टिभिको खरिदमा हिमस्टार भ्याकुम क्लिनर, ५ स्टार फ्रिजको खरिदमा राइस कुकर तथा ४ स्टार फ्रिजको खरिदमा हिमस्टार आइरन दिइने कम्पनीले जनाएकोछ ।

नेपाली चलचित्रकी नायिका ऋचा शर्मालाई हिमस्टारले ब्रान्ड प्रतिनिधि चयन गरेको जनाएको छ।

easy care

प्रकाशित: २७ आश्विन २०७२, बुधबार

ताजा समाचार