तोसिबाको ‘बढाउँदै छ उमङ्ग हरेक उत्सबमा’ योजना

Technology Khabar २३ भाद्र २०७१, सोमबार

तोसिबाको ‘बढाउँदै छ उमङ्ग हरेक उत्सबमा’ योजना

काठमाडौं ।

काठमाडौं, २३ भदौ । टेलिभिजन ब्राण्ड तोसिबाले ‘बढाउँदै छ उमङ्ग हरेक उत्सबमा’ योजना ल्याएको छ । दशैं, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गर्दै यस्तो योजना सार्वजनिक गरिएको हो ।

यो योजना अन्तर्गत कुनैपनि तोसिबा ब्राण्डको सामान खरिदमा स्योर सट पुरस्कारहरु पाइने भएको छ । यो योजना अन्र्तगत ३९ तोसिबा प्रो थिएटर स्मार्ट टिभीको  खरिदमा टच प्याड सहित वायर लेस किवोर्ड, तोसिबा वासिङ मेसिनको खरिदमा पनि स्टिम आइरन पाउने छन ।

त्यस्तै, ३९ एलइडी टिभीको खरिदमा ४० ग्राम चाँदीको दियो, २९ इन्च र ३२ इन्चको एलइडी खरिदमा २० ग्राम चाँदीको सिक्का, २४ इन्चको एलइडी टिभी किन्दा टि सर्ट पाउने छन ।

easy care

प्रकाशित: २३ भाद्र २०७१, सोमबार

ताजा समाचार