एनसेलको सामसुङका मोवाइल सेटसँग बन्डल

२७ भाद्र २०७१, शुक्रबार

काठमाडौ, २७ भदौ । एनसेलले सामसुङका मोवाइल सेटसँग बन्डल गरेर नयाँ अफर सुरु गरेको छ, जसअन्तर्गत ग्राहकले सामसुङका दुईवटा मोवाइल सेटसँगै एनसेलको सेवा आकर्षकमूल्यमा प्राप्त गर्न सक्नेछन् । भदौ२७ गतेदेखि […]

एनसेलको ‘सुपरनेट’ नामक योजना

१८ भाद्र २०७१, बुधबार

काठमाडौं, १८ भदौ । एनसेलले प्याक खरिद नगरी इन्टरनेट प्रयोग गर्ने ग्राहकको सुविधाको लागि ‘सुपरनेट’ नामक नयाँ योजना ल्याएको छ, योजनाअन्तर्गत ग्राहकले अब एक रुपैयाँमै एक एमबीसम्मको दरमा डेटा प्रयोग […]

एनसेलको मोबाइल एप प्रतिस्पर्धा

२७ श्रावण २०७१, मंगलवार

काठमाडौं, २७ साउन । टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले एप निर्माण प्रतिस्पर्धा सुरु गरेको छ । ‘एनसेल एप क्याम्प’ अभियान अन्र्तगत सिर्जनशील एप डेभलपरहरुले यो प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । […]

एनसेलसँगको सहकार्यमा ओपेरा सफ्टवेयर नेपाली बजारमा

२७ श्रावण २०७१, मंगलवार

काठमाडौं, २७ साउन । नेपालभर मोबाइल वेब सेवाहरु बृद्धि गर्ने लक्ष्य सहित नेपालमापहिलोपटक ओपेरा सफ्टवेयरले नेपालको अग्रणी टेलिकम सेवा प्रदायक एनसेलसँग सहकार्य गरेको छ । यस सहकार्यसँगै एनसेलले अब आफ्ना […]

एनसेलमा फेसबुक २५ पैसा प्रति एमबि

२१ श्रावण २०७१, बुधबार

काठमाडौं, २१साउन । एनसेलले आफ्नो फेसबुक प्याकमा थप सुविधा प्रदान गर्दैनयाँ अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकहरुले अब विद्यमान मूल्यमै दोब्बर डेटा प्राप्त गर्दै करबाहेक २५ पैसा प्रति एमबीमा […]

एनसेलको ह्याप्पी आवरमा ९९ पैसा/मिनेट कल गर्न सकिने

२० श्रावण २०७१, मंगलवार

काठमाडौं, २० साउन । एनसेलले ग्राहकको सुविधाका लागि ह्याप्पी आवर योजना सार्वजनिकगरेको छ । उक्त योजनामा ग्राहकले एनसेलको नेटवर्कमा प्रत्येक दिन ५० प्रतिशत छुटमा छ घण्टा कुराकानी गर्न सकिने कम्पनीले […]

सुनकोसी बाढी–प्रभावितलाई एनसेलको सहयोग

१८ श्रावण २०७१, आईतवार

काठमाडौं, १८ साउन। एनसेलले सुनकोसीको बाढीले प्रभावित दोलालघाट, बाहृविसे, खाँडिचौर, सुकुटे तथा लामोसाँगु क्षेत्रका ग्राहकलाई आपतकालीन सञ्चारमा सहयोगपुर्याउन रु १०० वोनस प्रदान गरेको छ । एनसेलको प्राकृतिक विपत्तिमा तत्काल सञ्चार […]