शाओमीको पोको ब्राण्ड अब स्वतन्त्र ब्राण्डको भएको घोषणा, आफ्नै बजार रणनीति अपनाउने

३ माघ २०७६, शुक्रबार

काठमाडौं । शाओमीको सब ब्राण्डको रुपमा रहेको पोकोले अबदेखि छुट्टै ब्राण्डको रुपमा आफूलाई अगाडि बढाउने भएको छ । शाओमीले शुक्रबार पोकोलाई छुट्टै ब्राण्डको रुपमा स्थापित गर्ने र आफ्ने उत्पादनहरु स्वतन्त्ररुपमा […]

शाओमीले २०२० मा पोको फोनको अपग्रेड भर्सन ल्याउने, २७ वाट फास्ट चार्जिंग सपोर्ट हुनसक्ने

७ पुष २०७६, सोमबार

काठमाडौं । शाओमीको सब ब्राण्ड पोकोका प्रयोगकर्ताहरुका लागि नयाँ छनौटको अवसर आउने भएको छ । निकै लामो समयदेखि पोको फोनको अपग्रेड मोडल नआएको विषयले पोको फोन प्रयोगकर्ताहरु निराश भएका थिए […]

पोकोफोन एफ वानमा गेम टर्बो फीचर आयो, गेम खेल्दै अन्य एप्स चलाउन सकिने

११ चैत्र २०७५, सोमबार

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले यसअघि एमआई ९ लन्च गर्दा घोषणा गरेको गेम स्पीड बुस्टर फीचर आफ्नो अर्को फोन पोकोफोनमा पनि उपलब्ध गराएको छ । साओमीको सब ब्राण्ड पोकोफोनको […]

शाओमी पोकोफोन एफवान नेपाली बजारमा, दराज डटकमबाट ‘सेल डे’ मा ३४ हजारमै किन्न पाईने

१४ कार्तिक २०७५, बुधबार

काठमाडौं । शाओमीले नेपाली बजारमा पहिलो पटक आफ्नो पोकोफोन सबब्राण्डको पोकोफोन एफवान(Pocophone F1) स्मार्टफोन भित्र्याएको छ । शाओमी भित्रकै निकै अनुभवी टोलीबाट निर्मित पोकोफोनले स्मार्टफोन प्रयोगको अनुभवलाई झन्झटमुक्त बनाउने कम्पनीले […]

नेपाली बजारमा शाओमीको सब ब्राण्ड पोकोफोन आउँदै, यस्तो छ पोकोफोन एफ वानको फीचर

२९ आश्विन २०७५, सोमबार

काठमाडौँ । चिनियाँ टेक कम्पनी शाओमीको सब ब्राण्ड पोकोफोनको स्मार्टफोन नेपाली बजारमा आउने भएको छ । पोकोफोनले मिड रेन्ज भन्दा माथिको तहका लागि सार्वजनिक गरेको स्मार्टफोन पोकोफोन वान बजारमा आउन […]