सन् २०२२ मा फाइभजी ग्राहकहरु १ अर्ब नाघ्ने एरिक्सनको अपेक्षा

८ असार २०७९, बुधबार

स्विडेनको ‍दूरसञ्चार उपकरण निर्माता कम्पनी एरिक्सनले २०२२ मा विश्वभर फाइभजी ग्राहक १ अर्ब पुग्ने अपेक्षा गरेको छ। चीन र उत्तर अमेरिकामा फाइभजी ग्राहक उल्लेख्य थपिएकाले यो आँकडा छुन सक्ने कम्पनीको […]

फाइभजी प्राइभेट नेटवर्क निर्माण गर्न ब्रिटिश टेलिकम र एरिक्शनबिच सहकार्य

१७ जेष्ठ २०७९, मंगलवार

दूरसञ्चार कम्पनी ब्रिटिश टेलिकम (बीटी) तथा एरिक्शनले बेलायतभर प्राइभेट फाइभजी नेटवर्क विस्तारका लागि सहकार्य गर्ने भएका छन्। उक्त नेटवर्कमार्फत् बेलायतभरका व्यवसायहरुलाई इन्टरनेट अफ थिङ्स तथा अन्य प्रविधि छिटो र सुरक्षित […]

एरिक्सनमाथि अमेरिकामा जरिबाना हुन सक्ने

२ बैशाख २०७९, शुक्रबार

स्विडेनको दूरसञ्चार सेवा प्रदायक कम्पनी एरिक्सनले आफूमाथि अमेरिकी नियामकले जरिबाना गराउन सक्ने बताएको छ। कम्पनीले इराकमा एउटा घूस प्रकरणको अनुसन्धानमा हात हालेको तथा रुसमा व्यापार रोकिएपछि त्रैमासिक आम्दानीमा आएको गिरावट […]

इराकमा सेवा विस्तारका लागि एरिक्सनले आईएसआईएसलाई रकम तिरेको हुनसक्ने: रिपोर्ट

५ फाल्गुन २०७८, बिहीबार

टेलिकम जायन्ट एरिक्सनले इराकमा पहुँच पाउनका लागस आईएसआईएसलाई रकम तिरेको हुन सक्ने बुझिएको छ। एरिक्सनका सीईओ बोर्जे एकहोमले स्विडेनको स्थानीय समाचारपत्र ड्याजेन्स इन्डुस्ट्रीलाई कम्पनीले इराकमा सेवा विस्तारका लागि आईएसआईएसलाई रकम […]

एप्पलद्वारा एरिक्शनमाथि अमेरिकामा मुद्दा दायर, फाइभजी उपकरण निर्यातमा रोक लगाउन माग

८ माघ २०७८, शनिबार

एरिक्शनले फाइभजी पेटेन्टको लाइसेन्स सम्बन्धमा एप्पलमाथि मुद्दा हलेको भोलिपल्ट एप्पलले पनि एरिक्शनविरुद्ध मुद्दा दायर गरेको छ। एप्पलले भने उजुरीमा अमेरिकामा एरिक्शनका मोबाइल बीटीएस तथा फाइभजी उपकरण निर्यात गर्नमै प्रतिबन्ध लगाउनुपर्ने […]

फाइभजीको पेटेन्ट लाइसेन्स सम्बन्धमा एरिक्सनद्वारा एप्पलमाथि फेरि मुद्दा दायर

४ माघ २०७८, मंगलवार

स्विडेनको प्रविधि कम्पनी एरिक्सनले एप्पलविरुद्ध फेरि अर्को पेटेन्ट उल्लङ्घनको मुद्दा दायर गरेको छ। पछिल्लो मुद्दा भने यी दुई कम्पनीबीच फोनहरुमा फाइभजी वायरलेस पेटेन्ट प्रयोग गरेबापतको रोयल्टी भुक्तानीबारे रहेको बुझिएको छ। […]

एरिक्सनले क्लाउड कम्युनिकेशन संस्था भोनेजको स्वामित्व ६.२ अर्ब डलरमा किन्ने

७ मंसिर २०७८, मंगलवार

स्विडेनको एरिक्सन सोमबार क्लाउड कम्युनिकेशन संस्था भोनेजको स्वामित्व ६ अर्ब २० करोड डलरमा खरिद गर्न सहमत भएको छ। दूरसञ्चार सम्बन्धी उपकरण निर्माता कम्पनी एरिक्सनले आफ्नो फाइभजी पोर्टफोलियो विस्तार गर्ने उद्देश्यले […]

टि-मोबाइलद्धारा ६०० मेगाहर्ज ब्याण्डमा क्वालकमको मोडेमसहित ५जी फोनकलको सफल परीक्षण

२७ असार २०७६, शुक्रबार

काठमाडौं । अमेरिकाको टि मोबाइल कम्पनीले ५जी रोलआउटमा नयाँ सफलता हात पारेको छ । कम्पनीको वासिंगटन ल्याबोरटरीमा क्यारियर कम्पनी टि मोबाइलले क्वालकम र एरिक्सनसँगको सहकार्यमा पहिलो पटक ५जी डाटा फोन […]

नोकिया र एरिक्सनका साथ कोरियाली अपरेटरले सिक्सजीको अनुसन्धान गर्ने

२ असार २०७६, सोमबार

काठमाडौं । दक्षिण कोरियाली टेलिकम कम्पनी एसके टेलिकमले सिक्सजी वायरलेस नेटवर्कको अनुसन्धान तथा विकासको लागि नोकिया र एरिक्सनसँग सहकार्य गर्ने भएको छ । सो टेलिकम कम्पनीले आगामी पुस्ताको नेटवर्कको लागि […]

ताजा समाचार