सिक्सजी प्रविधिमा सफलता हासिल गरेको दाबी, फाइभजी भन्दा १०० गुणा तिब्र

२४ पुष २०७८, शनिबार

चीनले ६जी मोबाइल प्रविधिमा सफलता हासिल गरेको दाबी गरेको छ। यो जानकारी साउथ चाइना मर्निङ पोस्टको रिपोर्टमा उल्लेख गरिएको छ। चीनका अनुसन्धानकर्ताले २०६.२५ गिगाबिट्स प्रति सेकेण्डको विश्व रेकर्डसहित वायरलेस ट्रान्समिसन […]

सिक्सजी प्रविधिमा अनुसन्धान गर्न भारतमा सरकारी कम्पनीलाई अनुमति

२६ आश्विन २०७८, मंगलवार

छिमेकी देश भारतमा व्यावसायिकरुपमा अझै ५ जी नेटवर्क शुरु भएको छैन् तर भारतीय सरकारले सिक्स जी परीक्षणको लागी तयारी शुरू गरेको छ। भारतको दूरसञ्चार विभागले यसको परीक्षणको जिम्मा सरकारी दूरसञ्चार […]

सिक्सजी नेटवर्क विकासको लागी जापान र फिनल्यान्डले सहकार्य गर्ने

१ असार २०७८, मंगलवार

जापान र फिनल्यान्डका टेलिकम समूहहरूले सिक्स जी नेटवर्किङ्गको विकासको लागि सहकार्य गर्ने भएका छन्। यसमा मापदण्ड तय गर्न सहयोग पुर्‍याउन र चीनसँगको दौडमा दूरसञ्चार प्रविधिको छैठौं पुस्ताको अनुसन्धान र विकासमा […]

ह्वावे सन् २०३० सम्ममा सिक्स जी प्रविधि ल्याउने योजनामा

३ बैशाख २०७८, शुक्रबार

चिनियाँ टेलिकम उपकरण निर्माता कम्पनी ह्वावेले सन् २०३० सम्ममा सिक्सजी प्रविधि ल्याउने योजनामा रहेको छ। ह्वावेले केही दिनअघि गरेको ग्लोबल एनालिस्ट कन्फ्रेन्समा कम्पनीका रोटेटिङ अध्यक्ष एरिक सुले सिक्सजी सार्वजनिक गर्ने […]

चाइना यूनिकम र जेडटिई मिलेर ६जी प्रविधिमा अनुसन्धान गर्ने, १ टिबी प्रतिसेकेण्ड डाटा रेटको लक्ष्य

६ जेष्ठ २०७७, मंगलवार

गएको आईतवार अर्थात मे १७ तारिखका दिन मनाईएको विश्व दूरसञ्चार दिवसको अवसरमा चाइना यूनिकम र जेडटिईले ६जीको लागि संयुक्त रणनीतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन् । सो रणनीतिक सहकार्यअन्तरगत दुबै […]

सिक्सजी प्रविधि ५जी प्रविधिभन्दा ८ हजार गुणा उच्चगतिको, प्रति सेकेण्ड १ टेराबाइट स्पीड हुने

२१ माघ २०७६, मंगलवार

काठमाडौं । विश्वका कयौं देशहरुमा अझै ५जी सेवा शुरु भएको छैन् । तर अनुसन्धानकर्ताहरु भने अर्को पुस्ताको प्रविधि अर्थात सिक्सजीमा कामगर्न शुरु गरिसकेका छन् । जापानलगायतका केहि मुलुकहरुले सिक्सजी प्रविधिको […]

जापानको डोकोमोद्धारा सिक्सजी प्रविधिमा स्वेतपत्र जारी, सन् २०३० भित्र सिक्सजी सेवा ल्याउने

१५ माघ २०७६, बुधबार

काठमाडौं । जापानी टेलिकम अपरेटर एनटीटी डोकोमोले ६जी मोबाइल कम्युनिकेशन्स सिस्टमका लागि हालै स्वेतपत्र जारी गरेको छ, जून कम्पनीले आगामी सन् २०३० सम्ममा व्यवसायीकरुपमा लन्च गर्ने लक्ष्य लिएको छ । […]

स्मार्टफोन मेकर कम्पनी भीभोले दर्ता गर्यो ६जी लोगोको पेटेन्ट डिजाइन

९ कार्तिक २०७६, शनिबार

काठमाडौं । विश्वभर भर्खर मात्रै ५जी टेक्नोलोजी आउँदैछ । विकसित मुलुकहरुले ५जी नेटवर्क बिस्तार गरिरहेका छन भने ५जी डिभाइसहरु पनि सिमितमात्रामा बजारमा उपलब्ध रहेका छन् । अहिले पनि कयौं मुलुकहरुले […]

ह्वावेले सिक्सजी टेक्नोलोजी विकास गर्न अनुसन्धान शुरु गर्यो, सन् २०३० पछि मात्र आउनसक्ने

३० श्रावण २०७६, बिहीबार

काठमाडौं । विश्वभर नयाँ आउने मुख्य प्रविधिहरुको लागि लामो अनुसन्धान र विकास गर्ने गरिन्छ र त्यसपछि मात्र त्यसलाई बजारमा ल्याउने गरिन्छ । हाल विश्वभर नयाँ पुस्ताको ५जी टेक्नोलोजी भर्खर शुरुवात […]