नास्टको ब्रेन पुलिङ्ग नेपाल कार्यक्रम, अनुसन्धान गर्न वैज्ञानिक/प्राविधिज्ञहरुबाट प्रस्ताव माग

११ फाल्गुन २०७८, बुधबार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले “ब्रेन पुलिङ्ग नेपाल कार्यक्रम” अन्तर्गत रहेर योगदान पुर्याउन इच्छुक वैज्ञानिक/प्राविधिज्ञहरुबाट अनुसन्धान प्रस्ताव माग गरेको छ। प्रतिष्ठानले इच्छुक वैज्ञानिक/प्राविधिज्ञहरुलाई बढीमा एक वर्षको अवधि […]

नाष्टद्धारा नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको परीक्षण

४ जेष्ठ २०७८, मंगलवार

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण […]

नास्टले बनायो मास्क नलगाएको व्यक्तिलाई मास्क र सेनिटाइजर दिने रोबोट ‘यान्त्रिका’

३ कार्तिक २०७७, सोमबार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी सो रोबोट सार्वजनिक गरेको छ । ‘यान्त्रिका (Yantrika […]

देशभरका सम्पूर्ण आविष्कार‍लाई एकै थलोमा ल्याउन ‘इन्नोभेसन नेपाल’ वेबपोर्टल सार्वजनिक

११ आश्विन २०७७, आईतवार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले देशभरका इन्नोभेसनहरुलाई जोड्ने वेबपोर्टल सार्वजनिक गरेको छ । नेशनल इन्नोभेसन डिजिटल नेटवर्क (एनआईडीएन) को वेब पोर्टलमा नेपालको सम्पूर्ण आविष्कारहरुलाई एकै थलोमा ल्याउने उद्धेश्यका […]

अझै पाउन सकिएन नेपालको पहिलो भू–उपग्रह ‘नेपाल स्याट-१’ बाट जानकारी

२६ श्रावण २०७७, सोमबार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन […]

नास्टले छान्यो उत्कृष्ट १३ स्टार्टअप तथा प्रविधि प्रस्ताव, अनुदान पाउने अनुसन्धानहरुको सूची हेर्नुस्

२८ असार २०७७, आईतवार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले प्रविधि विकास तथा अनुसन्धानको लागि अनुदान प्राप्त गर्ने प्रस्तावहरु र आवेदकहरुको सूची सार्वजनिक गरेको छ । नास्टले यसअघि कोभिड १९ को महामारीबाट बच्नका लागि […]

कोभिड-१९ विरुद्ध प्रविधि विकास एवं स्टार्टअपलाई १० लाख रुपैयाँ सरकारी अनुदान

२७ जेष्ठ २०७७, मंगलवार

अहिले चलिरहेको कोभिड १९ को महामारी र त्यसले ल्याएका समस्यासँग जुध्नका लागि आवश्यक पर्ने प्रविधिको विकास गर्न वा भएका प्रविधिलाई परिमार्जन गर्ने कार्यका लागि सरकारले अनुदान रकम दिने भएको छ […]

‘नेपाली स्याट-१’ बाट सूचना लिने ग्राउण्ड स्टेशन निर्माण सम्पन्न, नानो स्याटेलाइटबाट तथ्याङ्क लिन शुरु

३० भाद्र २०७६, सोमबार

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यमअर्थात् ग्राउण्ड स्टेशन निर्माणको काम सम्पन्न […]

नेपाली स्याट–१ भूउपग्रहले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने

२७ जेष्ठ २०७६, सोमबार

काठमाडौं । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ […]

बैशाखदेखि नेपालको आफ्नै सेटेलाइट, यी सूचना सेटेलाइटबाट दैनिक पाईने

१७ पुष २०७५, मंगलवार

काठमाडौं । नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न […]

ताजा समाचार