गत आर्थिक वर्षमा ७ अर्ब रुपैयाँभन्दा बढीको विदेशी मुद्रा सिफारिस, सबैभन्दा बढी एनसेलका लागि

२६ आश्विन २०७८, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब नेपाली रुपैयाँभन्दा बढीको विदेशी मुद्रा सिफारिस गरेको छ। दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्ना सेवा सञ्चालन तथा बिस्तार गर्नका […]

सुबिसुलाई ६१ करोड क्षतिपूर्ति दिनुपर्ने विवादास्पद निर्णय, दूरसञ्चार प्राधिकरण पुनरावेदनमा जाने

२३ भाद्र २०७८, बुधबार

प्रदेश नम्बर २ मा ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन बिस्तारको सम्झौताको विषयमा नेपाल दूरसञ्चार प्राधिकरण र सुबिसु केवल नेटवर्क प्रालि बिचको विवादमा सुबिसुलाई ६१ करोड भन्दा बढी रकम क्षतिपूर्ति दिनुपर्ने भन्ने मध्यस्थकर्ताको […]

दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने, आशयपत्र आह्वान

६ चैत्र २०७७, शुक्रबार

टेलिकम उद्योगका लागि साइबर सेक्युरिटी ल्याब स्थापना गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आशय पत्र आह्वान गरेको छ। यो आशय पत्र अन्तरराष्ट्रिय परामर्शदातृ संस्थाहरुसँग आह्वान गरिएको हो। नेपालमा रहेका टेलिकम सेवा प्रदायकहरुको […]

पासवर्ड सुरक्षित राख्न दूरसञ्चार प्राधिकरणको आग्रह, के के छन् सुझाव?

२३ चैत्र २०७७, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षाका लागि सबैलाई आफ्ना पासवर्डहरु सुरक्षित राख्न आग्रह गरेको छ। प्राधिकरणले पासवर्ड सुरक्षित राख्नका लागि निम्न प्रकारको उपायहरु सुझाएको छ: पासवर्ड कम्तीमा १० अक्षरको राख्ने पासवर्ड […]

मोबाइल बैंकिङ्क कारोबारलाई नियमन गरिने, भुक्तानी फछ्र्यौटसम्बन्धी विधेयक बनाईँदै

६ पुष २०७५, शुक्रबार

काठमाडौँ। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको वित्तीय प्रणालीमा स्थायित्व ल्याउन तथा अस्वाभाविक र अप्राकृतिक किसिमको कारोवारलाई व्यवस्थित गर्न भूक्तानी तथा फछ्र्यौंट सम्बन्धी कानूनी व्यवस्था गर्न लागेको बताएका छन्। प्रतिनिधिसभा, अर्थ […]