करिब २ घण्टा डाउन भएका सरकारी वेबसाइट चल्न थाले, अझै पत्ता लागेन समस्याको कारण

१४ माघ २०७९, शनिबार

सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रले संचालन गर्दै आएको सरकारी एकीकृत डाटा केन्द्र (जीआईडीसी) को सर्भरमा देखिएको समस्या करिब डेढ घण्टापछि समाधान भएको छ। शनिबार दिउँसो करिब २ बजेदेखि जीआईडीसीको सर्भरमा […]

संसारमै पहिलो पटक २४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी

१४ माघ २०७९, शनिबार

रियलमीले आफ्नो आउँदो फ्लागशिप स्मार्टफोनमा २४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ, जुन अहिलेसम्मकै सबैभन्दा छिटो हो । यो सँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान […]

शीर्ष फ्रान्सेली विश्वविद्यालयमा साहित्यिक चोरी रोक्न च्याटजीपीटी प्रयोग प्रतिबन्ध

१४ माघ २०७९, शनिबार

फ्रान्सको शीर्ष विश्वविद्यालयहरू मध्ये एक ‘साइन्स पो’ले च्याटजीपीटीको प्रयोगमा प्रतिबन्ध लगाएको छ। आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबोट जसले मिलाएर टेक्स्ट तयार गर्न सक्छ, त्यसैले विश्वविद्यालयले धोखाधडी र साहित्यिक चोरी रोक्न यो […]

न्यूयोर्कमा २०३० सम्म सबै राईड सेयरिङ कार विद्युतीय हुने

१४ माघ २०७९, शनिबार

न्यूयोर्क शहरमा हरेक राईड सेयरिङ सवारीसाधन इलेक्ट्रिक हुनु धेरै समय नलाग्ने भएको छ। न्यूयोर्कका मेयर एरिक एडम्सले उबर, लिफ्ट र त्यस्ता कम्पनीहरूमा २०३० सम्म शून्य उत्सर्जन गर्न ‘उच्च मात्रामा भाडामा […]

बल्न सुरु भए चितवनमा स्मार्ट लाइट, मोबाइलबाटै बत्ती बाल्ने, निभाउने वा डिम गर्न सकिने

१४ माघ २०७९, शनिबार

भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा स्मार्ट लाइट बल्न सुरु भएका छन्। जडान भइसकेका ठाउँमा बत्ती बल्न सुरु भए पनि केही स्थानमा जडान कार्य अन्तिम चरणमा पुगेको छ। महानगरपालिकाको ७८ किलोमिटरमा जडान […]

रिमुभेबल ब्याट्रीयुक्त टीसीएल आयन एक्स मोबाइल अमेरिकामा सार्वजनिक

१४ माघ २०७९, शनिबार

आजभोली प्राय सबै स्मार्टफोनहरू नन्– रिमुभेबल ब्याट्रीहरूका साथ उपलब्ध हुने गरेता पनि टीसीएल ले भने रिमुभेबल ब्याट्री सहितको आयन एक्स फोन सार्वजनिक गरेको छ। साथै अमेरिकमा उक्त नयाँ फोनको मूल्य […]

एप्पलको आफ्नो वाईफाई चिप्सको विकासमा ढिलाई

१४ माघ २०७९, शनिबार

एप्पलले आफ्नै वाइफाइ चिपको विकास रोकेको छ। मिङ-ची कुओका अनुसार यसले एप्पलको डिभाइसमा ब्रोडकमको चिप्सलाई प्रतिस्थापन गर्नेछ। उल्लेखनीय विश्लेषकले एक मिडियम पोस्टमा वर्णन गरे कि यो रिपोर्ट सेमीकन्डक्टर उद्योगको फाउन्ड्री, […]

गुगलले इयू उपभोक्ता नियमहरूको पालना गर्न सहमत

१४ माघ २०७९, शनिबार

गुगलले युरोपेली युनियनको उपभोक्ता नियमहरूको पालना गर्न प्ले स्टोर जानकारीमा परिवर्तनहरू राख्न स्वीकार गरेको छ। उपभोक्ता संरक्षण नियामकहरूको दबाब पछि, गुगलले इयूमा आफ्नो ई-वाणिज्य प्लेटफर्महरूमा परिवर्तन गर्न सहमत भएको छ। […]

हुन्डाईले अमेरिकामा ईभीको विकास र फ्याक्ट्रीमा ८.५ बिलियन डलर लगानी गर्ने

१४ माघ २०७९, शनिबार

हुन्डाई मोटर कम्पनीले इलेक्ट्रिफिकेसन रेञ्जको विस्तार र पहिलो ईभी फ्याक्ट्रीका लागि अमेरिकामा ८.५ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ। हुन्डाई मोटर कम्पनीको स्वामित्वमा हुन्डाई, किया र जेनेसिस ब्रान्ड रहेका […]

इसेवाको आधिकारीक कर्मचारी भन्दै १६ लाख भन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

१४ माघ २०७९, शनिबार

इसेवा कार्यालयको आधिकारीक कर्मचारी भएको भन्दै १६ लाख भन्दा बढी ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ईसेवाको आधिकारीक कर्मचारी हुँ भनि ईसेवा आईडी बैंक खातामा लिंकअप गराई दिन्छु, इसेवा […]

अमेरिकामा एप्पल स्टोरबाट एक लाख डलर बराबरको सामान चोरी, ट्रयाकिङ्ग फिचरमार्फत केहि बरामद

१३ माघ २०७९, शुक्रबार

अमेरिकामा एक स्टोरबाट चोरहरूले १ लाख डलरसम्मको एप्पल उत्पादनहरू चोरेका छन्। अमेरिकाको ओहायो राज्यको वेबरक्रिकमा एप्पल स्टोरमा चोरी गर्ने यी चोरहरूको खोजीमा प्रहरी रहेको बताइएको छ। घटना जनवरी २३ तारिख […]

रियलमीले कोकाकोलासँगको सहकार्यमा स्मार्टफोन ल्याउँदै

१३ माघ २०७९, शुक्रबार

केहि दिन अघि कोका–कोला ब्रान्डेड स्मार्टफोनको रेन्डर देखा परेको थियो। यद्यपी उक्त स्मार्टफोनमा कुनै पनि ब्रान्डको लोगो नभएका कारणले गर्दा निर्माताको बारेमा रहस्य नै रहेको उल्लेख गरिएको थियो। रियलमी १०/१०प्रो […]

डिशहोममा १ वर्षको रिचार्ज गर्दा निशान्त बुढाले जिते नगद एक लाख 

१३ माघ २०७९, शुक्रबार

डिशहोम डिटिएचका ग्राहकले रिचार्ज गर्दा लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर अन्तरगत चाँदनी-दोधारा नगरपालिका-८ निवासी निशान्त बुढाले एक लाख रुपैयाँ जितेका छन्। केदार ट्रेडिङको डिलर अन्तरगत रहेको दोधारा […]

चिनियाँ  चिप प्रतिबन्धमा अमेरिकासँग सामेल हुँदै जापान र नेदरल्याण्ड्स

१३ माघ २०७९, शुक्रबार

संयुक्त राज्य अमेरिकाले चीन माथि लगाउँदै आएको चिप प्रतिबन्धमा जापान र नेदरल्याण्ड पनि सामेल हुने भएको ब्लूमबगर्ले एक रिपोर्टमा उल्लेख गरिएको छ। बेइजिङ्गको आफ्नै घरेलु चिप क्षमताहरू निर्माण गर्ने महत्वाकांक्षालाई […]

राष्ट्रिय वाणिज्य बैंकले इन्टरनेट सेवा प्रदायकलाई भन्यो:- कार्यालय अगाडिको पोलबाट तार हटाऊ

१३ माघ २०७९, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो कार्यालय अगाडि रहेको पोलबाट इन्टरनेटको तार हटाउन इन्टरनेट सेवा प्रदायकलाई भनेको छ। बैंकले केन्द्रीय कार्यालय थापाथली भवनको मुख्य प्रवेश द्वारमा रहेको टूलिबसको पोलको कारणले आवतजावतमा असुविधा […]

मारुती सुजुकीले भारतमा ६ नयाँ ईभी ल्याउने

१३ माघ २०७९, शुक्रबार

मारुती सुजुकीले भारतमा ६ ओटा नयाँ इलेक्ट्रिक सवारी उपलब्ध गराउने भएको छ। जापानको सुजुकी मोटर कर्पोरेसनले बिहीबार आर्थिक वर्ष २०३० सम्म भारतमा ६ ओटा इलेक्ट्रिक सार्वजनिक गर्ने बताएको डीएनएइन्डियाले उल्लेख […]

२०२२ को चौथो क्वाटरमा स्मार्टफोन बजार १८.३ प्रतिशतले घट्यो

१३ माघ २०७९, शुक्रबार

सन् २०२२ को चौथो क्वाटरमा स्मार्टफोनको ढुवानी १८.३ प्रतिशतले घटेको छ। यो अवधिमा ३००.३ मिलियन स्मार्टफोन ढुवानी भएको आईडीसी स्मार्टफोन ट्रयाक्करको रिपोर्टमा उल्लेख छ। सबै पाँच ओटा प्रमुख ब्रान्डहरूले २०२१ […]

आइस्पानको २२ औं साधारण सभा हुँदै, नयाँ कार्यसमिति समेत चयन गरिने

१३ माघ २०७९, शुक्रबार

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले यहि माघ १६ गते नयाँ नेतृत्व छनोट गर्ने भएको छ। इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानले २२ औं वार्षिक साधारण सभा (अधिवेशन) मार्फत नयाँ नेतृत्व […]

लकडाउनमा बाल यौन इमेजरी १० गुणाले बढ्यो

१३ माघ २०७९, शुक्रबार

महामारीको कारणले भएको लकडाउन पछि साना बच्चाहरु क्यामरामा यौन कार्यहरु गर्ने कल्पना दश गुणा भन्दा अधिकले बढेको नयाँ डाटाले सुझाव दिन्छ। इन्टरनेट वाच फाउन्डेशन (आईडब्ल्यू)ले आफ्नो डाटा कसरी शिकारीहरूले परिस्थितिको […]

वानप्लस प्याडको डिजाइन रेण्डर्स लीक

१३ माघ २०७९, शुक्रबार

वानप्लसले आफ्नो २०२३ को पहिलो ग्लोबल लन्च कार्यक्रम फेब्रुअरी २३ मा आयोजना गर्ने भएको छ। मुख्यतया वानप्लस ११ लाई लक्षित गरि आयोजना गर्न लागिएको उक्त सम्मेलनमा कम्पनीले आफ्नो ब्रान्डको अन्य […]

अन्तरिक्षमा राखिएका स्याटेलाइटहरु भन्दा नजिकबाट गुज्रियो क्षुद्रग्रह

१३ माघ २०७९, शुक्रबार

एउटा ठूलो क्षुद्रग्रह वा एस्टेरोइड केही समय पहिले पृथ्वीको धेरै नजिकबाट गुज्रिएको छ। यसले मानिसहरुलाई यो लगभग पृथ्वीसँग ठोक्कियो भन्ने अवस्थासम्म पुर्याएको थियो। नासाकाअनुसार एक मिनीबसको आकारको ‘२०२३ बीयू’को रूपमा […]

कुनै एक चिनियाँ अटोमेकर सम्भवत टेस्लापछि दोस्रो हुने इलन मस्कको धारणा

१३ माघ २०७९, शुक्रबार

इलन मस्कले चिनियाँ अटोमेकर टेस्लाको सबैभन्दा नजिकको प्रतिद्वन्द्वी हुनसक्ने बताएका छन्, तर कम्पनीले अहिले चीनमा जित्दै गरेकोमा उनले जोड दिएका छन्। निओ, एक्सपेङ र ली अटो जस्ता धेरै स्टार्टअपहरू सहित […]

एप्पलले मर्मत गरिएका आईफोन १३ मोडलहरू युरोपमा बिक्री गर्दै

१३ माघ २०७९, शुक्रबार

एप्पलले युरोपमा कम्पनीबाटै आधिकारिक तवरले मर्मत गरिएको आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स मोडलहरु बिक्री गर्न शुरु गरेको छ। सर्टिफाइड रिफर्बिस्ड कार्यक्रम अन्तर्गत पहिलो पटक […]

भारतले आफ्नै मोबाइल अपरेटिङ सिस्टम ‘भारओएस’ तयार पार्दै

१३ माघ २०७९, शुक्रबार

छिमेकी देश भारतले आफ्नै अपरेटिङ सिस्टम तयार पारेको छ। आईआईटी मद्रासले भर्खरै भारओएस (BharOS) नामक नयाँ स्वदेशी अपरेटिङ सिस्टम ल्याएको छ। संस्थानका अनुसार भारओएस लाई सुरक्षित र निजी मोबाइल अपरेटिङ […]

गुगलमा रिभर्स इमेज सर्च कसरी गर्ने ? जान्नुहोस्

१३ माघ २०७९, शुक्रबार

हामी मध्ये धेरैले टेक्स्ट (पाठ)मा आधारित सामग्री खोज्न इन्टरनेटको मद्दत लिन्छौं। गुगल सबैभन्दा धेरै प्रयोग हुने सर्च इन्जिन हो। कहिलेकाहीँ यस्तो पनि हुन्छ कि तपाईले कुनै टेक्स्टद्वारा नभई चित्र द्वारा […]

ताजा समाचार