Coolpad

कुलप्याडको पहिलो ५जी स्मार्टफोन लिगेसी लन्च, यस्तो छ विशेषताहरु

चिनियाँ कम्पनी कुलप्याडले कन्जुमर इलेक्ट्रोनिक्स शोमा आफ्नोे पहिलो ५जी स्मार्टफोन लिगेसी लन्च गरेको छ । कम्पनीकाअनुसार यो सस्तो ५जी स्मार्टफोन हो र सबैभन्दा पहिला यसको बिक्री युरोपेली बजारमा हुनेछ । कुलप्याडको यो स्मार्टफोनको मुल्य ४०० डलर भित्र नै हुनेछ । फोनमा ५जी कनेक्टिभिटीका साथ ४८ मेगापिक्सलको क्यामरा हुनेछ । यस फोनमा सिङ्गल सिम सर्पोट पाईनेछ । कुलप्याड लिगेसी ५जी एन्ड्रोयड ...

Read More »

कूलप्याडको ‘कूल प्ले सेभेन’ स्मार्टफोन सार्वजनिक, पहिलो पटक ‘नोच डिस्प्ले’ डिजाइन

काठमाडौं । कूलप्याडले चीनमा आफ्नो नयाँ स्मार्टफोन कूल प्ले ७ (Cool Play 7) सार्वजनिक गरेको छ । यसअघि कम्पनीले ल्याएको यो स्मार्टफोन कूल प्ले ६ को अपग्रेड भर्सन हो, जून गत वर्ष सार्वजनिक भएको थियो । कूलप्याडको यो स्मार्टफोन कम्पनीका यसअघिका फोनहरुभन्दा निकै फरक डिजाइनमा आएको छ । यो फोनमा कूलप्याडले पहिलो पटक नोच डिजाइन राखेको छ भने यसको स्पेशिफिकेसन ...

Read More »

साओमीका ८ वटा स्मार्टफोनमा प्रतिबन्धको माग, कुलप्याडले दायर गर्यो पेटेन्ट मुद्धा

काठमाडौं । चिनियाँ टेक कम्पनी कुलप्याडले साओमीका केहि फोनहरुमा प्रतिबन्धको माग गरेको छ । टेक कम्पनीहरु कुलप्याड र साओमीबीचको विवाद निकै चरम अवस्थामा पुगिरहँदा कुलप्याडले साओमीका स्मार्टफोनहरुमा पेटेन्ट अधिकारको दाबी गर्दै प्रतिबन्ध गर्न माग गरेको हो । यसअघि जनवरीमा यो विवादको विषय बाहिर आएको र सो विषय सेलाएको भएपनि कुलप्याडको सब्सीडरी कम्पनी युलोंग कम्प्यूटर टेक्नोलोजीले चीनको सेनझेनमा साओमी विरुद्ध मुद्धा ...

Read More »

कुलप्याडको कुल २ सार्वजनिक, ४ जीबी र्याम र ड्यूल रियर क्यामरा

काठमाडौं । चिनियाँ कम्पनी कुलप्याडको नयाँ फोन कुल २ (Cool 2) निकैपछि चीनमा सार्वजनिक भएको छ । कम्पनीले लेइको कम्पनीसँगको सहकार्यमा नयाँ फोन कुल २ चीनमा सार्वजनिक गरेको हो । यसअघि कम्पनीले सार्वजनिक गरेको कुल वानको सक्सेसरको रुपमा नयाँ फोन आएको हो । कुलप्याडको नयाँ फोनमा ५.७ इन्चको १८ः९ रेसियो भएको डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन १४४०x७२० पिक्सेल छ । ...

Read More »