पब्जीको भारतीय संस्करण बीजीएमआईका प्रयोगकर्ताको संख्या १० करोड माथि

१७ असार २०७९, शुक्रबार

ब्याटलग्राउण्ड मोबाइल इण्डिया (बीजीएमआई) ले आफ्ना दर्ता प्रयोगकर्ताको संख्या १० करोड नाघेको दाबी गरेको छ। दक्षिण कोरियाली कम्पनी क्राफ्टनले विकास गरेको यो गेम गत वर्ष जुलाईमा लन्च गरिएको थियो । […]

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग सेवा आज राती अवरुद्ध हुने

१७ असार २०७९, शुक्रबार

एनआईसी एशिया बैंकले आज राती आफ्नो मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुने जानकारी दिएको छ। बैंकले आज शुक्रबार राती ११ बजेदेखि शनिवार बिहान ६ बजेसम्म मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुने जानकारी […]

भिडियो पोष्टहरूलाई रिल्समा रूपान्तरण गर्ने तरिकाहरु परीक्षण गर्दै इन्स्टाग्राम

१७ असार २०७९, शुक्रबार

इन्स्टाग्रामले कथित रूपमा भिडियो पोष्टहरूलाई रिल्समा परिणत गर्ने तरिकाको परीक्षण गरिरहेको छ। मेटाको स्वामित्वमा रहेको सोसल मिडिया प्लेटफर्मले कथित रूपमा उल्लेख गरेअनुसार परिवर्तन हाल विश्वभरका केही छानिएका प्रयोगकर्ताहरूका साथमा परीक्षण […]

आईएसपीले हर्मिट स्पाइवेयर फैलाउन सहयोग गरेको गुगलको आरोप

१७ असार २०७९, शुक्रबार

गुगलले हालै इटली र कजाख्स्तानमा भेटिएको एन्ड्रोइड र आईओएस यूजरका डाटा चोर्ने हर्मिट स्पाइवेयर फैलाउन इन्टरनेट सेवा प्रदायकहरुको भूमिका रहेको आरोप लगाएको छ। बिहीबार कम्पनीको थ्रेट एनालिस्ट ग्रुपले इटलीमा रहेको […]

यूरोपियन यूनियनद्वारा क्रिप्टो ट्रान्सफर ट्रेस गर्ने नयाँ नियममा हस्ताक्षर

१७ असार २०७९, शुक्रबार

यूरोपियन यूनियनले क्रिप्टोकरेन्सी ट्रान्सफरको नयाँ नियम मान्न सहमत भएको छ। उक्त नयाँ नियम परम्परागत बैंकिङ ट्रान्सफरका लागि बनाइएको सम्पत्ति शुद्धीकरणको नियमजस्तै रहेको छ। ईयूका अधिकारीहरुले बुधबार २७ राष्ट्रको समूहका लागि […]

टिकटक एप हटाउने बारे एप्पल र गुगललाई एफसीसीका कमिश्नरको पत्र

१७ असार २०७९, शुक्रबार

एफसीसीका कमिश्नर ब्रेन्डन कारले एप्पल र गुगललाई मंगलबार एउटा पत्र काटेका छन्। पत्रमा उनले ती कम्पनीहरुलाई टिकटकको डाटा व्यवहारका कारण आफ्ना एप स्टोरबाट उक्त एप हटाउन आग्रह गरेका छन्। यो […]

स्विच टू एन्ड्रोइड सपोर्ट रोलआउट, अब आईफोनबाट एन्ड्रोइडमा सजिलै डाटा ट्रान्सफर हुने

१६ असार २०७९, बिहीबार

गुगलले एन्ड्रोइड १२ अपरेटिङ सिस्टमका फोनका लागि स्विच टू एन्ड्रोइड सपोर्ट रोलआउट गरेको छ। यसअघि यो एप्लिकेसन गुगल पिक्सेल स्मार्टफोनमा मात्र उपलब्ध थियो। यसका लागि गुगले एप्पल ऐप स्टोरको माध्यमबाट […]

पब्जीमा नयाँ म्याप ‘डेस्टन’ आउँदै

१६ असार २०७९, बिहीबार

पब्जीमा नयाँ म्याप ‘डेस्टन’ आउने भएको छ। गेम्सपटका अनुसार पब्जीको नयाँ म्याप डेस्टन जुलाई १३ मा सार्वजनिक हुने भएको छ। यो म्यापको माथि ठूलो चिकन उडिरहेको देख्न सकिन्छ। सम्भवत यो […]

बेलायतमा एआईले तत्काल कुनै आविष्कारको पेटेन्ट लिन नसक्ने

१५ असार २०७९, बुधबार

बेलायतको बौद्धिक सम्पत्ति कार्यालयले हालका लागि आर्टिफिसियल इन्टेलिजेन्सले कुनै आविष्कारको पेटेन्ट दर्ता गराउन नसक्ने निर्णय गरेको छ। पेटेन्ट कुनै पनि नयाँ आविष्कारको स्वामित्व सर्जकको नाममा गरिने प्रक्रिया हो। हाल थुप्रै […]

रेडियो नेपालको मोबाइल एप सार्वजनिक

१५ असार २०७९, बुधबार

रेडियो नेपाल अब मोबाइल एपमार्फत पनि उपलब्ध भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपालको डिजिटल प्लेटफर्म ओटीटी एप्स मंगलबार सार्वजनिक गरेका छन्। रेडियो नेपालको कार्यालय सिंहदरबारमा […]

मेटाले विकासकर्ताहरुको लागि इन्स्टाग्राम रील्स एपीआई जारी गर्यो

१४ असार २०७९, मंगलवार

मेटाले विकासकर्ताहरुको लागि इन्स्टाग्राम रील्स एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) जारी गरेको छ। विकासकर्ताहरुको आवश्यकतालाई सम्बोधन गर्न मेटाले इन्स्टाग्राम रील्स एपीआई जारी गरेको टेकक्रन्चले उल्लेख गरेको छ। मेटाले कन्टेन्ट पोस्ट, इन्साइट, […]

गुगलद्वारा पिक्सेल डिभाइसका लागि एन्ड्रोइड १३ बिटा ३.३ सार्वजनिक

१४ असार २०७९, मंगलवार

गुगलले आफ्नो एन्ड्रोइड १३ बिटा ३ को तेस्रो संस्करण सार्वजनिक गरेको छ। यो महिनाको बिटा बिल्डमा थुप्रै समस्या देखिएकाले गुगलले एउटा मात्र नभई तीन ओटा बिटा भर्सन निकालेर ती समस्या […]

माइक्रोसफ्टले विन्डोज ८.१ अपरेटिङ्ग सिस्टम बन्द गर्ने तयारी

१४ असार २०७९, मंगलवार

माइक्रोसफ्टले आफ्नो विन्डोज ८.१ अपरेटिङ्ग सिस्टम बन्द गर्ने तयारी गरिरहेको छ। कम्पनीले आफ्नो विन्डोज ८.१ प्रयोगकर्ताहरूलाई रिमाइन्डरहरू पठाउने तयारी गरिरहेको छ। एक विज्ञप्ति अनुसार कम्पनीले जनवरी १०, २०२३ सम्म विन्डोजको […]

डेनमार्कको जब-सर्च पोर्टलले हाल्यो गुगलमाथि प्रतिस्पर्धाविरोधी मुद्दा

१३ असार २०७९, सोमबार

उक्त प्लेटफर्मले हालै अल्फाबेट अन्तर्गतको गुगलले आफ्नो जागिर खोज्ने प्लेटफर्मलाई अस्वस्थ रुपमा व्यवहार गरेको भन्दै समस्या यूरोपियन यूनियनको नियामकसमक्ष राखेका थिए। उक्त उजुरीले ईयूको प्रतिस्पर्धाविरोधी प्रमुख मार्गरेथ भेस्टागरले गुगल फर […]

अनलाइन गेमिङमा भारतले २८ प्रतिशत कर लगाउन सक्ने

१३ असार २०७९, सोमबार

भारतमा यस हप्ता हुने जीएसटी काउन्सिलको बैठकमा अनलाइन गेमिङ, क्यासिनो र घोडा दौडको कुल राजस्वमा २८ प्रतिशत जीएसटी लगाउने प्रस्तावमाथि छलफल हुने सम्भावना छ। मेघालयका मुख्यमन्त्री कोनराड संगमाको अध्यक्षतामा गठित […]

यूट्युब भिडियो कसरी डाउनलोड गर्ने? अपनाउनुस् यी तरिका

१३ असार २०७९, सोमबार

यूट्युबमा भिडियो हेर्ने बानी लगभग सबैको हुन्छ। यूट्युबका भिडियो हेर्ने र मन परेकोलाई डाउनलोड गर्ने प्रवृत्ति सामान्य नै हो। तर सबै भिडियोहरु डाउनलोड गर्न मिल्ने हुँदैनन्। यस्तो अवस्थामा यूट्युब भिडियोहरु […]

स्वास्थ्य क्षेत्रका समस्याको समाधान खोज्न वी.पी. प्रतिष्ठानले ह्याकथन गर्दै, यसरी हुनुस् सहभागी

१२ असार २०७९, आईतवार

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका सरल तर सामान्य नभइरहेका समस्याहरूको समाधान खोज्ने उद्धेश्यले दुई दिने ह्याकाथन आयोजना गर्न लागेको छ। ‘ह्याकाथन फर हेल्थ केयर’ नाम […]

आईफोन र एन्ड्रोइड फोन ह्याक गर्न इटलीको स्पाइवेयर प्रयोग

१२ असार २०७९, आईतवार

इटलीको एउटा कम्पनीको ह्याकिङ टूल एप्पल तथा एन्ड्रोइड स्मार्टफोनमा जासूसीका लागि प्रयोग गरिएको पाइएको छ। गुगलले गत बिहीबार निकालेको एउटा रिपोर्ट अनुसार इटली तथा कजाख्स्तानका एन्ड्रोइड र आईफोनमा यी स्पाइवेयर […]

वानप्लस स्मार्टफोनहरू अब ओप्पोको कलरओएस १२ मा चल्ने, बिटा कार्यक्रम सुरु

१२ असार २०७९, आईतवार

वानप्लस ७, वानप्लस ७ प्रो, वानप्लस ७टी, वानप्लस ७टी प्रो र वानप्लस ९आरटीको लागि कलरओएस १२ बिटा कार्यक्रम अपडेट गरिएका योजनाहरू अनुसार चीनमा सुरु भएको छ। इच्छुक प्रयोगकर्ताहरूले अब कार्यक्रमको […]

चिनियाँ मेसेजिङ प्लेटफर्म वीच्याटले एनएफटी, क्रिप्टो सम्बन्धित एकाउन्टमा रोक लगाउने

११ असार २०७९, शनिबार

क्रिप्टोकरेन्सीसँग सम्बन्धित कुनै पनि कुरामा चिनियाँ सरकारले सार्वजनिक रूपमा क्र्याकडाउन गरेपछि, चीनको सबैभन्दा लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ तथा कलिङ एप वीच्याटले अब आफ्नो प्लेटफर्ममा क्रिप्टो-सम्बन्धित खाताहरू प्रतिबन्धित गरेको छ। रिपोर्टहरूकाअनुसार, खाताहरू […]

सामसङ ग्यालेक्सी जेड फ्लिपमा जुन २०२२ एन्ड्रोइड सेक्युरिटी प्याच उपलब्ध

११ असार २०७९, शनिबार

सामसङले आफ्नो ग्यालेक्सी जेड फ्लिपका लागि सफ्टवेय अपडेट जारी गरेको छ। कम्पनीले उक्त स्मार्टफोनका लागि जुन २०२२ एन्ड्रोइड सेक्युरिटी प्याच उपलब्ध गराएको हो। एफ७००एफएक्सएक्सयू८जीभीएफ३ फर्मवेयर भर्सन सहितको उक्त अपडेट मोडल […]

नेपाली डेटिङ एप “एस्ट्रोपड” सार्वजनिक, ज्योतिष शास्त्रका आधारमा जोडि खोज्न सकिने

१० असार २०७९, शुक्रबार

अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड (AstroPod) सार्वजनिक गरेको छ। नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी […]

नेटफ्लिक्सले थप ३०० कर्मचारीहरूलाई हटाउँदै

१० असार २०७९, शुक्रबार

नेटफ्लिक्सले थप ३०० कर्मचारीहरूलाई जान दिने र आफू व्यापार विस्तारमा ध्यान केन्द्रित गर्ने भएको छ। भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म नेटफ्लिक्सले मे महिनामा १५० पदहरू हटाएपछि थप ३०० जना कर्मचारीहरुलाई हटाउने भएको […]

स्थानीय तहको वित्तीय तथ्याङ्क व्यवस्थापन गर्ने सफ्टवेयर ‘सुत्र’ नेपाललाई हस्तान्तरण

१० असार २०७९, शुक्रबार

स्थानीय तहको वित्तीय तथ्याङ्क व्यवस्थापन गर्ने ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)’को सम्पूर्ण स्वामित्व नेपालले प्राप्त गरेको छ। बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै बेलायत सरकारले उक्त सफ्टवेयर प्रणाली नेपाललाई […]

इन्स्टाग्रामले उमेर प्रमाणीकरणका लागि नयाँ टूल प्रयोग गर्ने

१० असार २०७९, शुक्रबार

इन्स्टाग्रामले यूजरको उमेर प्रमाणीकरणका लागि नयाँ टूल प्रयोग गर्ने बताएको छ। प्लेटफर्मले बिहीबार यस्तो जानकारी दिँदै उक्त नयाँ टूल हाम अमेरिकी प्रयोगकर्ताबाट शुरु गर्ने बताएको हो। मेटा अन्तर्गतको फोटो शेयरिङ […]