२१ फाल्गुन २०७७, शुक्रबार
ब्राजिलको सर्वोच्च संघीय अदालतले फेसबुकको माध्यमबाट अमेजन वर्षावनको संरक्षित क्षेत्रलाई बिक्रीका लागि राखिएको बारेमा अनुसन्धान गर्न आदेश दिएको छ। यसअघि प्लेटफर्मको मार्केटप्लेस वर्गीकृत विज्ञापनका बीचमा सूचीबद्ध १,००० भन्दा बढी फुटबल […]
१८ फाल्गुन २०७७, मंगलवार
फेसबुकलाई अमेरिकाको इलिनोइस राज्यका बासिन्दाहरुलाई ६५० मिलियन डलर भुक्तानी गर्नुपर्ने भएको छ । राज्यका बासिन्दाहरूलाई आक्रामक गोपनीयता अभ्यासहरुबाट बचाउनको लागि डिजाइन गरिएको इलिनोइ कानून विरुद्ध काम गरेको भन्दै सो रकम […]
१७ फाल्गुन २०७७, सोमबार
अस्ट्रेलियामा समाचार सामग्रीको भुक्तानी गर्न सहमत भएसँगै अमेरिकी सामाजिक नेटवर्क कम्पनी फेसबुकले स्थानीय समाचार उत्पादनको लागि सामग्री प्रदान गर्न जर्मन मिडियाहरुसँग साझेदार गरेको सोमबार बताएको छ। ‘पत्रकारिता सामग्रीको लागि समर्पित […]
१६ फाल्गुन २०७७, आईतवार
नेपाल प्रहरीको साइबर ब्यूरोको लोगो दुरूपयोग गरेर नक्कली फेसबुक पेज बनाएको आरोपमा रूपन्देहीका एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले कपिलबस्तु बाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रूपन्देही सैनामैना […]
१६ फाल्गुन २०७७, आईतवार
भारत सरकारले सोसल मिडिया प्लेटफार्म हुनका लागि प्रयोगकर्ता कम्तीमा पनि ५० लाख जना हुनुपर्ने नयाँ नियम जारी गरेको छ। आफूलाई सोसल मिडिया भनेर चिनाउने कम्पनीहरुले अबदेखि यो नयाँ सूचना प्रविधि […]
१५ फाल्गुन २०७७, शनिबार
सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुको धेरैभन्दा धेरै डाटा लिन चाहन्छ भने अर्को तर्फ एप्पल सकेसम्म ग्राहकहरुको डाटा गोप्य हुनुपर्ने मान्यता राख्दछ । फेसबुकले बिभिन्न डाटा प्रयोग गर्ने गर्दछन जसमा व्यक्तिको डेमोग्राफिक, […]
१४ फाल्गुन २०७७, शुक्रबार
लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रबद्र्धन गर्नुका साथै उद्यमशीलता विकाश गर्ने उद्देश्यले आफन्त नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ । नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ […]
१३ फाल्गुन २०७७, बिहीबार
अष्ट्रेलियाले गुगल र फेसबुकलाई उनीहरूको प्लेटफर्ममा समाचार सामग्रीका लागि भुक्तान गर्ने उद्देश्यले विश्वकै पहिलो कानून पारित गरेको छ। अष्ट्रेलियाको संसदले बिहिबार सो नयाँ कानून पास गरेको हो । यदि स्थानीय […]
१२ फाल्गुन २०७७, बुधबार
नेपाल राष्ट्र बैंकले सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढंगले सम्प्रेषण गर्ने उद्देश्यसहित सञ्चार नीति जारी गरेको छ। राष्ट्र बैंकले जारी गरेको नीतिअनुसार सामाजिक सञ्जालको समेत प्रयोग गर्नेछ । […]
११ फाल्गुन २०७७, मंगलवार
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने […]
११ फाल्गुन २०७७, मंगलवार
फेसबुकले अस्ट्रेलियामा रहेका प्रयोगकर्ताहरुलाई आफ्नो प्लेटफर्ममा समाचार सामाग्री पुनः बहाल गर्ने घोषणा गरेको छ। सोशल मिडिया जायन्टले गत बिहिवारदेखि अस्ट्रेलियालीहरुलाई समाचार पोष्ट गर्न र सेयर गर्न रोकिदिएको छ । कम्पनीले […]
११ फाल्गुन २०७७, मंगलवार
ह्वाट्सएप प्रयोगकर्ताहरू जसले यसको अपडेट गरिएका शर्तहरू टर्म एण्ड कन्डिसन स्वीकार गर्दैनन् उनीहरुले सन्देश प्राप्त गर्न वा पठाउन असमर्थ हुनेछन्। ह्वाट्सएपले यसको लागि मे १५ लाई डेडलाइन तोकेको छ। ह्वाट्सएपकाअनुसार […]
१० फाल्गुन २०७७, सोमबार
राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा आमासँगै खुसी हुँदै […]
९ फाल्गुन २०७७, आईतवार
कुटपिटको विरोधमा दुई व्यक्तिको हत्या भएको एक दिनपछि सोशल मिडिया जायन्ट फेसबुकले म्यानमारको सेनाद्धारा सञ्चालित एउटा समाचार साइट हटाएको छ। बीबीसीको रिपोर्टअनुसार फेसबुकले भनेको छ कि टाटमाडउ ट्रु न्यूज इन्फोर्मेशन […]
८ फाल्गुन २०७७, शनिबार
ह्वाट्सएपले आफ्नो नयाँ गोपनियता नीति कार्यान्वयन गर्ने योजना शुरू गरेको छ। उसले सोशल मिडियामा यसको बारेमा जानकारी दिएको छ। कम्पनीले प्रयोगकर्ताहरु र उसको गोपनीयता बीचमा केहि नआउने बताएको छ। व्यवसायहरुका […]
७ फाल्गुन २०७७, शुक्रबार
सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द […]
६ फाल्गुन २०७७, बिहीबार
माइक्रो ब्लगिङ्ग प्लेटफर्म ट्विटरको माध्यमबाट, अब तपाई भ्वाईस सन्देश पनि पठाउन सक्नुहुनेछ। विश्वभर करोडौं मानिसद्वारा प्रयोग गरिने सामाजिक मिडिया ट्विटरको प्लेटफर्ममा अर्को नयाँ फिचर थपिएको छ। कम्पनीले यसको प्लेटफर्ममा डाइरेक्ट […]
६ फाल्गुन २०७७, बिहीबार
सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा प्रयोगकर्ताहरुका लागि न्युज फिडमा समाचार पढ्न र सेयर गर्न बन्द गरिदिएको छ। अष्ट्रेलिया सरकारले ल्याउन लागेको प्रस्तावित नयाँ कानुनको विरोधमा फेसबुकले अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री […]
६ फाल्गुन २०७७, बिहीबार
गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले […]
३ फाल्गुन २०७७, सोमबार
नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै विरोध गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार अपिल जारी गर्दै युवा पुस्तालाई सजग बन्न भनेका […]
३० माघ २०७७, शुक्रबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको दाबी गरेका छन्। मन्त्री गुरुङले आफ्नो गृह जिल्लाको एक कार्यक्रममा सामाजिक सञ्जाललाई […]
२९ माघ २०७७, बिहीबार
सामाजिक सञ्जाल इन्स्टाग्रामले अब डाइरेक्ट मेसेजको मामलामा कडाई गर्ने भएको छ । इन्स्टाग्रामले ती यूजर्सको एकाउन्ट बन्द गर्दैछ जसले पटक पटक मेसेजमा अरु प्रयोकर्ताहरुलाई अभद्र भाषाको प्रयोग गरेर दुर्व्यवहार गरेका […]
२९ माघ २०७७, बिहीबार
माइक्रोसफ्ट कर्पले ५१ अर्ब डलरको सोशल मीडिया कम्पनी हासिल गर्ने सम्भावित सम्झौताको बारेमा हालैका महिनाहरूमा पिन्टरेस्ट इंकमा सम्पर्क गरेको छ । यस छलफल बारेको जानकारी फाइनान्सियल टाइम्सले बुधबार सार्वजनिक गरेको […]
२८ माघ २०७७, बुधबार
सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटक–पटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने […]
२७ माघ २०७७, मंगलवार
सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण र नियमन गर्न नयाँ निर्देशिका ल्याउने बताएको छ । सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न सामाजिक सञ्जाल निर्देशिका ल्याउने […]