अमेरिकामा एफसीसीले ३२ राज्यहरूमा ग्रामीण ब्रोडब्याण्ड पुर्याउन १ अर्ब डलर दिने

Technology Khabar ३ पुष २०७८, शनिबार

अमेरिकामा एफसीसीले ३२ राज्यहरूमा ग्रामीण ब्रोडब्याण्ड पुर्याउन १ अर्ब डलर दिने

काठमाडौं ।

अमेरिकाको संघीय सञ्चार आयोग (एफसीसी)ले ३२ राज्यहरूका लागि ग्रामीण डिजिटल अवसर कोष समर्थनमा १ अर्ब डलर अधिकार दिने भएको छ।

ग्रामीण डिजिटल अवसर कोष (रुलर डिजिटल अपरच्यूनिटी फण्ड) मार्फत नयाँ ब्रोडब्यान्ड जडान गर्नको लागि कोषको पाँचौं चरणमा १० वर्षमा १.०४१ अर्ब डलर दिन गर्न तयार भएको एफसीसीले घोषणा गरेको हो।

अहिलेसम्मको सबैभन्दा ठूलो फन्डिङ लहरमा, ६९ ब्रोडब्यान्ड प्रदायकहरूले अमेरिकाका ३२ राज्यहरूमा ५ लाख १८ हजार ८८ स्थानहरूमा ब्रोडब्यान्ड सेवा पुर्याउनेछन्।

easy care

प्रकाशित: ३ पुष २०७८, शनिबार

ताजा समाचार