फोनबाट डाटा र ब्याट्री बचाउन यी टिप्स अपनाउनुस्

Technology Khabar ७ बैशाख २०७८, मंगलवार

फोनबाट डाटा र ब्याट्री बचाउन यी टिप्स अपनाउनुस्

काठमाडौं ।

गुगल प्लेस्टोरमा रहेका केही सेटिङमार्फत् हामी आफनो स्मार्टफोनको ब्याट्री तथा डाटा जोगाउन सक्छैं।

एप स्टोरमा उपलब्ध यस्ता सेटिङहरुमा ध्यान दिइएन भने यसले तपाईँको स्मार्टफोनको ब्याट्री र डाटा छिट्टै सकिन सक्छ।

यसको लागि सबभन्दा पहिले सेटिङ्समा गएर प्यारेन्टल कन्ट्रोलमा जानुहोस्। यहाँ कन्ट्रोललाई अन गरेपछि ४ अंकको पासवर्ड राख्नुहोस्। पासवर्ड सेट भएपछि तपाईँको एप स्टोर खुल्छ र पासवर्डका बारेमा सोध्छ।

डाटा बचाउने तरिका

तर तपाईँलाई यसका बारेमा थाहा हुँदैन। यसको समाधानका लागि एप स्टोरमा रहेका केही सेटिङमा परिवर्तन गर्नुपर्छ।

यदि तपाईँले यहाँ ‘ओभर एनी नेटवर्क’ सेलेक्ट गर्नुभएको छ भने एप अपडेट उपलब्ध हुनेबित्तिकै यो अटो अपडेट हुन थाल्छ। यसो हुँदा ब्याट्री धेरै खपत हुन्छ र चाँडै सकिन्छ।

ब्याट्री बचाउने तरिका

यदि तपाईँ प्लेस्टोर धेरै चलाउनुहुन्छ भने पनि फोनको ब्याट्री चाँडै सकिन्छ। यस्तो बेला सेटिङ्समा परिवर्तन गर्नुपर्ने हुन्छ।

यसका लागि सबैभन्दा पहिले सेटिङ्समा गएर ‘थिम’ मा ट्याप गर्नुहोस्। त्यसपछि ‘सेट बाइ ब्याट्री सेभर’ मा सेलेक्ट गर्नुहोस्। यो सेटिङ मिलाएपछि प्ले स्टोर चलाउँदा ब्याट्री कम लाग्छ।

एप स्टोर लक  गर्ने तरिका

यदि तपाईँलाई आफूबाहेक आफ्ना बच्चा बच्ची वा अरु कसैले कुनै एप थाहा नदिइ इन्सटल गर्नसक्छ भन्ने लागेमा तपाईँले आफ्नो प्लेस्टोर लक गर्न सक्नुहुन्छ।

यसको लागि सबभन्दा पहिले सेटिङ्समा गएर प्यारेन्टल कन्ट्रोलमा जानुहोस्। यहाँ कन्ट्रोललाई अन गरेपछि ४ अंकको पासवर्ड राख्नुहोस्। पासवर्ड सेट भएपछि तपाईँको एप स्टोर खुल्छ र पासवर्डका बारेमा सोध्छ।

easy care

प्रकाशित: ७ बैशाख २०७८, मंगलवार