डिजिटल नेपाल अभियानलाई सफल बनाउन ह्वावेको कदम सराहनीय

Technology Khabar १९ चैत्र २०७७, बिहीबार

डिजिटल नेपाल अभियानलाई सफल बनाउन ह्वावेको कदम सराहनीय
Classic Tech

ह्वावे नेपालले आईसीटी अवार्ड टोलीसँग नेपालमा प्राविधिक विज्ञहरूको सूची तयार गरी टेक्नोलोजी विस्तार गर्न र डिजिटल नेपाल अभियानलाई सफल बनाउन सहयोग पुर्याएको छ । ह्वावे आईसीटी अवार्ड २०२० ले यस वर्ष ३५० भन्दा बढी अनलाइन नामांकन प्राप्त गरेको थियो भने विभिन्न १२ विधाहरूमा अवार्ड प्रस्तुत गरिएको थियो ।

ह्वावेको पहलकदमीमा भएको उक्त कार्यक्रमलाई नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि समर्थन गरेको छ र नेपालमा आईसीटी क्षेत्रमा योगदान पुर्याउन गरेको प्रयासका लागि सराहना पनि गरेको छ ।

ह्वावेका रोटेटिङ अध्यक्ष केन हुले बुधबार सन् २०२० को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्। उनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार कोरोना महामारी र अमेरिकी प्रतिबन्धका बावजूद कम्पनीले गत वर्ष  ९ अर्ब ८६ करोड डलर नाफा गर्न सफल भएको थियो।

TK Viber

प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

Loading...