डिजिटल नेपाल अभियानलाई सफल बनाउन ह्वावेको कदम सराहनीय

Technology Khabar १९ चैत्र २०७७, बिहीबार

डिजिटल नेपाल अभियानलाई सफल बनाउन ह्वावेको कदम सराहनीय

काठमाडौं ।

ह्वावे नेपालले आईसीटी अवार्ड टोलीसँग नेपालमा प्राविधिक विज्ञहरूको सूची तयार गरी टेक्नोलोजी विस्तार गर्न र डिजिटल नेपाल अभियानलाई सफल बनाउन सहयोग पुर्याएको छ । ह्वावे आईसीटी अवार्ड २०२० ले यस वर्ष ३५० भन्दा बढी अनलाइन नामांकन प्राप्त गरेको थियो भने विभिन्न १२ विधाहरूमा अवार्ड प्रस्तुत गरिएको थियो ।

ह्वावेको पहलकदमीमा भएको उक्त कार्यक्रमलाई नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि समर्थन गरेको छ र नेपालमा आईसीटी क्षेत्रमा योगदान पुर्याउन गरेको प्रयासका लागि सराहना पनि गरेको छ ।

ह्वावेका रोटेटिङ अध्यक्ष केन हुले बुधबार सन् २०२० को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्। उनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार कोरोना महामारी र अमेरिकी प्रतिबन्धका बावजूद कम्पनीले गत वर्ष  ९ अर्ब ८६ करोड डलर नाफा गर्न सफल भएको थियो।

easy care

प्रकाशित: १९ चैत्र २०७७, बिहीबार