मोबाइल वालेटमार्फत रेमिट्यान्स भित्र्याउन प्रोत्साहित गरिने

Technology Khabar २ श्रावण २०७७, शुक्रबार

मोबाइल वालेटमार्फत रेमिट्यान्स भित्र्याउन प्रोत्साहित गरिने

काठमाडौं ।

मोबाइल वालेटमार्फत पनि विप्रेषण अर्थात रेमिट्यान्स भित्र्याउन सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिअनुसार अब मोबाइल वालेटको कारोबारलाई व्यवस्थि तगर्दै रेमिट्यान्स भित्र्याउने वातावरण तयार पारिने छ ।

नीतिले विप्रेषण आय औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहित गर्ने उद्धेश्यले विप्रेषण कारोबामा लिने शुल्क निर्धारण गर्न नीतिगत व्यवस्थागर्ने भएको छ ।

यसका साथै मोबाइल वालेटको कारोबार व्यवस्थित गरी औपचारिक माध्यमबाट विप्रेषण आय भित्र्याउन प्रोत्साहित गरिने नीतिको उद्धेश्य रहेको छ ।

easy care

प्रकाशित: २ श्रावण २०७७, शुक्रबार