प्राइम कमर्सियल बैंकको शाखा भक्तपुरको गठ्ठाघरमा

Technology Khabar १४ भाद्र २०७५, बिहीबार

प्राइम कमर्सियल बैंकको शाखा भक्तपुरको गठ्ठाघरमा

काठमाडौं ।

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले मध्यपुर थिमि नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६३ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच बैंकको संचालक समितिका सदस्य उत्तम नारायण श्रेष्ठले गठ्ठाघरस्थित शाखा कार्यालयको उदघाटन गरेको बैंकले जनाएको छ ।

easy care

प्रकाशित: १४ भाद्र २०७५, बिहीबार

ताजा समाचार