सेलकोनको सस्तो विण्डोज फोन ‘विन ४००’

Technology Khabar १६ मंसिर २०७१, मंगलवार

सेलकोनको सस्तो विण्डोज फोन ‘विन ४००’

काठमाडौं ।

काठमाडौं, १६ मंसिर । सेलकोन मोबाइल्सले आफ्नो नयाँ स्मार्टफोन सेलकोन विन ४०० (Celkon Win 400) सार्वजनिक गरेको छ । सेलकोनले ल्याएको हो विण्डोज फोन हो । यो विण्डोज ८.१ द्धारा संचालन हुन्छ, जसमा १.२ जीएचजेड क्वाड कोर क्वालकम स्न्यानड्रागन २०० प्रोसेसर राखिएको छ । celkon-win400-grip-front

यो फोन माइक्रोसफ्ट तथा क्वालकमको प्रविधिको सहयोगमा बनाईएको हो ।

सेलकोनको ड्यूअल सिमसहितको यो फोनले ३ जी सपोर्ट गर्दछ । यो फोनको बजार मूल्य भारतमा ४ हजार ९ सय ७९ तोकिएको छ ।celkon-win400-hero

सेलकोन विन ४०० को विशेषताहरु

* स्क्रीन- 4 इंच (800×400) क्याप्यासिटेटिव टच स्क्रीन डिस्प्ले
* प्रोसेसर- 1.2जीएचजेड क्वाड कोर क्वालकम स्न्यापड्र्यागन प्रोसेसर
* र्याम- 512 एमबी, 4जीबी इंटरनल स्टोरेज, एक्सप्यान्डेबल मेमोरी
* ओएस- विण्डोज 8.1
* मोटाई- 10.3, 121 ग्राम वजन
* क्यामरा- रियर 5एमपी एलईडी फ्ल्याशसहित, फ्रंट 1.3 एमपी
* अडियो- 3.5 मिमी अडियो ज्याक, एफएम रेडियो
* अन्य फीचर- 3जी, वाई-फाई, ब्लूटूथ, जीपीएस
* ब्याट्री- 1500 एमएएच

 

easy care

प्रकाशित: १६ मंसिर २०७१, मंगलवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार