भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म स्काइपको नयाँ अपडेट, एन्ड्रोइडका लागि ब्याकग्राउण्ड ब्लर गर्ने सुबिधा

२५ माघ २०७७, आईतवार

भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म स्काइपको एन्ड्रोइड एपका लागि हालै सार्वजनिक नयाँ अपडेटले अत्यधिक मनपर्ने सुविधाहरू ल्याएको छ । नयाँ अपडेट ८.६८ का साथ अब स्काइपमा पृष्ठभूमि धमिलो पार्ने अर्थात ब्याकग्राउण्ड ब्लर […]

भिडियो कन्फ्रेन्सको लागि माइक्रोसफ्ट स्काइपमा मिट नाउ फीचर, बजारमा जूमलाई टक्कर दिने

२३ चैत्र २०७६, आईतवार

माइक्रोसफ्टको भिडियो कन्फ्रेन्सिङ्ग एप स्काइपले हालै नयाँ फंगसन स्काइप मिट लन्च गरेको छ । विश्वभर मानिसहरु लकडाउनको अवस्थामा क्वारन्टाइनमा रहेको बेला कम्पनीले स्काइपमा नै नयाँ फीचर ल्याएको हो । पछिल्लो […]

तपाईँको कम्प्यूटर अपडेट छ? होस गर्नुस् नत्र चोरी होला व्यक्तिगत डाटा

१३ माघ २०७५, आईतवार

काठमाडौं । विश्वभर पुराना र अपडेट नगरिएका कम्प्यूटरहरु तथा सफ्टवेयरहरुका कारण व्यक्तिगत डाटा चोरी हुने खतरा बढेको छ । विश्वभरका पर्सनल कम्प्यूटर(पिसी)हरुमध्ये संचालनमा रहेका ५५ प्रतिशत भन्दा धेरै एप्लिकेसनहरु आउटडेटेड […]

स्काइपले कल रेकर्ड गर्न सकिने फीचर ल्याउँदै

२६ चैत्र २०७४, सोमबार

काठमाडौं । माइक्रोसफ्टले स्काइपमा कल रेकर्डिग फीचर ल्याउने बारेमा काम गरिरहेको छ, जसमा थर्ड पार्टी एप्सको साथ एकीकरणको सुविधा दिनेछ । यसमा एक्सस्प्लिट, वायरकास्ट तथा भिमिक्स प्रमुख हुन् । स्काइपीको […]

स्काइपको लाइट भर्सन स्काइप लाइट एप, अब टूजीमा स्काइप चलाउन सजिलो

१३ फाल्गुन २०७३, शुक्रबार

काठमाडौं, १३ फागुन । माइक्रोसफ्टले बुधवारदेखि स्काइपको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले भिडियो म्यासेजिंग एप स्काइपको नयाँ भर्सन स्काइप लाइट (Skype lite) सार्वजनिक गरेको हो । यो एप […]

स्काईपमा एकाउन्ट नभएपनि प्रयोग गर्न सकिने, सबै सुविधा पार्इने

३० कार्तिक २०७३, मंगलवार

काठमाडौं, ३० कात्तिक । माइक्रोसफ्टले स्काईप (Skype) प्रयोग गर्नका लागि अबदेखि स्काईप वा माइक्रोसफ्ट एकाउन्ट आवश्यक नपर्ने घोषणा गरेको छ । कम्पनीले यहि नोभेम्बर १४ तारिखदेखि कुनैपनि व्यक्तिले साइन इन […]

स्काईपको नयाँ भर्सनको एप, ट्याबलेटका लागि विशेष अपडेट

१४ जेष्ठ २०७३, शुक्रबार

काठमाण्डौं, १४ जेठ । स्काईपले एन्ड्रोयड एपमा नयाँ अपडेट गरेको छ । स्काईपले एन्ड्रोयडका लागि ७.० भर्सन सार्वजनिक गरेको छ, जसमा ट्याबलेट यूजर इन्टरफेस राखिएको छ । गत वर्ष कम्पनीले […]