नेपालमा २ करोड १० लाख सक्रिय मोबाइल सेवाग्राही, कुन कम्पनीका कति ?

२४ माघ २०७५, बिहीबार

अनुज राज । काठमाडौं । नेपालका तीनवटा ठूला मोबाइल सेवा प्रदायक कम्पनीहरुका कुल २ करोड १० लाख भन्दा बढि सक्रिय मोबाइल फोन प्रयोगकर्ताहरु रहेको देखिन्छ । दूरसंचार प्रदायक कम्पनीहरुको सक्रिय […]

फ्रिक्वेन्सी अक्सनको प्रकृया पुन: शुरु, अक्सनको फ्रिक्वेन्सी कुन कम्पनीले लग्ला ?

९ माघ २०७५, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले फ्रिक्वेन्सी अक्सनको रोकिएको प्रकृया पुन: शुरु गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेशद्धारा रोकिएको र पुनः सर्वोच्चको आदेश बमोजिम खुला […]

टेलिकम कम्पनीहरुको कामबाट संचारमन्त्री नै हैरान, कम्पनीहरुले सरकारलाई ३ अर्ब तिर्न बाँकी

४ माघ २०७५, शुक्रबार

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनीहरुले सरकारलाई करिब ३ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको देखिएको छ । दूरसंचार सेवा प्रदायकहरुले सरकार र नेपाल दूरसंचार प्राधिकरणलाई फ्रिक्वेन्सी, रोयल्टी, ग्रामिण दूरसंचार विकास […]

डाटा शुल्क घटाउन भन्दै एनसेललाई दूरसंचार प्राधिकरणको पत्र, यस्तो छ अहिलेको सेवा शुल्क

९ मंसिर २०७५, आईतवार

काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकहरुसँग लिँदै आएको डाटा सेवा शुल्क घटाउन भन्दै नेपाल दूरसंचार प्राधिकरणले पत्र पठाएको छ । प्राधिकरणले यहि मंसिर ३ गते एनसेल प्रालिलाई पत्र […]

स्मार्ट टेलिकमको डबल डाटा अफर, डाटा प्याक र रिचार्ज कार्ड किन्दा दोब्बर डाटा पाईने

२५ कार्तिक २०७५, आईतवार

काठमाडौं । स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुका लागि डबल डाटा योजना सार्वजनिक गरेको छ । कम्पनीको सो योजना अन्तरगत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्त गर्न […]

स्मार्ट टेलिकमको सिमकार्ड खरिदमा थप ४० रुपैयाँ पाईने, साथमा दुई सय एमबी डाटा उपलब्ध

१ आश्विन २०७५, सोमबार

काठमाडौं । स्मार्ट टेलिकमले कम्पनीको सिमकार्डको खरिदमा थप ४० रुपैयाँ प्रदान गर्ने भएको छ । योजनाअनुसार ९९ रुपैयाँमा सिम किन्ने ग्राहकले १० मिनेटको टक टाइम, १० एसएमएस, दुई सय एमबी […]

फ्रिक्वेन्सी दस्तुरबापत प्राधिकरणले गत आवमा ३ अर्ब उठायो, यी हुन् धेरै दस्तुर बुझाउने कम्पनी

११ भाद्र २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा फ्रिक्वेन्सी प्रयोगकर्ता कम्पनीहरुबाट ३ अर्ब रुपैयाँ भन्दा बढि फ्रिक्वेन्सी दस्तुर उठाएको छ । प्राधिरकणकाअनुसार २ जी, थ्रीजी र फोरजीको फ्रिक्वेन्सी, जीएमपीएस(स्याटेलाइट […]