Tag Archives: स्मार्ट टेलिकम प्रालि

सरकारबाट लाइसेन्स फिर्ता गराउन सफल स्मार्ट टेलिकमले समयमा बुझाउन सकेन् रोयल्टी रकम

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले लाइसेन्स खारेज गरिदिएको तर सरकारबाट हालै लाइसेन्स फिर्ता पाएको स्मार्ट टेलिकमले आर्थिक वर्ष २०७५/७६ को रोयल्टी रकम भने समयमा तिर्न सकेन् । समयमा बाँकी बक्यौता तिर्न नमानेर लाइसेन्स खारेजीमा परेको तर हालै मन्त्रिपरिषदको निर्णयबाट लाइसेन्स बचाउने र बाँकी बक्यौता किस्तामा तिर्नदिने निर्णय गरेको टेलिकम कम्पनी स्मार्ट टेलिकम प्रालिले पुस मसान्तभित्र तिर्नुपर्ने रोयल्टी रकम समयमा तिर्न ...

Read More »

दूरसंचार प्राधिकरणले तोक्यो बाँकी बक्यौताको किस्ता रकम, स्मार्टको मात्रै करिब साढे ३ अर्ब रुपैयाँ

अनुज राज । काठमाडौं । बाँकी बक्यौता तिर्नका लागि ३ वटा टेलिकम सेवा प्रदायकहरुलाई सरकारले मन्त्रिपरिषदबाट दिएको किस्ता सुबिधाको रकम तिर्न नेपाल दूरसंचार प्राधिकरणले पत्र पठाएको छ । प्राधिकरणले बिहिबार माघ २ गते पत्र पठाउँदै किस्ता बापतको रकम छुट्याएर तोकिएअनुसार तिर्न भनेको हो । प्राधिकरणले तीनवटै कम्पनीहरुको किस्ताबापत तिर्नुपर्ने रकमको हिसाब गरेको छ । सोहि आधारमा कम्पनीहरुले आफूले ५ किस्तामा ...

Read More »

टेलिकमका सक्रिय ग्राहकहरु १ महिनामै करिब १ लाख थपिए, बजार हिस्सा पनि बढ्दोक्रममा

अनुज राज काठमाडौं । फोरजी बिस्तारसँगसँगै आफ्ना ग्राहकहरु उल्लेख्य मात्रामा बढाउन नसकेको नेपाल टेलिकमले आफ्ना सक्रिय ग्राहकहरुको संख्यामा भने वृद्धि गर्न सफल भएको छ । पछिल्लो दिनमा फोरजी देशभर बिस्तार गरिरहेको टेलिकमले ग्राहकहरु बढाउन सकेको थिएन् । फोरजी बिस्तारसँगै फोरजी प्रयोगकर्ताहरुको संख्या बढाउन नसकेपनि कम्पनीले सक्रिय ग्राहकहरुकोे संख्यामा सुधार देखिने गरि वृद्धि गराईरहेको छ । नेपाल दूरसंचार प्राधिकरणले हरेक महिना ...

Read More »

टेलिकम कम्पनीहरु बारे सरकारको निर्णय खेदजनक, सिजीलाई लाइसेन्स नदिनु पूर्वाग्रह- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले टेलिकम कम्पनीहरुको बाँकी बक्यौता सम्बन्धमा मन्त्रिपरिषदले हालै गरेको निर्णय प्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा सिजी कम्युनिकेशन प्रालि(सिजी टेलिकम)लाई दूरसंचार सेवाको अनुमति नदिएकोमा खेद प्रकट गरिएको छ । सो वक्तव्यमार्फत कांग्रेसले निजी क्षेत्रलाई बढावा दिँदा प्रतिस्पर्धी कम्पनीहरु कसैलाई लाखा कसैलाई पाखा लगाउने नियत राखिएको भन्दै सो विषयमा गंभिर ...

Read More »

बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई सरकारबाट किस्ताको सुविधा, ५ किस्तामा तिरे पुग्ने

काठमाडौं । सरकारले बाँकी बक्यौता तिर्नुपर्ने कम्पनीहरुलाई आगामी ४ वर्षमा रकम तिर्ने सुविधा दिएको छ । मन्त्रिपरिषदको पुस २१ गते बसेको बैठकले तीन कम्पनीहरुलाई पाँच किस्तामा ४ वर्षभित्र बाँकी बक्यौता रकम तिर्ने सुविधा दिएको हो । मन्त्रिपरिषदले यसअघि नेपाल दूरसंचार प्राधिकरणले साउन १३ गते अनुमतिपत्र खारेज हुने गरी गरेको निर्णय बदर गर्दै तीनवटा कम्पनीहरुलाई बाँकी बक्यौता रकम किस्तामा तिर्ने सुविधा ...

Read More »

फोरजी बिस्तार गरेको असोजमा टेलिकमका ३ हजार ग्राहक मात्रै थपिए, एनसेलको भने २ लाख बढे

काठमाडौं । नेपाल टेलिकमले आफ्नो ४जी सेवा देशभर बिस्तार गर्दा पनि अपेक्षाकृतरुपमा सेवाग्राहीहरु बढाउन सकेको छैन् । कम्पनीले अन्य ४जी सेवा प्रदायकहरुको तुलनामा निकै कम सेवाग्राहीहरु असोज महिनामा थप्न सकेको छ । नेपाल दूरसंचार प्राधिकरणले ढिलोगरि सार्वजनिक गरेको असोज महिनाको एमआईएस रिपोर्टअनुसार टेलिकमको फोरजी ग्राहक संख्याको वृद्धि निकै सुस्त रहेको देखिन्छ । नेपाल टेलिकमले भदौ र असोजको बिचमा केबल ३ ...

Read More »

एनसेलले एक महिनामै १ लाख ६४ हजार फोरजी ग्राहक थप्दा टेलिकमको भने १७ हजार मात्रै थपियो

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले निकै ढिला गरेर भदौ महिनाको एमआईएस रिपोर्ट प्रकाशित गरेको छ । असोज महिनाको एमआईएस रिपोर्ट प्रकाशित गर्ने सयम सकिसक्दा ढिला भएपनि दूरसंचार प्राधिकरणले नयाँ एमआईएस रिपोर्ट सार्वजनिक गरेको छ । भदौ महिनाको एमआईएस रिपोर्टअनुसार ब्रोडब्याण्ड इन्टरनेट सेवाग्राहीहरुको संख्या १ करोड ९५ लाख ४० हजार ८७३ पुगेको छ । जसमध्ये मोबाइल ब्रोडब्याण्ड तर्फ सबैभन्दा धेरै थ्रीजी ...

Read More »

आव२०७६/७७ मा २ अर्ब ८१ करोड फ्रिक्वेन्सी दस्तुर उठ्यो, सबैभन्दा धेरै दस्तुर नेपाल टेलिकमबाट

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ भन्दा बढि फ्रिक्वेन्सी दस्तुर बापत आर्जन गरेको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै फ्रिक्वेन्सी दस्तुर नेपाल टेलिकमले तिरेको छ भने १ अर्ब भन्दा बढि फ्रिक्वेन्सी रकम तिर्नेमा दुई ठुला टेलिकम कम्पनीहरु मात्र रहेका छन् । प्राधिकरणले अघिल्लाे आर्थिक वर्ष २०७५/७६ मा कम्पनीहरुबाट फ्रिक्वेन्सी दस्तुर ...

Read More »

दूरसंचार प्राधिकरणको नेपाल टेलिकमलाई ४ प्रश्न, *अण्डरग्राउण्ड केबलिङको काम कसरी गर्छौ ?

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै अण्डरग्राउण्ड केबलिङको काम नेपाल टेलिकमलाई जिम्मा दिँदै विभिन्न जानकारीहरु र कामको मोडालिटीको बारेमा स्पष्ट पार्न भनेको छ । टेलिकमलाई प्राधिकरणले पठाएको पत्रमा सरकारी निर्णयअनुसार टेलिकमलाई दिईएको काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुको तारहरुलाई अण्डरग्राउण्ड गरेर व्यवस्थित गर्नुपर्ने छ । सो कामको जिम्मा दिनुभन्दा अगाडि टेलिकमसँग प्राधिकरणले मूख्य चार विषयहरुमा स्पष्ट पार्न भनेको हो । प्राधिकरणले टेलिकमलाई ...

Read More »

सक्रिय मोबाइल सेवाग्राहीमा एनसेल अगाडी, नेपाल टेलिकमको भन्दा २० प्रतिशत धेरै प्रयोगकर्ता

काठमाडौं । दूरसंचार सेवाको समग्र बजार हिस्सामध्ये आधा भन्दा धेरै ओगटेको नेपाल टेलिकमसँग सक्रिय ग्राहकहरुको संख्या भने निकै कम रहेको देखिएको छ । नेपाल दूरसंचार प्राधिकरणको साउन महिनको एमआईएस डाटाअनुसार नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को कुल बजार हिस्सा ५५ प्रतिशत रहेको छ जसमा कम्पनीको फिक्स्ड वायर टेलिफोन सेवा, मोबाइल र अन्य सेवाहरु समावेश भएको देखिन्छ । सो तथ्यांकमा अर्को प्रतिस्पर्धी ...

Read More »