पोको ए४ जीटीले पायो थुप्रै सर्टिफिकेशन, छिट्टै आउन सक्ने संकेत

३ फाल्गुन २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी ब्राण्ड पोकोको पोको ए४ जीटीले थुप्रै सर्टिफिकेशन पाएको छ। हालै एक टिपस्टरले बाहिर ल्याएको जानकारी अनुसार पोको एफ४ जीटीले एफसीसी, आईएमईआई, ईईसी र टीयूभीको सर्टिफिकेशन पाएको हो। […]

शाओमी रेडमी के५० गेमिङ एडिशन आगामी फेब्रुअरी १६ मा आउने, डिजाइन सार्वजनिक

२७ माघ २०७८, बिहीबार

शाओमीको सहायक ब्राण्ड रेडमीले आफ्नो रेडमी के५० गेमिङ एडिशन आगामी फेब्रुअरी १६ मा सार्वजनिक गर्ने भएको छ। कम्पनीले बुधबार सामाजिक सञ्जाल वेबोमा उक्त डिभाइसको डिजाइनसहित फेब्रुअरी १६ का दिन स्थानीय […]

Iot Incoporation launches Purple brand smartwatches in Nepal

२० माघ २०७८, बिहीबार

IoT Incorporation Pvt. Ltd, a sister concern of Vatsal Impex Pvt. Ltd. has launched 3 new smartwatches under its own brand in Nepali market. According to the company, Purple Alpha, […]

शाओमी इन्डियाले १० ‌ओटा डिभाइसमा एमआईयूआई अपडेट ल्याउने

२० माघ २०७८, बिहीबार

शाओमी इण्डियाले बिहीबार आफ्नो एमआईयूआई १३ रोडम्याप सार्वजनिक गरेको छ। उक्त रोडम्याप अनुसार १० ओटा स्मार्टफोनमा पहिलो चरणमा यसै महिनाको अन्त्यसम्म नयाँ इन्टरफेस उपलब्ध भइसक्ने जीएसएमएरिनाले जनाएको छ। यी १० […]

आईओटी इन्कर्पोरेशनले नेपालमा ल्यायो पर्पल ब्राण्डका स्मार्टवाच

२० माघ २०७८, बिहीबार

आईओटी इन्कर्पोरेशनले पर्पल ब्राण्डका स्मार्टवाच नेपालमा सार्वजनिक गरेको छ। शारदा ग्रुप अन्तर्गत रहेको वत्सल इम्पेक्सको भगिनी संस्था आईओटी इन्कर्पोरेशनले आफ्नै पर्पल ब्राण्ड अन्तर्गत तीन ओटा स्मार्टवाच सार्वजनिक गरेको हो। पर्पल […]

शाओमी नेपालको नेतृत्व नयाँ कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले गर्ने

२० माघ २०७८, बिहीबार

शाओमी नेपालका एसोसियट डाइरेक्टर साैरभ कोठारीले फेब्रुअरीपछि आफ्नो पद छाड्ने भएका छन्। आज सामाजिक सञ्जाल ट्विटरमा विज्ञप्ति पोस्ट गर्दै आफूले शाओमीमै अर्को जिम्मेवारी पाएकाले विद्यमान पद र जिम्मेवारी छोड्नुपरेको बताएका […]

शाओमीको ‘वाटर रेजिस्ट्यान्ट’ स्मार्टवाचमा पानी पस्यो, कम्पनीको रिटेलरले भन्यो- ‘बन्दैन’

१८ माघ २०७८, मंगलवार

के तपाईँले शाओमीको एमआई लाइट स्मार्टवाच किन्नु भएको छ ? किनेर सहजरुपमा प्रयोग गरिरहनुभएको छ भने त ठिकै छ तर बिग्रियो भने नेपालमा बनाउन सकिने संभावना निकै कम रहेको छ। […]

रेडमी २२०१११६एसीको पूरा स्पेसिफिकेशन लीक, छिट्टै आउने संकेत

१७ माघ २०७८, सोमबार

रेडमीले आफ्नो के५० सिरिज आगामी फेब्रुअरीमा चीनमा सार्वजनिक गर्ने योजना बनाएको छ। यसै सिलसिलामा हालै आएको एक रिपोर्ट अनुसार  मोडल नम्बर २२०२१२११आरसी, २२०४१२११एसी, २२०११२११सी तथा २११२१२१०सी चिनियाँ बजारमा क्रमश: रेडमी […]

शाओमीले रेडमी नोट ११ सिरिज नेपाली बजारमा लन्च गर्दै

११ माघ २०७८, मंगलवार

शाओमी सब ब्रान्ड रेडमीले नेपाली बजारमा यसको नयाँ सदस्य लन्च गर्न लागेको छ। कम्पनीले जनवरी २६ मा पहिले नै आधिकारिक रूपमा खुलासा गरिए अनुसार युरोपमा यसको नवीनतम मिड-रेन्ज परिवार सुरू […]

शाओमी ११टी प्रो भारतमा सार्वजनिक, यस्ता छन् विशेषता

६ माघ २०७८, बिहीबार

शाओमीले आफ्नो ११टी प्रो स्मार्टफोन बुधबार भारतमा सार्वजनिक गरेको छ। यो डिभाइसमा १२० हर्ज रिफ्रेश रेटयुक्त एमोलेड डिस्प्ले तथा १२० वाट फास्ट चार्जिङ उपलब्ध छ। यसमा क्वालकमको स्न्यापड्रागन ८८८ चिपसेट […]

शाओमीले २०२२ को दोस्रो त्रैमासमा १२ नयाँ डिभाइस लन्च गर्न सक्ने

३ माघ २०७८, सोमबार

शाओमीले आगामी केही महिनाहरूमा धेरै उपकरणहरू लन्च गर्न सक्छ। कम्पनीका १२ वटा नयाँ डिभाइस आगामी ६ महिनाभित्र लन्च गर्न सकिने बताइएको छ। यद्यपि, यी उपकरणहरू स्मार्टफोन मात्र हुनेछन् भन्ने पुष्टि […]

ब्ल्याक शार्क ५ का विवरण लीक, यस्ता हुनेछन् विशेषता

२९ पुष २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको ब्ल्याक शार्क ५ सिरिजका केही विवरण लीक भएका छन्। कम्पनीको यो सिरिज यसै वर्ष आउने आकलन गरिएकामा यसको विवरणका बारेमा पहिलो चर्चा परिचर्चा बाहिर आएको हो। […]

शाओमीको ब्ल्याक शार्क गेमिङ डिभिजन ४७ करोड डलरमा किन्दै टेन्सेन्ट

२७ पुष २०७८, मंगलवार

चिनियाँ अनलाइन जायन्ट टेन्सेन्टले शाओमीको ब्ल्याक शार्क गेमिङ डिभिजन ४७ करोड डलरमा किन्ने भएको छ। हालै आएका रिपोर्टहरुका अनुसार टेन्सेन्टले शाओमीको उक्त गेमिङ विभागको स्वामित्व समग्ररुपमा खरिद गर्नका लागि लगभग […]

शाओमी ११टी प्रो भारतमा जनवरी १९ मा आउने

२६ पुष २०७८, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो ११ टी प्रो स्मार्टफोन भारतमा आगामी जनवरी १९ मा उपलब्ध गराउने भएको छ। कम्पनीले यो मोडल चीनमा गत अक्टोबरमै सार्वजनिक गरे पनि भारतमा भने उपलब्ध […]

फोनको जुनसुकै भागमा छोएर अनलक गर्न मिल्ने प्रविधि ल्याउँदै शाओमी

२६ पुष २०७८, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो आउँदै गरेको फोनमा केही विशेष प्रविधिको प्रयोग गर्ने भएको छ। यसै क्रममा हालै कम्पनीले अल स्क्रीन फिंगरप्रिन्ट स्क्यानरको पेटेन्टलिएमो छ। के छ त उक्त पेटेन्टमा, […]

१०८ मेगापिक्सेल क्यामरायुक्त रेडमी नोट ११एस फाइभजी छिट्टै आउने

२५ पुष २०७८, आईतवार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले १०८ मेगापिक्सेल क्यामरायुक्त रेडमी नोट ११एस छिट्टै ल्याउने भएको छ। कम्पनीले गत वर्ष नोट १०एसलाई बजेट रेन्जमा प्रस्तुत गरेको थियो जसमा ६४ मेगापिक्सेलको क्यामरा राखिएको थियो। […]

रेडमी के५० सिरिज आगामी फेब्रुअरीमा ल्याउने शाओमीद्वारा सुनिश्चित

२२ पुष २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो रेडमी के५० सिरिज आगामी फेब्रुअरीमा सार्वजनिक गर्ने निश्चित गरेको छ। कम्पनीले हालै आफ्नो वेबो एकाउन्टमा एउटा टिजर भिडियो पोस्ट गरेर उक्त सिरिज आउँदो महिना सार्वजनिक […]

शाओमी १२ प्रो ले बनायो बिक्रीको नयाँ कीर्तिमान

१९ पुष २०७८, सोमबार

चिनियाँ स्मार्टफोन जायन्ट शाओमीले केही दिन अघि सार्वजनिक गरेको शाओमी १२ प्रो स्मार्टफोनले बिक्रको रेकर्ड राखेको छ। कम्पनीको पछिल्लो डिजिटल फ्ल्यागशिप सिरिजका रुपमा आएको शाओमी १२ प्रो को प्रि-सेल सार्वजनिक […]

यी हुन् शाओमीको स्ट्याबल एमआईयूआई १३ अपडेट पाउने डिभाइसहरु

१८ पुष २०७८, आईतवार

शाओमीले गत साता एउटा ठूलो सम्मेलन आयोजना गर्‍यो जहाँ यसले शाओमी ११ प्रोका साथमा नयाँ हार्डवेयरहरु घोषणा गरेको थियो । यसका साथमा यसले फोन, ट्याब्लेट, स्मार्ट उपकरणहरू र टिभीहरूका लागि […]

रेडमी नोट ११एस आउँदै, थुप्रै सर्टिफिकेशन पक्का

१५ पुष २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले रेडमी ११एस ल्याउने पक्का भएको छ। कम्पनीले यसअघि रेडमी ११टी ल्याइसकेकोमा अब भने सोही लाइनअपमा रेडमी ११एस ल्याउने भएको हो। आउँदै गरेको उक्त डिभाइसको मोडल नम्बर […]

फास्ट प्रोसेसर र शानदार क्यामरायुक्त शाओमी १२ सिरिज सार्वजनिक

१४ पुष २०७८, बुधबार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन सिरिज सार्वजनिक गरेको छ। उक्त सिरिजमा शाओमी १२, १२ एक्स तथा १२ प्रो रहेका छन्। मंगलबार २८ डिसेम्बरका दिन कम्पनीले चीनमा आयोजिक एक […]

शाओमीले पायो डुअल क्यामरा र सेल्फी डिस्प्ले भएको क्ल्यामशेल फोनको पेटेन्ट

१४ पुष २०७८, बुधबार

शाओमीसँग यसको पोर्टफोलियोमा अहिले एमआई मिक्स फोल्ड छ, र अब यो क्ल्यामशेल डिजाइनको साथ अर्को फोल्डेबल थप्ने योजनामा छ। कम्पनीले सीएनआईपीए (चाइनिज नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एसोसिएसन) मा निश्चित सामसङ फोन […]

शाओमी १२ स्मार्टफोन सिरिज आज लन्च हुँदै, अन्य ग्याजेटहरु पनि साथमा आउने

१३ पुष २०७८, मंगलवार

शाओमीले चर्चामा रहेको स्मार्टफोन शाओमी १२ सिरिज आज लन्च गर्दैछ। कम्पनीका नयाँ फोनका मूल्यहरू आज डिसेम्बर २८ मा चीनमा लन्च हुनु अघि नै अनलाइन देखा परेका छन्। लीकले शृङ्खलाका केवल […]

शाओमी १२ सिरिजका क्यामरामा आईएमएक्स७०७ सेन्सर रहने

११ पुष २०७८, आईतवार

चिनियाँ टेक कम्पनी शाओमीको आउँदै गरेको १२ सिरिजका क्यामरामा आईएमएक्स७०७ सेन्सर रहने प्रस्ट पारेको छ। यो स्मार्टफोन सार्वजनिक हुने मिति नजिकिँदै गर्दा कम्पनीले यसका आधिकारिक स्पेसिफिकेशनहरु बाहिर ल्याइरहेको छ। पछिल्ला […]

१२० वाट चार्जिङ सपोर्टयुक्त शाओमी ११आई भारतमा जनवरी ६ मा सार्वजनिक हुने

८ पुष २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो १२० वाट फास्ट चार्जिङ सपोर्टसहितको ११आई हाइपरचार्ज स्मार्टफोन आगामी जनवरी ६ मा सार्वजनिक गर्ने भएको छ। अघिल्लो महिना एउटा मिडिया रिपोर्टमा शाओमीले भारतमा यसै वर्षभित्र […]

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार