ह्वावे मेटप्याड एयर पेपरमेट एडीशन ग्लोबल मार्केटमा प्रस्तुत

२८ मंसिर २०८०, बिहीबार

ह्वावेले दुबईमा मंगलबार आयोजना गरेरको एउटा कार्यक्रममा आफ्नो मेटप्याड प्रो १३.२ र फ्रीक्लिप ओपन इयर बडहरू विश्वव्यापी बजारहरूको लागि अनावरण गरेको छ। त्यसका साथै ब्रान्डले मेटप्याड एयर पेपरमेट एडिशन ट्याब्लेटको […]

चिनियाँ स्मार्टफोन बजारमा शाओमीको प्रभुत्व

२७ मंसिर २०८०, बुधबार

विश्वव्यापी रूपमा स्मार्टफोनको बिक्रीमा आएको गिरावटको बावजुद चिनियाँ ब्राण्ड शाओमीले भने फेरि एक पटक आफ्नो घरेलु मैदानमा आफ्नो क्षमता प्रमाणित गरेको छ। बीसीआईका अनुसार, शाओमी र यसको उप–ब्रान्ड रेडमी, सन् […]

ह्वावे मेटप्याड प्रो १३.२ विश्व बजारमा मंगलबार आउँदै

२५ मंसिर २०८०, सोमबार

ह्वावेले विश्वव्यापी बजारको लागि डिसेम्बर १२ तारिखमा दुबईमा लन्च कार्यक्रम आयोजना गर्दैछ। साथै यस हप्ताको सुरुवातमा ब्रान्डले सो कार्यक्रममा ‘मेटप्याड प्रो११’ वा ‘मेटप्याड प्रो १३.२’ मध्ये एउटा ट्याब्लेट लन्च गर्दैछ […]

ह्वावेको प्रोडक्ट लन्चको तालिका डिसेम्बर १२ मा, मेटप्याड आउने संभावना

२२ मंसिर २०८०, शुक्रबार

ह्वावेले नयाँ डिभाइसहरुको घोषणा कार्यक्रम डिसेम्बर १२ का लागि तय गरेको छ। सोशल मिडिया टिजरहरूमा देखा परेअनुसार इनोभेटिभ प्रोडक्ट लन्च – क्रियसन अफ ब्यूटी नाम रहेको ह्वावेको उक्त कार्यक्रममा मेटप्याड […]

फोल्डेबल स्मार्टफोन बिक्रीले तेस्रो त्रैमासिकमा तोड्यो रेकर्ड

२२ मंसिर २०८०, शुक्रबार

यस वर्षको तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर) मा फोल्डेबल स्मार्टफोनहरूको बिक्रीको हिसाबमा रेकर्ड ब्रेकिङ त्रैमासिक भएको डीएससीसीले जनाएको छ। उक्त रेकर्ड ब्रेकिङ त्रैमासिकको लागि सामसङको ग्यालेक्सी जेड फोल्ड ५ र जेड […]

ह्वावेले टेक संचालित औद्योगिक विकासका लागि चीनको हेलियाङ्ग समूहसँग साझेदारी

१४ मंसिर २०८०, बिहीबार

चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजीजले अमेरिकी प्रतिबन्धका चुनौतीहरूको बीचमा आफ्नो व्यवसायलाई विविधीकरण गर्न रणनीतिक कदम चालेको छ। एडभान्स्ड (उन्नत) डिजिटल सलुसन्स (समाधानहरू) प्रदान गर्नका लागि भनेर टेक जायन्टले अब चीनको शीर्ष […]

स्याटेलाइट कनेक्टिभिटीसहितको ह्वावे मेटप्याड प्रो ११ (२०२४) चीनमा लन्च

१४ मंसिर २०८०, बिहीबार

ह्वावेले स्याटेलाइट कनेक्टिभीटीसहितको ११ इन्च भेरिएन्टमा मेटप्याड प्रो लन्च गरेको छ। ह्वावे मेटप्याड प्रो ११ (२०२४) को ११ इन्चको ओएलईडी डिस्प्ले प्यानलमा डब्ल्यूक्यूएक्सजीए रिजोल्युसन, ६०० निट्स पिक ब्राईटनेस र १२० […]

ह्वावे मेटबुक डी१६ (२०२४) ल्यापटप घोषणा

१३ मंसिर २०८०, बुधबार

ह्वावेले मेटप्याड प्रो ११ (२०२४)को सुरुवातसँगै मेटबुक डी१६ (२०२४) ल्यापटप घोषणा गरेको छ। मेटबुक डी१६ आफ्नो पूर्ववर्ती आर्थत् २०२३ को भर्सनको तुलनामा अपग्रेडका साथ ल्याइएको छ। ह्वावे मेटबुक डी१६ (२०२४) […]

चीनको सपिङ फेस्टिभलमा ह्वावे र शाओमी स्मार्टफोनले उछिन्यो एप्पल आईफोनको बिकी

१० मंसिर २०८०, आईतवार

ह्वावे र शाओमी स्मार्टफोनहरू चीनको होलिडे सेल्स (छुट्टीको बिक्री अवधि) मा व्यापकरुपमा हिट भएको र बजारमा एप्पलका आईफोनहरूलाई पनि उछिनेका छन्। नोभेम्बर ११ मा मनाइने चीनको ‘सिङ्गल्स डे’ सेल (बिक्री) […]

ह्वावे नोभा १२ को लीक भएको रेन्डरमा देखियो ट्रिपल क्यामरा र एलईडी रिङ लाइट

८ मंसिर २०८०, शुक्रबार

ह्वावेले नोभा १२ सिरिज लन्च गर्नका लागि तयारी गरिरहेको छ। यसै क्रममा ह्वावेको उक्त नयाँ डिभाइसहरू कस्तो देखिन्छ भनेर एक लीक भएको रेन्डरले प्रस्तुत गरेको उल्लेख छ। एक स्रोतका अनुसार […]

ह्वावेले पी७० को क्यामरामा इन–हाउस इमेज सेन्स प्रयोग गर्ने

२२ कार्तिक २०८०, बुधबार

मेट ६० सिरिजको सुरुवातसँगै ह्वावेले आफ्नो स्मार्टफोनहरुमा प्रयोगका लागि फाइभजी सक्षम हाईसिलिकन किरिन चिपसेटहरुको निर्माण पुन सुरु गरेको छ। अब कम्पनीले इन–हाउस डिजाइन, इमेज सेन्सरको साथ अर्को चिप स्वाप गर्ने […]

ह्वावेको चिनियाँ बजारमा बलियो पुनः आगमनसँगै आईफोनको माग कमजोर

२० कार्तिक २०८०, सोमबार

चिनियाँ स्मार्टफोन बजारमा एप्पलको हालको प्रदर्शनले चुनौती र अवसरहरूको मिश्रण प्रस्तुत गरेको छ। फक्सकनमा आपूर्ति श्रृंखला समस्याहरूको कारणले गर्दा विशेष गरी आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स मोडलहरूका […]

चीनमा आईफोन १५ प्रो म्याक्स भन्दा ह्वावे मेट ६० प्रो बढी बिक्री

७ कार्तिक २०८०, मंगलवार

ह्वावे मेट ६० सिरिजले आफ्नो फिचर्स र मूल्यको कारणले गर्दा स्मार्टफोन बजारमा तरंग मच्चाइरहेको छ। उक्त सिरिजामा रहेका चार मोडलहरूमध्ये ह्वावे मेट ६० प्रो सबैभन्दा उत्कृष्ट रहेको जनाइर्एको छ। गत […]

ह्वावेले ६ हप्तामा १६ लाख मेट ६० प्रो ह्यान्डसेट बेच्यो

३ कार्तिक २०८०, शुक्रबार

ह्वावे टेक्नोलोजीले ६ हप्तामा आफ्नो मेट ६० ह्यान्डसेट १६ लाख यूनिट बिक्री गरेको छ। स्मार्टफोनको बिक्री घट्दो क्रममा रहेको अवस्थमा ह्वावे आफ्नो हाई एण्ड स्मार्टफोनको बिक्रीबाट उत्साहित देखिएको रोयटर्सले उल्लेख […]

ह्वावेको नोभा १२ शृङ्खलामा स्याटेलाइट कनेक्सन सुविधा हुनसक्ने

२९ आश्विन २०८०, सोमबार

ह्वावेले नोभा सिरिज अन्तर्गत आफ्नो घरेलु बजारमा नयाँ मिड-रेन्ज स्मार्टफोनहरू लन्च गर्ने तयारी गरिरहेको छ। यी नयाँ स्मार्टफोनहरूलाई नाेभा १२ र नाेभा १२ प्राे भनिनेछ, जुन ह्वावेको इन-हाउस किरिन चिप्सद्वारा […]

केही पुराना अनर स्मार्टफोनहरूले चाँडै हार्मोनी ओएस ४ अपडेट पाउने

२६ आश्विन २०८०, शुक्रबार

ह्वावेले हार्मोनी ओएस ४ सफ्टवेयर पुरानो अनर मोडलहरूमा रोलआउट गर्ने भएकाे छ। केही पुराना अनर स्मार्टफोनहरूले चाँडै हार्मोनी ओएस ४ अपडेट पाउनेछन्। सुरुमा आफ्नो हार्मोनी ओएस ४ अपग्रेड लिस्ट अनावरण […]

ह्वावे ५.५जी नेटवर्कको साथ कनेक्टिभिटी दौडमा अगाडि बढ्ने योजनामा

२६ आश्विन २०८०, शुक्रबार

चिनियाँ टेक जायन्ट ह्वावे ५.५ जी नेटवर्कको साथ कनेक्टिभिटीको दौडमा अगाडि बढ्ने योजनामा ​​छ। संसार अझै ५जी प्रविधि सुरुवाती चरणमा रहेका बेला, ह्वावे टेक्नोलोजीहरू पहिले नै ५.५ जी नेटवर्कको परिचयको […]

ह्वावेले वेयरेबल डिभाइसमार्फत ज्वरो पत्ता लगाउने सटिकता बढाउने प्रविधि ल्याउँदै

२४ आश्विन २०८०, बुधबार

चिनियाँ टेक जायन्ट ह्वावेले वेयरेबल डिभाइसहरू प्रयोग गरेर ज्वरो पत्ता लगाउने सटिकता बढाउन नयाँ विधि पेटेन्ट गरेको छ। घर, कार्यालय र खेलकुद गतिविधिहरूसहित विभिन्न दैनिक परिस्थितिहरूमा स्वास्थ्य अनुगमनको बढ्दो आवश्यकताको […]

ह्वावेको नयाँ रिलीजले चीनको स्मार्टफोन बजारमा पुनरुत्थानको संकेत

२२ आश्विन २०८०, सोमबार

ह्वावेको नयाँ रिलीजले चीनको स्मार्टफोन बजारमा पुनरुत्थानको संकेत गरेकाे छ। काउन्टरपोइन्टका वरिष्ठ अनुसन्धान विश्लेषक इभान लामकाअनुसार नयाँ रिलीजहरूले चीनको स्मार्टफोन बजारमा ठूलो आत्मविश्वास ल्याएको बताइएकाे छ। सन् २०२३ को पहिलो […]

ह्वावेलाई सहयोग गरेको आरोपमा ताइवानका ४ कम्पनी माथि छानबिन

२० आश्विन २०८०, शनिबार

ताइवान सरकारले ह्वावेलाई सहयोग गरेको आरोप लागेका ४ कम्पनी माथि छानबिन गर्ने भएको छ। साथै सरकार प्रमुख प्रविधिमा कडा नियम ल्याउने योजनामा रहेको छ। अमेरिकाले प्रतिबन्ध गरेको ह्वावेलाई ४ ताइवानी […]

ह्वावे नोभा १२ सिरिजमा फाइभजी कनेक्टिभिटी फिचर राखिने

१९ आश्विन २०८०, शुक्रबार

ह्वावेले नोभा ११ एसई र नोभा १२ नामक दुई आगामी स्मार्टफोन सिरिजमा काम गरिरहेको छ। साथै नोभा ११ एसई हालै मात्र टीईएनएनए डाटाबेस मार्फत पार भएको र सोही क्रममा केही […]

किरिन ९०००एस १४ एनएम चिप भएको र ह्वावेले परिमार्जन गरेको रिसर्च फर्मको दाबी

१८ आश्विन २०८०, बिहीबार

ह्वावेको नवीनतम फाइभजी चिपसेट किरिन ९०००एस कम्पनीको फ्ल्यागसिप ह्वावे मेट ६० स्मार्टफोनहरूमा समावेश गरिएको छ। यस चिपको बारेमा हाल धेरै चर्चाहरु सार्वजनिक भएका छन र यो चिपसेट कसरी विकास भयो […]

ताइवानी टेक फर्महरूले चिनियाँ टेक जायन्ट ह्वावेसँग सहकार्य गर्ने

१८ आश्विन २०८०, बिहीबार

ताइवानी टेक्नोलोजी कम्पनीहरूले दक्षिणी चीनमा यसको चिप उत्पादन प्लान्टहरूको निर्माणलाई बलियो बनाउन चीनको ह्वावेसँग सहकार्य गर्ने भएका छन्। यो सहकार्य तनावपूर्ण भूराजनीतिको पृष्ठभूमिमा आएको एक रिपोर्टमा उल्लेख छ। ताइवानले चिनियाँ […]

चिनियाँ टेक जायन्ट ह्वावेले सेल्फ–डेभलप्ड सीएमओएस ईमेज सेन्सर्समा काम गर्दै

१७ आश्विन २०८०, बुधबार

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नै सीएमओएस ईमेज सेन्सर विकास गर्नको लागी आफ्नै उद्यमको थालनी गरेको छ। साथै प्रतिबन्धहरुले ट्रिगर गरेको यस कदमले ह्वावे र यसको लेन्स आपूर्तिकर्ता सोनी बीच मतभेद […]

ह्वावेले लन्च गर्यो फ्लेक्सिबल ओएलईडी प्यानल भएको विश्वको पहिलो ट्याब्लेट

१४ आश्विन २०८०, आईतवार

चिनियाँ उपकरण निर्माता ह्वावेले नयाँ मेटप्याड प्रो १३.२ ट्याब्लेट लन्च गरेको छ। लचिलो ओएलईडी प्यानल भएको यो संसारको पहिलो ट्याब्लेट भएको कम्पनीको दाबी छ। यसको स्क्रिन रिजोल्युसन २,८८०x१,९२० पिक्सेल छ। […]