ह्वावे लामो समयको लागि आफ्नै हार्मोनी ओएसमा ध्यान केन्द्रित गर्दै

८ आश्विन २०८०, सोमबार

चिनियाँ टेक जायन्ट ह्वावेले लामो समयको लागि हार्मोनी ओएसमा ध्यान केन्द्रित गरिरहेको छ। शेन्जेनमा आधारित  कम्पनीले आत्मनिर्भरता र इकोसिस्टम बिस्तारको लक्ष्य राख्दै आफ्नै घरेलु अपरेटिङ सिस्टम, हार्मोनी ओएस  र इयूलर […]

फाइभजी स्मार्टफोन प्रतिस्पर्धाका बीच ह्वावेका संस्थापकले गरे एप्पलको प्रशंसा

७ आश्विन २०८०, आईतवार

चिनियाँ टेक दिग्गज ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले आफ्नो कम्पनीको अमेरिकी प्रतिद्वन्द्वी एप्पलको लागि प्रशंसा व्यक्त गरेका छन्। ह्वावेद्वारा प्रायोजित अन्तर्राष्ट्रिय कलेजिएट प्रोग्रामिङ प्रतियोगितामा बोल्दै रेनले एप्पल र यसका […]

अनर र ह्वावेको पुनः एकीकरणको सम्भावना कति ? यसो भन्छन् अनरका सीईओ झाओ मिङ

६ आश्विन २०८०, शनिबार

ह्वावे र अनर अलग्गिएर छुट्टाछुट्टै बाटोमा लागेको लगभग तीन वर्ष भइसकेको छ। ह्वावेमाथि सन् २०१९ मा लगाइएको अमेरिकी प्रतिबन्धका कारण ह्वावेले स्मार्टफोन बजारमा महत्त्वपूर्ण चुनौतीहरूको सामना गर्नुपरेको छ। कम्पनीले चीनबाहिर […]

पोर्चुगलले फाइभजी नेटवर्कमा ह्वावेका डिभाइसहरू समावेश नगर्ने

५ आश्विन २०८०, शुक्रबार

पोर्चुगलले ह्वावे उपकरणलाई ५जी नेटवर्कमा समावेश नगर्ने अडान लिएकाे छ। पोर्चुगलको टेलिकम वाचडग, एनाकमले, ह्वावे टेक्नोलोजीका उपकरणहरूलाई यसको बढ्दो ५जी मोबाइल नेटवर्कहरूबाट हटाउने भएकाे हाे। यसका लागि हाई-लेबलको रिजोल्युसन लागू […]

ह्वावे, आसियान फाउन्डेसन, र सीएमइयो स्पटलाइट एसिया प्यासिफिकका इमर्जिंङ टेक लिडर्स ’सीड्स फर द फ्युचर समिट–२०२३’

५ आश्विन २०८०, शुक्रबार

डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षा मन्त्रीहरूको संगठन (सीमइयो) ले ’सिड्स फर द फ्युचर समिट–२०२३ को आयोजना गरेको छ। ह्वावेको पहलमा एशिया–प्रशान्त क्षेत्रमा समावेशी डिजिटल […]

ह्वावेको १३.२ इन्चको मेटप्याड प्रो सेप्टेम्बर २५ मा लन्च गरिने

३ आश्विन २०८०, बुधबार

ह्वावेले नयाँ ट्याब्लेट लन्च गर्ने तयारी गरिरहेको छ। उक्त नयाँ ट्याब्लेट कम्पनीको इतिहासमा अहिलेसम्मकै ठूलो हुनसक्ने उल्लेख छ। मेटप्याड प्रो १३.२ चीनमा सेप्टेम्बर २५ तारिखमा प्रस्तुत गरिने जनाइएको छ। साथै […]

ह्वावे मिड रेञ्ज फाईभजी बजारमा पुन प्रवेश गर्न तयार

३ आश्विन २०८०, बुधबार

ह्वावेले अक्टोबरमा मिड रेञ्ज फाइभजी फोन बजारमा ल्याउने भएको छ। चीनको आइटी टाइम्सले मंगलबार रिपोर्ट अनुसार टेक्नोलोजी जायन्टले अमेरिकी प्रतिबन्ध पार गरेको अर्को संकेत हो। २०१९ बाट अमेरिकाले सबैभन्दा उन्नत […]

फोरजी स्न्यापड्रागन ७ जेन १ चिपसेट सहितको ह्वावे मेटप्याड ११.५ पेपरम्याट एडीशन लन्च

२ आश्विन २०८०, मंगलवार

ह्वावेले यस हप्ता बार्सिलोनामा एक मेगा कार्यक्रम आयोजना गरेर रेञ्ज अफ न्यू प्रोडक्टस् (नयाँ उत्पादनहरूको दायरा) घोषणा गरेको छ। कार्यक्रममा फ्रीबड्स प्रो ३ र आइवेयर २ का साथै गोल्ड एडीशनको […]

ह्वावे र शाओमीबीच ग्लोबल क्रस-लाइसेन्सिङ सम्झौताको साथ प्याटेन्ट विवाद समाधान

२९ भाद्र २०८०, शुक्रबार

ह्वावे र शाओमीले ग्लोबल क्रस-लाइसेन्सिङ सम्झौताको साथ प्याटेन्ट विवाद समाधान गरेका छन्। केही समयअघि ह्वावेले वायरलेस कम्युनिकेशन टेक्नोलोजी, स्मार्टफोन फोटोग्राफी र स्क्रिन लक टेक्नोलोजीसँग सम्बन्धित चार ओटा प्याटेन्टहरू उल्लङ्घन गरेको […]

ह्वावेले ल्यायो फोल्डेबल फोन मेट एक्स ५, चार क्यामरा र स्याटेलाइट कनेक्टिभिटीसहितको सुविधा

२६ भाद्र २०८०, मंगलवार

चिनियाँ ब्राण्ड ह्वावेले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन ह्वावे मेट एक्स ५ (Huawei Mate X5) सार्वजनिक गरेको छ। कुनै धूमधाम बिना यो फोन सिधै ह्वावे मलमा ल्याइयो। कम्पनीले यस्तो उत्पादन सार्वजनिक […]

ह्वावेको नयाँ फ्ल्यागशिप मेट ६० प्रो प्लस सार्वजनिक

२४ भाद्र २०८०, आईतवार

ह्वावेकाे फ्ल्यागशिप फोन ह्वावे  मेट ६० प्रो प्लस सार्वजनिक भएको छ। मेट ६० प्रो प्लसका  प्रमुख विशेषताहरूमा ठूलो कर्भ-एज ओएलइडी डिस्प्ले, नयाँ किरिन चिपसेट, ४८-मेगापिक्सेलको ट्रिपल रियर क्यामरा र ८८ […]

अमेरिकी सांसदले ह्वावेमाथि थप प्रतिबन्धको माग गरेसँगै चीनसँग प्रविधि युद्ध चर्किँदै

२४ भाद्र २०८०, आईतवार

ह्वावेलाई अमेरिकी सरकारले कालो सूचीमा राखेसँगै कम्पनीले स्मार्टफोन बजारमा आफूलाई पछाडि राख्दै आएको छ। केही समय अघि मात्रै बजार नेतृत्वको लागि दौडिरहेको कम्पनीले चीन भन्दा बाहिरका हरेक देशमा रहेका आफ्ना […]

ह्वावेको नयाँ स्मार्टफोनमा विगतका मोडेलभन्दा धेरै चीन निर्मित पार्ट्स प्रयोग

२३ भाद्र २०८०, शनिबार

ह्वावे टेक्नोलोजीको नयाँ हाई एण्ड स्मार्टफोनमा अघिल्लो मोडेलहरु भन्दा धेरै चीनमा निर्मित चिप कम्पोनेन्टहरु प्रयोग भइरहेका छन्। यो सेमीकन्डक्टर क्षेत्रमा बेइजिङको प्रगतिको संकेत भएको अनुसन्धान फर्म टेकइनसाइट्सले बताएको छ। ‘यो […]

ह्वावे मेट ६० प्रो चीन बाहिर उपलब्ध नहुने

१४ भाद्र २०८०, बिहीबार

ह्वावे मेट ६० प्रो चीन बाहिर उपलब्ध नहुने भएको छ। ह्वावेले एन्ड्रोइड प्राधिकरणलाई जारी गरेको विज्ञप्तिमा यसको पुष्टि गरेको हो। भ्यानिला मोडलको बारेमा कम्पनीले अहिलेसम्म कुनै वक्तव्य नदिए पनि यो […]

ह्वावे मेट ६० प्रोको डिस्प्लेमा तीन पञ्च होल हुने

१३ भाद्र २०८०, बुधबार

ह्वावे मेट ६० प्रोले डिस्प्लेमा तीन पञ्च होलसहित डेब्यू गर्ने उल्लेख छ। डिभाइसमा  सेल्फी क्यामरा तथा  ३ डीटीओएफ सेन्सर राखिएको बताइएको छ।  २,७२० एक्स १,२६० पिक्सेल रिजोल्युसन तथा १२० हर्ज […]

ह्वावे वाच ४ श्रृंखलामा ब्याट्री सुधार तथा नयाँ सुविधाहरू सार्वजनिक

११ भाद्र २०८०, सोमबार

ह्वावे वाच ४ श्रृंखलाका ब्याट्री सुधारसहित तथा नयाँ सुविधाहरू सार्वजनिक भएका छन्। डिभाइस प्रयोगकर्ताहरूले फ्रिडाइभिङ मोड प्राप्त गर्ने बताइएको छ, जुन ह्वावे वाच ४ अल्टिमेटबाट डिराइभ्ड गरिएको हो। कम्पनीले रनर्सका […]

ह्वावेको नयाँ स्मार्टफोन मेट ६० का तस्वीरहरू लीक

३० श्रावण २०८०, मंगलवार

ह्वावे मेट ६० का तस्वीरहरू लीक भएका छन्। तस्वीरहरू चिनियाँ सोशल मिडिया प्लेटफर्म वेइबोमामा देखा परेका हुन्। कम्पनिले यस वर्षको अन्त्यमा आफ्नो मेट ६०श्रृंखला अनावरण गर्ने मिति तय गरिएको उल्लेख […]

ह्वावेको राजश्वमा तीन प्रशितको सामान्य वृद्धि

२७ श्रावण २०८०, शनिबार

ह्वावले २०२३ को आधा वर्षमा राजश्वमा सामान्य वृद्धि देखेको छ। कम्पनीले मुख्य सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र उपभोक्ता व्यवसायहरूबाट राजश्वको अधिकतम हिस्सा उत्पन्न गरेको छ। गत वर्षको सोही […]

ह्वावे नयाँ फाइभजी स्मार्टफोनहरूले पाए ब्लुटुथ प्रमाणीकरण

२७ श्रावण २०८०, शनिबार

ह्वावेका फाइभजी फोनहरूले ब्लुटुथ प्रमाणीकरण प्राप्त गरेका छन्। पाँच फोनहरूलाई ब्लुटुथ एसआइजद्वारा प्रमाणित गरिएको तथा आइडेन्टिफायर्सहरूको आधारमा फोनहरूले ५जी कनेक्टिभिटी प्रदान गर्ने उल्लेख छ। नयाँ पाँच डिभाइसहरूमा एडीए-एन ००, पीएसडी-एएन […]

ह्वावेको पहिलो इलेक्ट्रिक स्पोर्ट्स सेडान आगामी त्रैमासमा रिलीज हुने

२३ श्रावण २०८०, मंगलवार

स्मार्टफोन र मेटबुक एक्स प्रो २०२३ जस्ता उत्कृष्ट ल्यापटपहरूका लागि परिचित रहेको कम्पनी ह्वावेले आफ्नो प्रोडक्ट (उत्पादन) लाइन र शाखालाई विभिन्न उद्योगहरूमा विस्तार गर्ने कार्यलाई जारी राखेको छ। जसअनुसार कम्पनीले […]

ह्वावे हार्मोनीओएस ४ घोषणा, प्रयोगकर्ता आफैंले होम स्क्रिन कस्टमाइज गर्न सक्ने

२२ श्रावण २०८०, सोमबार

ह्वावे हेभलपर कन्फ्रेन्स २०२३ मा हार्मोनीओएस ४ घोषणा गरिएको छ। हार्मोनीओएसको यो नवीनतम भर्सनले स्मार्टफोन, ट्याब्लेट र स्मार्टवाचहरूका लागि रोमाञ्चक नयाँ पर्सनाइजेसन विकल्पहरूको साथमा एक प्रमुख भिजुअल रिडिजाइन ल्याउने गिजचाइनाले […]

ह्वावेको हार्मोनी ओएस इकोसिस्टम विकास गर्न ४० साझेदारहरू सहमत

२१ श्रावण २०८०, आईतवार

ह्वावेसहित ४० साझेदारहरूले एचडिसी २०२३ मा हार्मोनी ओएस  इकोसिस्टम विकास सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताले सहभागीहरूले टेक्नोलोजीकल इनोभेसन, इन्ड्रस्टिअल एप्लिकेसन र बिजनेस कोअपरेसनको क्षेत्रमा चौतर्फी र गहिरो सहयोग सञ्चालन गर्ने […]

मोबाइल व्यवसायमा प्रभावशाली कमब्याक गर्दै ह्वावे टेक्नोलोजीज

२० श्रावण २०८०, शनिबार

ह्वावे टेक्नोलोजीजको ह्यान्डसेट व्यवसायले प्रभावशाली पुनरागमन गरिरहेको कम्पनीको उपभोक्ता व्यवसाय प्रमुख रिचर्ड यूले बताएका छन्। डोङगुआनमा भएको वार्षिक विकासकर्ता सम्मेलनमा बोल्दै उनले घरेलु स्मार्टफोन बजारमा ह्वावेको हिस्सा दोस्रो त्रैमासिकमा ७६.१ […]

भिडियो कलिङसहितको ह्वावे चिल्ड्रेन्स् वाच ५ भाइट्यालिटी एडिसन चीनमा अनावरण

१९ श्रावण २०८०, शुक्रबार

ह्वावे चिल्ड्रेन्स् वाच ५ भाइट्यालिटी एडिसन चीनमा लन्च गरिएको छ। बालबालिका लक्षित ह्वावेको नयाँ स्मार्टवाचमा अफलाइन पोजिसनिङ र भिडियो कलको क्रममा क्ल्यारिटी (स्पष्टता) फिचर गरिएको छ। साथै वाच ५ भाइट्यालिटी […]

ह्वावे मेट एक्स३ प्रो फाइभजी चाँडै लन्च हुने

१६ श्रावण २०८०, मंगलवार

ह्वावेले आगामी अगस्ट ४ मा आफ्नो “२०२३ ह्वावे डेभ्लपर्स कन्फरेन्स” (एचडीसी) आयोजना गर्दैछ। उक्त कार्यक्रममा हारमोनी ओएस ४.० को आगमन देख्न पाइने छ। साथै कम्पनीले सोही कार्यक्रममा नयाँ मेट–ब्रान्डेड फोनहरू […]