शाओमीले ल्यायो मीजीया थ्री डोर रेफ्रिजरेटर

११ फाल्गुन २०७९, बिहीबार

शाओमीले आफ्नो नयाँ रेफ्रिजिरेटर लन्च गरेको छ। यसलाई मीजीया थ्री डोर फ्रिज भनिन्छ। यो २१३ लिटर क्षमतामा छ। साना परिवारको आवश्यकतालाई ध्यानमा राखेर यो फ्रिज लन्च गरिएको कम्पनीले जनाएको छ। […]

विद्युतीय चुलोसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार

२२ माघ २०७९, आईतवार

परम्परागत ऊर्जा र आयातित इन्धनको खपतलाई न्यून गरी मुलुकभर विद्युतीय चुलोको प्रवद्र्धन गर्न आवश्यक मार्गचित्रसहित राष्ट्रिय कार्ययोजना तयार गरिएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र क्लिन कुकिङ एलायन्स (सीसीए)को संयुक्त […]

फिलिप्सले ६ हजार कामदारलाई हटाउने, भारी घाटामा कम्पनी

१७ माघ २०७९, मंगलवार

आर्थिक कठिनाइको सामना गर्दै, चिकित्सा उपकरण र इलेक्ट्रोनिक्स निर्माता फिलिप्सले ६ हजार कामदारहरूलाई हटाउने बताएको छ। कम्पनीले ठूलो संख्यामा खराब भएका ‘स्लीप रेस्पिरेटर्स’ निद्रामा श्वासप्रश्वास मापन गर्ने यन्त्रहरू फिर्ता गरेसँगै […]

भ्यूसोनिकले १०५ इन्चको फाइभ के डिस्प्ले ल्याउँदै! जान्नुहोस् कस्तो हुनेछ फिचर

८ माघ २०७९, आईतवार

भिजुअल सलुसनहरू प्रदान गर्ने एक अग्रणी विश्वव्यापी ब्रान्ड भ्यूसोनिकले चाँडै आफ्नो १०५ इन्च डिस्प्ले लन्च गर्नेछ जुन फाइभके (5K) डिस्प्ले हुनेछ। कम्पनीले यसलाई इन्टिग्रेटेड सिस्टम्स युरोप (Integrated Systems Europe (ISE) […]

एलजीले आफ्नो पारदर्शी ओएलईडी टिभी अर्को वर्ष मात्र सार्वजनिक गर्ने

२७ पुष २०७९, बुधबार

एलजी इलेक्ट्रोनिक्सले सन् २०२४ मा मात्र पारदर्शी ओएलईडी टिभी लन्च गर्न सक्ने रिपोर्ट आएको छ। द इलेककाअनुसार एलजी डिस्प्लेले यस वर्षको सुरुमा इलेक्ट्रोनिक्स निर्मातालाई यो विचार पिच गरेको थियो; तर यस्तो […]

गुगल टिभी, हाइसेन्स र सोनीले अमेरिका र क्यानडामा टिभी ऊर्जा बचाउन काम गर्ने

२६ पुष २०७९, मंगलवार

गुगल टिभी, हाइसेन्स र सोनीले संयुक्त राज्य अमेरिका र क्यानडामा टिभीको ऊर्जा दक्षता बचाउन मिलेर काम गर्ने भएका छन्। कन्ज्युमर टेक्नोलोजी एसोसिएसन (सीटीए) ले अमेरिका र क्यानडामा बिक्री हुने टिभीहरूको […]

बेकोका उत्पादनहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

२५ पुष २०७९, सोमबार

चौधरी ग्रुपले सिजी इओएलद्वारा गत बर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आईरहेको यूरोपको टपहोम अप्लायन्सेज ब्रान्ड बेकोका सम्पूर्ण उत्पादनहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको छ। […]

एलजी इलेक्ट्रोनिक्सले सन् २०२४ मा मात्र पारदर्शी ओएलईडी टिभी लन्च गर्ने

१७ पुष २०७९, आईतवार

एलजी इलेक्ट्रोनिक्सले २०२४ मा पारदर्शी ओएलईडी टिभी लन्च गर्न सक्ने रिपोर्ट आएको छ। एलजी डिस्प्लेले यस वर्षको सुरुमा इलेक्ट्रोनिक्स निर्मातालाई यो विचार पिच गरेको थियो। तर यस्तो मोडल २०२३ मा […]

सामसङका वासिङ मेसिनमा आगो लाग्ने रिपोर्टपछि ६ हजार भन्दा धेरै मेसिन रिकल

१२ पुष २०७९, मंगलवार

सामसङले ६ हजार भन्दा बढी वाशिङ मेसिनहरू अमेरिकी बजारमा रिकल गरेको छ। यसले मेसिन सर्ट-सर्किट र अधिक तातो हुन सक्छ, जसले आगोको खतरा उत्पन्न गर्ने ग्राहकहरूलाई चेतावनी दियो। कम्पनीले “धूवाँ […]

टिसीएल अन्तर्राष्ट्रिय टिमको नेपाली बजार भ्रमण

५ पुष २०७९, मंगलवार

नेपालको बजार अध्ययन र बजार बिस्तारको लागि टिसीएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनियर सेल्स म्यानेजर मिस्टर रेक्स (लिउ रेन)ले नेपाली बजारको […]

हरेक वर्ष जस्तै यो वर्ष पनि बजारमा हिम इलेक्ट्रोनिक्सका हिटरहरू उपलब्ध

२८ मंसिर २०७९, बुधबार

हिउँद लागेसँगै काठमाडौँमा पनि चिसो दिनानुदिन बढिरहेको छ । यही हिउँदको चिसोमा साथी हुनसक्छ हिमस्टारको हिटर। नेपाली ग्राहकहरू माझ विगत ३४ वर्षदेखि आफ्नो न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी […]

टिसिएलले नेपालमा ल्यायो “गुगल टिभी”

२७ मंसिर २०७९, मंगलवार

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ। गुगल टिभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्त गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस […]

वर्ल्डकप स्किमसहित स्काइवर्थको क्युएलइडि प्लस टिभी बजारमा

३० कार्तिक २०७९, बुधबार

हाइ एन्ड ग्लोबल टिभि ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटि) को पायोनियर स्काइवोर्थले नेपालमा क्युएलइडि प्लस गुगल टिभि ल्याएको छ। एस्युइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड […]

माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्रीहरु बजारमा

२८ कार्तिक २०७९, सोमबार

नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माइडिया ब्राण्डको विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ। माइडियाले सम्पूर्ण उपभोक्ता […]

हिताची माईक्रोवेभ ओभनका चार भेरियन्ट नेपाली बजारमा उपलब्ध

२७ कार्तिक २०७९, आईतवार

युनिभर्सल इलेक्ट्रोकम प्रा. लिमिटेडले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ। चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा– २३ लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. […]

फिफा वर्ल्डकप अगाडि ५८ करोड रुपैयाँको टिभी आयात

१७ कार्तिक २०७९, बिहीबार

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा ५८ करोड रुपैयाँ भन्दा बढीको टिभी आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको असोज मसान्तसम्म ५८ करोड ३ लाख ४० […]

शाओमीले ल्यायो ७० इन्च साइजको ४के डिस्प्ले टिभी एमआई ईएस७०, जान्नुहोस् मूल्य

१५ कार्तिक २०७९, मंगलवार

शाओमीले एमआई टिभी इएस७० लन्च गरेको छ। कम्पनीले यो टिभी चीनमा ल्याएको हो । टिभीमा ७० इन्चको ४ के डिस्प्ले छ। यो मल्टीपार्टीशन ब्याकलाइटिङ सुविधासंग आउँछ। डिस्प्लेको रिजोल्युसन ३८४०x२१६०पी छ। […]

सामसङले सन् २०२३ मा ४ करोडभन्दा बढी टिभी बजारमा पठाउने लक्ष्य

११ कार्तिक २०७९, शुक्रबार

सामसङले यस क्षेत्रमा नकारात्मक दृष्टिकोणको बाबजुद पनि अर्को वर्ष ४ करोड युनिटभन्दा बढी टिभी पठाउने लक्ष्य राखेको छ। टेक दिग्गजले यस क्षेत्रमा आफ्नो नेतृत्वको स्थितिलाई स्थाई गर्न चाहन्छ र न्यूनतम […]

नेपाल भित्रियो युरोपको सबैभन्दा ठूलो घरेलु उपकरण ब्रान्ड ‘बोश’

३१ आश्विन २०७९, सोमबार

युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ। नेपालको परिचित लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले […]

रोकुले स्मार्ट होम लाइट र एसेसरिज बिक्री शुरु गर्ने

२६ आश्विन २०७९, बुधबार

रोकुले आफ्नो स्मार्ट होम उपकरणको पोर्टफोलियो विस्तार गर्ने भएको छ। रेडिट प्रयोगकर्ता र ज्याट नट फन्नीको रिपोर्ट अनुुसार रोकुले स्मार्ट बल्ब, लाइट स्ट्रिप र सेक्युरेटी क्यामराका साथ स्मार्ट होम पोर्टफोलियो […]

अमेजनको टिभी क्यूब र भ्वाइस रिमोट प्रो सार्वजनिक

१४ आश्विन २०७९, शुक्रबार

अमेजनले आफ्नो नयाँ फायर टिभी क्यूब (तेस्रो जेनेरेसन) सार्वजनिक गरेको छ। अमेजनले टिभी क्यूबका साथ नयाँ एलेक्सा भ्वाइस रिमोट प्रो पनि सार्वजनिक गरेको छ। फायर टिभी क्यूब एलेक्साको माध्यमबाट कन्ट्रोल […]

साढे ५ करोडको इन्फ्रारेड चुलो आयात

१२ आश्विन २०७९, बुधबार

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालमा इन्फ्रारेड स्टोभ (चुलो) साढे ५ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको भदौमसान्तसम्म नेपालमा ५ करोड […]

सीजी इलेक्ट्रोनिक्सले नेपालमा एलजी टिभी एसेम्बल गर्ने

६ आश्विन २०७९, बिहीबार

सीजी इलेक्ट्रोनिक्सले नेपालमा नै एलजीको टिभी एसेम्बल गर्ने भएको छ। एलजी इलेक्ट्रोनिक्स, सिंगापुरका एमडी सुङ्घो चुनले चौधरी ग्रुपसँगको सहकार्यमा तयार रहेको काठमाडौंको सतुङ्गलमा एलजीको टिभी एसेम्बली प्लान्टको उद्घाटन गरेका छन्। […]

दशैं तिहारमा स्काईवर्थको ‘क्यास ब्याक दनादन, उपहार टनाटन’

२६ भाद्र २०७९, आईतवार

केएलदुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दशैं–तिहारको अवसरमा स्काईवर्थ होम अप्लायन्समा ‘स्काईवर्थ क्यास ब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५ […]

एलिकाको दशैं तिहार २०७९ अफर

२२ भाद्र २०७९, बुधबार

नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको ई.ओ.एल. प्रालिले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ। एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको […]

ताजा समाचार