आईफोन बेच्न भ्रामक विज्ञापन गरेको भन्दै एप्पललाई १ करोड यूरो जरिवाना

Technology Khabar १५ मंसिर २०७७, सोमबार

आईफोन बेच्न भ्रामक विज्ञापन गरेको भन्दै एप्पललाई १ करोड यूरो जरिवाना

काठमाडौं ।

इटालीको एन्टिट्रस्ट प्राधिकरणले एप्पललाई आफ्नो आईफोनसम्बन्धी ‘आक्रामक र भ्रामक’ व्यवसायिक अभ्यासका लागि १ करोड युरो (१ करोड २० लाख डलर) जरिवाना गरेको छ।

नियामकले एक विज्ञप्तिमा भन्यो कि- कम्पनीले धेरै आईफोन मोडेलहरू पानी प्रतिरोधी भएको विज्ञापन गरेको थियो तर त्यसमा तिनीहरू केही खास परिस्थितिमा मात्र भएको स्पष्ट पारेको थिएन् ।

यसका साथै नियामककाअनुसार कम्पनीको अस्वीकरणमा उल्लेख भएअनुसार फोनहरु तरल पदार्थहरुद्वारा बिग्रेको बेलामा वारेन्टीले कभर गरेको थिएनन् र यो ग्राहकहरुलाई झुक्याउने, तथा पानी वा अन्य तरल पदार्थहरुद्वारा क्षति भएको खण्डमा ग्राहकहरुलाई सपोर्ट दिईएको थिएन् । रोयटर्स

easy care

प्रकाशित: १५ मंसिर २०७७, सोमबार

ताजा समाचार