आइएमई पे र जनरल इन्सोरेन्स कम्पनीबीच सम्झौता, अनलाईनबाटै प्रिमियम तिर्न सकिने

Technology Khabar २७ श्रावण २०७७, मंगलवार

आइएमई पे र जनरल इन्सोरेन्स कम्पनीबीच सम्झौता, अनलाईनबाटै प्रिमियम तिर्न सकिने

काठमाडौं ।

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनीबीच सम्झौता भएको छ ।

मंगलबार दुई कम्पनीबीच एक कार्यक्रममा सम्झौता भएको हो ।

सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन् ।

आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन ‘आइएमई पे’ ले झन्डै २५ हजार एजेण्टमार्फत सेवा दिईरहेको जनाएको छ ।

easy care

प्रकाशित: २७ श्रावण २०७७, मंगलवार

ताजा समाचार