स्थानीय तहको कामकारबाही बारे गुनासो र सुझाब दिन हटलाइन सेवा

Technology Khabar ९ जेष्ठ २०७७, शुक्रबार

स्थानीय तहको कामकारबाही बारे गुनासो र सुझाब दिन हटलाइन सेवा

काठमाडौं ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले हाल गरिरहेको काम कारबाही बारे जानकारी लिनका लागि हटलाइन संचालनमा ल्याएको छ।

मन्त्रालयले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मका लागि कोभिड-१९ जोखिम न्यूनिकरणका बारेमा स्थानीय तहहरुबाट भईरहेको काम कारबाहीका बारेमा कुनै गुनासो वा सुझाव भए सो हटलाइनमा जानकार दिन समेत अनुरोध गरेको छ ।

यसको लागि मन्त्रालयले शुल्क नलाग्ने टोल फ्री नम्बर तथा मन्त्रालयकै फोन नम्बर प्रयोगमा ल्याएको छ।

यदि तपाईँ पनि आफु बसिरहेको स्थानीय निकायको बारमा गुनासो वा सुझाव दिन चाहनुहुन्छ भने टोल फ्री नम्बर १६६००१०००४५ मा वा ०१-४२००५१० सम्पर्क गर्न भनिएको छ।

Sajilo Visa

प्रकाशित: ९ जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया