जोन प्लेयर्सको सूपर सेल योजना, सम्पूर्ण रेन्जमा ५० प्रतिशत छुट

Technology Khabar १२ श्रावण २०७६, आईतवार

जोन प्लेयर्सको सूपर सेल योजना, सम्पूर्ण रेन्जमा ५० प्रतिशत छुट

काठमाडौं ।

काठमाडौं । सूर्य नेपालको उत्पादन जोन प्लेयर्सले आफ्नो सहितको सूपर सेल योजना अघि सारेको छ ।

यो अविश्वसनीय योजनामा रेगुलर तथा स्लीम फिट सर्ट र ट्राउजर, डेनिम, क्याजुअल र पार्टी पहिरनहरु उपलब्ध छन् । यो सेल योजनामा जोन प्लेयर्सका फर्मल तथा क्याजुअल पहिरनहरुको संगालो छन् ।

जोन प्लेयर्सको उत्पादनहरु एकसक्लुसिभ ब्रान्डेड आउटलेटहरु ब्लुबर्ड मल, थापाथली, सिटी सेन्टर, कमलपोखरी, दरवार मार्ग, सिभिल मल, सुन्धारा, मानभवन, लबिम मल, पुल्चोक लगायतका केहि अन्य विशेष आउटलेटहरुमा उपलब्ध छन् ।

यो योजना सिमित अबधिको लागि रहने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: १२ श्रावण २०७६, आईतवार

ताजा समाचार