आईएमईले उत्कृष्ट एजेन्टलाई थाईल्यान्ड घुमायो

Technology Khabar ४ पुष २०७३, सोमबार

आईएमईले उत्कृष्ट एजेन्टलाई थाईल्यान्ड घुमायो

काठमाडौं ।

काठमाडौं, ४ पुष । रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले आफ्ना १० उत्कृष्ट व्यावसायीक साझेदारहरुलाई थाईल्यान्ड भ्रमण गराएको छ । २०७२ साल पौष देखि २०७३ साल असार सम्म कारोबार लगायत अन्य मापदण्डका आधारमा १० उत्कृष्ट व्यवसायीक साझेदारहरु उक्त भ्रमणमा समेटिएको कम्पनीले जानकारी दिएको छ ।

आईएमईले नेपालभर १ सय ४९ आईएमई सेन्टरसहित ५,४०० सयभन्दा बढी सव–एजेन्टका साथै बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

easy care

प्रकाशित: ४ पुष २०७३, सोमबार

ताजा समाचार