माइक्रोम्याक्सको यू ब्राण्डमा यूटोपिया स्मार्टफोन, ४ जीबी र्याम तथा ५.२ इन्चको क्यूएचडी डिस्प्ले

२ पुष २०७२, बिहीबार

काठमाडौं, २ पुस । भारतीय स्मार्टफोन कम्पनी माइक्रोम्याक्सको सहायक ब्राण्ड यूले (YU) नयाँ स्मार्टफोन यूटोपिया (Yutopia) लन्च गरेको छ । कम्पनीले पहिलो प्रिमियम फ्ल्यागशिप स्मार्टफोन यूटोपिया भारतीय बजारमा सार्वजनिक गरेको […]

ताजा समाचार