इलेक्ट्रोनिक्स डिभाइस उत्पादक कम्पनी सोनीले ६२ बर्षपछि आफ्नो नाम परिवर्तन गर्दै

१९ असार २०७७, शुक्रबार

सोनीको गत शुक्रबार वार्षिक शेयरधारकहरूको बैठकमा सेयरधारकहरूले कम्पनीको नाम सोनी ग्रुपमा परिवर्तन गर्ने प्रस्तावलाई अनुमोदन गरेका छन्। नयाँ नाम परिवर्तन अप्रिल २०२१ मा लागू हुनेछ। कम्पनीले पछिल्लो ६२ वर्षमा आफ्नो […]

यस्तो छ सोनीको नयाँ पुस्ताको गेमिङ्ग कन्सोल ‘प्लेस्टेशन ५’ र उपलब्ध गेमहरु

३० जेष्ठ २०७७, शुक्रबार

सोनी आफ्नो नयाँ पुस्ताको गेमिङ्ग कन्सोल प्लेस्टेशन ५  नयाँ डिजाइनका साथ सार्वजनिक गरेको छ । एक भर्चुअल इभेन्टबाट कम्पनीले नयाँ  प्लेस्टेशन ५ ल्याएको हो । वास्तवमा, कम्पनीले यसलाई दुई संस्करणहरुका […]

सोनीले दोषयुक्त प्लेस्टेशन गेम्स फिर्ता नलिएको आरोपमा अष्ट्रेलियामा जरिवाना

२४ जेष्ठ २०७७, शनिबार

जापानको सोनी कर्पलाई अष्ट्रेलियामा २४ लाख डलर जरिवाना गराईएको छ । हालै सोनीको विरुद्धमा एक मुद्धामा निर्णय सुनाउँदै अष्ट्रेलियाको एक अदालतले उपभोक्ता कानून तोडेको र ग्राहकहरुलाई बेचेको दोषयुक्त प्लेस्टेशन गेम्स […]

सोनीको नयाँ गेमिङ्ग कन्सोल प्लेस्टेशन ५ सार्वजनिक गरिने कार्यक्रम स्थगित

२१ जेष्ठ २०७७, बुधबार

सोनीको नयाँ प्लेस्टेशनको सबैजना उत्सुकताका साथ पर्खिरहेको बेलामा कम्पनीले भने आफ्ना फ्यानहरुलाई अझ केहि समय कुराउने भएको छ । सोनीले गेमिङ्ग कन्सोल प्लेस्टेशन ५ यहि जून ४ तारिखमा लन्च गर्ने […]

सोनीले आफ्नो मोबाइल फोन, क्यामरा र होम इन्टरटेनमेन्ट व्यवसायलाई मर्ज गर्यो

१७ चैत्र २०७६, सोमबार

जापानी टेक कम्पनी सोनीले आफ्नो इलेक्ट्रोनिक्स डिभिजनहरुलाई पुर्नसंगठन गरेको छ । कम्पनीले सोनी मोबाइल कम्यूनिकेशन, इमेजिङ्ग प्रडक्सन्स एण्ड सोलुसन्स र होम इन्टरटेनमेन्ट एण्ड साउण्डलाई एकै स्थानमा ल्याएको हो । कम्पनीले […]

सोनीले मागअनुसार क्यामरा सेन्सरहरु उत्पादन गर्न नसक्ने, फोन क्यामरा लेन्स अभाव हुने संभावना

११ पुष २०७६, शुक्रबार

काठमाडौं । स्मार्टफोनहरुमा क्यामरा सेन्सरको प्रयोग बढ्दैजाँदा सेन्सर निर्माता कम्पनी सोनीले आफ्नो अधिकतम सीमामा उत्पादन गर्न थालेको छ । जापानी टेक कम्पनी सोनी स्मार्टफोनहरुका लागि आवश्यक पर्ने क्यामरा सेन्सरको लागि […]

सोनीको प्ले स्टेशन विरुद्ध मुद्धा, ग्राहकहरुलाई रकम फिर्ता नदिएको आरोप

१५ जेष्ठ २०७६, बुधबार

काठमाडौं । ग्लोबल भिडियो गेम कम्पनी सोनी इन्टर्रयाक्टिभ इन्टरटेनमेन्ट यूरोप लिमिटेड विरुद्ध अष्ट्रेलियामा मुद्धा दायर भएको छ । कम्पनीले गलत प्लेस्टेशन गेम्सको लागि ग्राहकहरुलाई रकम फिर्ता नदिने बताएर अष्ट्रेलियाको उपभोक्ता […]

सोनीको प्ले स्टेशन ४ को बिक्री ३०.२ मिलियन यूनिट नाध्यो

१० मंसिर २०७२, बिहीबार

काठमाडौं, १० मंसिर । सोनी कर्पोरेशनले आफ्नो भिडियो गेम कन्सोलको बिक्री निकै राम्रो भएको जनाएको छ । सोनीले आफ्नो भिडियो गेम कन्सोल प्लेस्टेशन ४ (PlayStation 4) को बिक्री ३० दशमलब […]

सोनीको स्मार्टफोन एक्सपेरिया जेडफोर सार्वजनिक, जापानमा वर्षको मध्यमा उपलब्ध हुने

७ बैशाख २०७२, सोमबार

काठमाडौं, ७ वैशाख । सोनी कर्पोरेशनले सोमबार उच्चस्तरको नयाँ स्मार्टफोन एक्सपेरिया जेड फोर (Xperia Z4) सार्वजनिक गरेको छ । कम्पनीले प्रेस रिलीजगर्दै नयाँ स्मार्टफोनको फीचर्सको बारेमा जानकारी पनि दिएको छ […]