चारअंकको ‘सर्ट कोड’ निजी क्षेत्रबाट फिर्ता लिँदै दूरसञ्चार प्राधिकरण, नयाँ सर्ट कोड कार्यविधि जारी

१९ भाद्र २०७७, शुक्रबार

हाल निजी क्षेत्रले प्रयोग गरिरहेको ४ अंकको सर्ट कोड नेपाल दूरसञ्चार प्राधिकरणले फिर्ता लिने भएको छ। प्राधिकरणले हालै सर्ट कोड व्यवस्थापन सम्बन्धी नयाँ कार्यविधि पारित गर्दै ४ अंकको सर्टकोड निजी […]