Tag Archives: Samsung Galaxy S9

प्रि-बुकिङ गरेका ग्राहकहरुले पाए ग्यालेक्सी एस९ तथा एस९ प्लस, रिटेल बिक्री पनि सुरु

काठमाडौं, १३ चैत । सामसङले मार्च २३ देखि काठमाडौंमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लसको वितरण सुरु गरेको छ । मोबाइल शाखाका प्रमुख प्रणय रत्न स्थापितको उपस्थितिमा एस नाइन तथा एस नाइन प्लसको अनावरण सामसङको मुहारको रुपमा रहेकी ज्योत्सना योगीद्वारा गरिएको थियो । ‘मैले पछिल्ला केही दिनदेखि ग्यालेक्सी एस नाइनको प्रयोग गरिरहेकी छु र असाध्यै खुसी ...

Read More »

सामसंग ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस सार्वजनिक, फोन खरिदमा विभिन्न सुविधा

काठमाडौं, २८ फागुन । इलेक्ट्रोनिक्स कम्पनी सामसङले नेपाली बजारमा स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस (Galaxy S9 and S9 Plus) सार्वजनिक गरेको छ । एस नाइन तथा एस नाइन प्लसमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ । यसमा संशोधित गरिएको ड्यूल अपार्चर लेन्स, लो लाइट क्यामरा, सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा ...

Read More »

सामसंग ग्यालेक्सी एस नाइन तथा नाइन प्लस सार्वजनिक, यस्ता छन विशेषताहरु

काठमाडौं, १४ फागुन । सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा नाइन प्लस (Samsung Galaxy S9 and S9+) सार्वजनिक भएको छ । कम्पनीले मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको हो । कम्पनीले मिडनाइट ब्लू, कोरल ब्लू, लील्याक पर्पल तथा टाइटानियम ग्रे कलर अप्सनमा दूबै फोन सार्वजनिक गरेको हो । कम्पनीले यी फोनहरु केहि बजारमा मार्च १६ ...

Read More »

कति मूल्य पर्ला सामसंग ग्यालेक्सी एस नाइनको ? यस्तो छ फिचरहरु

काठमाडौं, १२ फागुन । सामसंगको बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस अबको दुई दिनपछि सार्वजनिक हुँदैछ । कम्पनीले बार्सिलोनामा हुने मोबाइलसँग सम्बन्धित कुम्भमेला मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर २५ फेब्रुअरीमा नयाँ फ्ल्यागशिप फोन ल्याउन लागेको छ । यो फोन अहिले सबैको लागि चर्चाको विषय भएको छ । यसमा भएका विशेषताहरु, यसको डिजाइन, र यसको उपलब्धताका साथै कति ...

Read More »

सामसंग ग्यालेक्सी एस नाइनको मूल्य कति पर्ला

काठमाडौं, १६ माघ । दक्षिण कोरियाली टेक कम्पनी सामसंगले यहि फेब्रुअरी २५ तारिखमा नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । कम्पनीले सार्वजनिक गर्ने ग्यालेक्सी एस नाइन (Galaxy S9) तथा एस नाइन प्लस (Galaxy S9+)को मूल्यको बारेमा नयाँ जानकारी आएको छ । कम्पनीले सार्वजनिक गर्ने फ्ल्यागशिप स्मार्टफोन आफ्नै गृह मुलुकमा ग्यालेक्सी एस ८ भन्दा अधिक हुने भएको छ । कम्पनीले एस नाइनको मूल्य ...

Read More »

सामसंगको ‘एस नाइन’ फेब्रुअरी २५ मा आउँदै, फोनमा ‘रिइम्याजिण्ड’ क्यामरा

काठमाडौं, १२ माघ । सामसंगले आगामी फ्रेब्रुअरीमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले फेब्रुअरी २५ तारिखमा मोबाइल वल्र्ड कंग्रेस(MWC2018) को अवसर पारेर बार्सिलोनामा अनप्याक्ड इभेन्ट आयोजना गर्ने भएको छ । यसअघि निकै चर्चा हुँदै आएको ग्यालेक्सी एस नाइन (Samsung Galaxy S9) स्मार्टफोन सोहि अवसरमा सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ । यसको लागि कम्पनीले निम्तो समेत ...

Read More »

सामसंगको ग्यालेक्सी एस नाइनमा यस्ता फिचरहरु हुने

काठमाडौं, ८ माघ । सामसंगले नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन ल्याउने तयारी गरिरहेको छ । आउँदो फेब्रुअरीमा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक हुने अनुमान गरिएको सामसंगको ग्यालेक्सी एस नाइन र एस नाइन प्लस (Samsung Galaxy S9 and S9+) को फिचरहरुको बारेमा निरन्तर रिपोर्टहरु आएका छन् । सामसंगले एस नाइन तथा एस नाइन प्लस मोबाइल वल्र्ड कंग्रेसमा लन्च गर्न ...

Read More »