शाओमीद्वारा रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक, ४८ एमपी मुख्य क्यामरा

२२ असार २०७६, आईतवार

काठमाडौं । शाओमीले रेडमी सब ब्राण्डको नयाँ स्मार्टफोन रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक गरेको छ । रेडमी नोट लाइनअपको डेब्यूदेखि नै यो फोनले धेरै ठूलो अपग्रेड ल्याएको छ । […]

ताजा समाचार