‘टेलिकम अपरेटरहरुलाई आम्दानीमा आधारित कर लगाउनुपर्छ’ -दूरसञ्चार प्राधिकरण अध्यक्ष खनाल

१९ फाल्गुन २०७९, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ दूरसञ्चार ऐनमार्फत आम्दानीमा आधारित कर लिने प्रणाली शुरु गर्ने योजना रहेको जनाएको छ। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले रजत जयन्तीको अवसरमा टेक्नोलोजीखबरसँगको कुराकानीमा नयाँ ऐन धेरै अगाडि […]

एमडीएमएस वैशाखसम्ममा आउने, ओटीटीलाई नियमन गर्न माग

२० फाल्गुन २०७८, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस प्रविधि वैशाख मसान्तसम्ममा पूर्ण रुपमा ल्याइसक्ने बताएका छन्। प्राधिकरणको २४ औं वार्षिकोत्सवका अवसरमा बोल्दै अध्यक्ष खनालले एमडीएमएसमा भेन्डरको दर्ता शुरू भइसकेको बताए। यसकासाथै […]

हवाईजहाजभित्रै अब इन्टरनेट सेवा चलाउन पाईने, १० हजार फिट माथिका लागि खुला गरिने

२० फाल्गुन २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली हवाई उडानमा पनि इन्टरनेट तथा मोबाइल सेवा उपयोग गर्न सकिने गरि खुला गर्ने भएको छ । प्राधिकरणले १० हजार फिट माथिको आकाशमा विदेशी एयरलाइन्सहरुले दूरसञ्चार सेवा […]

सीजीको श्रृंखलाबद्ध ट्वीट, टेलिकम क्षेत्रमा एकाधिकार राख्न प्राधिकरण अध्यक्षले निर्णय गरिरहेको आरोप

५ असार २०७७, शुक्रबार

सीजी टेलिकम्युनिकेसनले यूनिफाइड लाइसेन्स प्रदान गर्ने मन्त्रिपरिषदको निर्णय नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्रिया अगाडि नबढाएकोमा दुख व्यक्त गरेको छ। चौधरी ग्रुपको आधिकारीक ट्विटर ह्याण्डलबाट सो बारेमा हालै श्रृंखलाबद्ध ट्वीट गर्दै प्राधिकरणका […]

डिजिटल पूर्वाधारका लागि सरकारी सहकार्य कमजोर भयो- दूरसञ्चार प्राधिकरण अध्यक्ष खनाल

१० जेष्ठ २०७७, शनिबार

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले लकडाउन सकिएको ६ महिनाभित्र देशभर डिजिटल पूर्वाधारको काम सकिने बताएका छन् । उनले हाम्रा डिजिटल नीतिहरु राम्रो भएपनि त्यसलाई लागू गर्ने बारेमा भने सरकारी […]

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर नेटवर्क बनाउन सम्झौता, २ वर्ष भित्र पुरा गरिने

१८ पुष २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण र नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम) बिच कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशखण्ड अन्तरगत अप्टिकल फाइबर नेटवर्क बिस्तारका लागि सम्झौता भएको छ । सूचना महामार्ग निर्माण अन्तरगत […]