फिनटेक समिट तथा एक्स्पो आयोजना हुँदै, डिजिटल ट्रान्सफर्मेसन र वित्तीय प्रविधिबारे छलफल हुने

३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । वित्तीय क्षेत्रमा प्रविधिको प्रयोगलाई बढावा दिने उद्धेश्यले नेपालमा पहिलो पटक वित्तीय प्रविधिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । युनाइटेड बिजनेश कम्लायन्स (यूबीसी)को आयोजना तथा आईसीटी प्रोफेशनल एशोसिएशन अफ […]

ताजा समाचार