Tag Archives: Google Business Group

गुगल बिजनेस ग्रुपले ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ को दोस्रो संस्करण आयोजना गर्ने

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले यहि पौष १२ गते शनिबार नेपालको सबैभन्दा ठूलो स्टार्टअप प्रदर्शनी ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । जिबिजि बिजफेस्ट नेपालमा यस प्रकारको एकमात्रै प्रविधि तथा स्टार्टअप व्यबसाय सम्बन्धि प्रदर्शनी हो । नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसन सँगको मुख्य सहकार्यमा ...

Read More »

जिबिजि बिजफेस्ट सम्पन्न, स्टार्टअप संस्थापक र युवाहरु बिच अन्तरक्रिया

काठमाडौं । काठमाडौंका प्रविधी व्यबसायीहरुको समुह गुगल बिजनेस ग्रुपले आयोजना गरेको जिबिजि बिजफेस्टमा १०० भन्दा बढी नवउद्यमहरुले आफुले उत्पादन गरेका सामान र प्रदान गर्ने सेवाहरुको प्रदर्शनी गरेका छन् । पौष २१ गते शनिबार ग्यालेक्सी पब्लिक स्कुलको परिसरमा आयोजित सो बिजफेस्टमा पाँच हजार भन्दा बढी स्टार्टअपहरुमा रुची भएका युवाहरुले अवलोकन गर्नुका साथै स्टार्टअप संस्थापकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । सो मेलाले ...

Read More »

गूगल बिजनेस ग्रुपले ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्दै, गूगलका टुल र आइडिया सिकाउने

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गूगल बिजनेस ग्रुप काठमाडौंले यहि पुस २१ गते शनिबार स्टार्टअप मेला ‘जिबिजि बिजफेस्ट’ आयोजना गर्ने भएको छ । जिबिजि बिजफेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यबसाय सम्बन्धि प्रदर्शनी भएको आयोजकको दाबी छ । सो मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवर्धन गर्ने रहेको छ । यस कार्यक्रममा ...

Read More »