सीजि कम्युनिकेशन र सरकारबिच जुहारी चल्दै गर्दा किन डिलिट गरे निर्वाण चाैधरीले आफ्नो ट्विट ?

२४ माघ २०७६, शुक्रबार

काठमाडौं । पछिल्लो दिनमा सरकार र अर्बपति व्यवसायी बिनोद चौधरी(सीजि कम्युनिकेशन)का बिचमा जुहारी नै चलेको छ । सरकारले सी.जि. कम्युनिकेशन प्रालिलाई मोबाइल सेवाको लाइसेन्स नदिएको भन्दै आएका उद्योगी चौधरीले आफूले […]

सीजीको मुद्धामा सर्वोच्चको कारण देखाउ आदेश, एनसेलले अक्सनमा किनेको फ्रिक्वेन्सी अब के हुन्छ?

३ पुष २०७६, बिहीबार

काठमाडौं । फ्रिक्वेन्सी अक्सनको प्रकृया रोक्न आदेश माग गर्दै सिजी टेलिकम्यूनिकेसनले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सिजीले सोमबार दायर गरेको मुद्धामा बुधबार सर्वोच्चका […]

‘सि.जी.सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ अफर सार्वजनिक

२० भाद्र २०७६, शुक्रबार

काठमाडौं । सिजीले आफ्नो ब्राण्डका घरायासी उत्पादनहरुमा दसैतिहार अफर ल्याएको छ। ‘सि.जी.सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ अफर कम्पनीले सार्वजनिक गरेको हो। सिजीका घरायासी सामग्रीको खरिदमा यस्तो अफर ल्याइएको हो। […]

सिजी डिजीटल मल्टिब्रान्ड शोरुम हात्तिगौंडामा सञ्चालन

३२ श्रावण २०७६, शनिबार

काठमाडौं । सिजी ईलेक्ट्रोनिक्सले हात्तिगौंडामा आफनो नयाँ सिजी डिजीटल मल्टिब्रान्ड शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सिजीका उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्‍याउने उद्धेश्यले सिजी डिजीटल मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको […]