नेपाल टेलिकमले सेवाग्राहीलाई प्राकृतिक विपद् सम्बन्धी पूर्वजानकारी निरन्तर दिने

२४ असार २०७६, मंगलवार

काठमाडौं । वर्षायामको प्रारम्भसँगै देशका विभिन्न स्थानमा बाढी÷पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद् सम्बन्धी पूर्व जानकारी सम्प्रेषित गरिरहेको छ । कम्पनीले जल तथा मौसम विज्ञान […]

ताजा समाचार