दूरसंचार प्राधिकरणको रिपोर्ट- बन्द भए २० हजार बढि पोर्न साइट, एनसेलद्धारा ३०० साइट मात्र बन्द

२३ आश्विन २०७५, मंगलवार

काठमाडौँ । सरकारले हालसम्म २० हजार भन्दा बढि पोर्न साइटहरु बन्द गराएको छ । सरकारको तर्फबाट नेपाल दूरसंचार प्राधिकरणले हालसम्म २० हजार भन्दा बढि साइट बन्द गराएको रिपोर्ट आएको छ। […]

ताजा समाचार