१२ मंसिर २०८१, बुधबार
जापानी टेक जायन्ट सोनी हाल नयाँ पोर्टेबल गेमिङ कन्सोल विकास गर्दैछ, जसले प्रयोगकर्ताहरूलाई जहाँसुकै पनि प्लेस्टेशन ५ का गेमहरू खेल्न सघाउनेछ। ब्लूमबर्गका अनुसार यो कन्सोल निन्टेन्डो र माइक्रोसफ्टसँग प्रतिस्पर्धा गर्न […]
७ मंसिर २०८१, शुक्रबार
सोनीले बुधबार आफ्नो फ्ल्यागशिप अल्फा १ क्यामराको दोस्रो पुस्ताको मोडल सार्वजनिक गरेको छ। कम्पनीको प्रख्यात नामकरण कन्भेन्सनहरूसँग टाँसिँदै नयाँ क्यामरालाई अल्फा १ आईआई (२) भनिने उल्लेख गरिएको छ। मुख्य अल्फा […]
१६ आश्विन २०८१, बुधबार
सोनीको प्लेस्टेशन नेटवर्क मङ्गलबार ठूलो समस्यामा परेको छ जसले लाखौं प्रयोगकर्तालाई प्रभावित गरेको छ। नेटवर्कमा समस्या आएका कारण प्लेयरहरुले आफ्ना खाताहरूमा पहुँच गर्न र खेलहरू अनलाइन गर्न सकेनन्। सोनीले यो […]
२७ भाद्र २०८१, बिहीबार
जापानी टेक कम्पनी सोनीले आफ्नो सबैभन्दा शक्तिशाली गेम कन्सोल प्लेस्टेशन ५ प्रो घोषणा गरेको छ। यो सन् २०२० मा घोषणा गरिएको प्लेस्टेशन ५ को अपग्रेड गरिएको मोडेल भएको जीएसएमएरिनाले उल्लेख […]
६ भाद्र २०८१, बिहीबार
सोनी इन्डियाले प्रिमियम होम इन्टरटेनमेन्ट एक्सपिरियन्सको लागि भनेर डिजाइन गरिएको हाई–इण्ड टेलिभिजन ‘ब्राभिया ९ सिरिज’ सार्वजनिक गरेको छ। सोनी ब्राभिया ९ सिरिजको स्पेसिफिकेशन र विशेषताहरूः यस सिरिजमा मिनिमलिस्ट (न्यूनतम) वान […]
१३ श्रावण २०८१, आईतवार
स्मार्टफोन क्यामरा बजारको लागि सम्भावित गेमचेन्जरको रुपमा अब सामसङले एप्पलका आईफोनहरूका लागि ईमेज सेन्सरहरूको विशेष आपूर्तिकर्ता बनेर सोनीको लामो समयदेखि चलिरहेको प्रभुत्वलाई चुनौती दिन तयारी गरिरहेको छ। प्रख्यात एप्पल विश्लेषक […]
७ बैशाख २०८१, शुक्रबार
सोनीले ‘एक्सपेरिया स्पेशल इभेन्ट २०२४’ १७ मेमा आयोजना हुने आधिकारिक रुपमा पुष्टि गरेको छ। कार्यक्रम जापानको टेरेडा वायरहाउस बीएण्डसी हलमा हुनेछ। यो कम्पनीको विशेष कार्यक्रम भएकाले १०० जनलाई मात्र आमन्त्रित […]
८ चैत्र २०८०, बिहीबार
सोनीले सुस्त बिक्री पछि पीएस भीआर २ (PS VR2) हेडसेट उत्पादन निलम्बन गरेको छ। सोनीले जबसम्म बिक्री नभएका एकाइहरूको ब्याकलग सफा गर्दैन, त्यसबेलासम्मका लागि आफ्नो पीएस भीआर २ हेडसेटको उत्पादन […]
३० फाल्गुन २०८०, बुधबार
जापानको अग्रणी टेक कम्पनी सोनीले आफ्नो स्मार्टफोन बजारका लागि ठूलो कदम चाल्ने भएको छ। कम्पनीले चिनियाँ स्मार्टफोन बजारबाट फिर्ता हुने तयारी गरेको खबर छ। चिनियाँ मिडियाबाट आएको रिपोर्टलाई उद्धृत गर्दै […]
२५ फाल्गुन २०८०, शुक्रबार
सोनीले ग्राउन्डब्रेकिंग “सुपर स्ट्यान्डर्ड” जुम लेन्स ‘एफई २४–७०एमएम एफ२ जीएम’ लन्च गर्ने तयारी गरिरहेको नयाँ लीकहरूले बताएका छन्। यो लेन्सले फोटोग्राफीको इतिहासमा पहिलो पटक कयौं विशेषताहरूको अभूतपूर्व संयोजन गर्ने अपेक्षा […]
१७ फाल्गुन २०८०, बिहीबार
सोनीको प्लेस्टेशन डिभिजनले कठिन समयको सामना गरिरहेको छ, र कम्पनीले लगभग ८ प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो कटौतीले लगभग ९०० कर्मचारीहरूलाई असर गर्नेछ। यस कदमले धेरै विश्वव्यापी […]
३ फाल्गुन २०८०, बिहीबार
सोनीले मुख्य मनोरञ्जन व्यवसायमा ध्यान केन्द्रित गर्ने र वित्तीय सेवा इकाईलाई स्पिन अफ गर्ने बताएको छ। सोनीले म्युजिक स्ट्रिमिङ, टिभी र चलचित्र इजाजतपत्रबाट बढेको आम्दानीद्वारा संचालित डिसेम्बरदेखिको वित्तीय तेस्रो त्रैमासिकको […]
२६ पुष २०८०, बिहीबार
सोनीले मिक्स्ड रियालिटी हेडसेट सार्वजनिक गरेको छ। मिक्स्ड रियालिटी हेडसेट सिमेन्ससँगको सहकार्यमा तयार गरिएको हो। हेटसेटमा फोरके रिजोल्युसन र ९६ प्रतिशत डीसीआई–पी३ कभरेजका साथ दुई १.३ टाइप ओएलईडी माइक्रोडिस्प्ले छन्। […]
३ पुष २०८०, मंगलवार
आगामी सोनी एक्सपेरिया प्रो मोडलमा घुम्ने क्यामरा हुनेछ। जसले डीएसएलआर/मिररलेस क्यामरा लेन्सको जस्तै जूम, एपर्चर र फोकस जस्तै चिजहरुलाई कन्ट्रोल गर्नेछ। घुम्ने रिङ बाहेक क्यामराको व्यवस्था सोनी एक्सपेरिया प्रो-आईको समान […]
२४ कार्तिक २०८०, शुक्रबार
सोनीको सञ्चालन नाफा जुलाई-सेप्टेम्बरको त्रैमासिकमा २९ प्रतिशतले घटेको छ। कम्पनीको इमेज सेन्सर र फाइनान्सियल डिभिजनले कमजोर प्रदर्शन गर्दा कम्पनीको नाफा प्रभावित भएको रोयटर्सले उल्लेख गरेको छ। यो त्रैमासिकमा कम्पनीको नाफा […]
२५ आश्विन २०८०, बिहीबार
सोनीले अपडेटेड भर्सन प्लेस्टेशन ५ कन्सोल सार्वजनिक गरेको छ। सोनी प्लेस्टेशन ५ कन्सोल पहिलो पटक तीन वर्ष अघि २०२० मा लन्च गरिएको थियो। परिमार्जित मोडेलहरू प्लेस्टेशन उत्पादन लाइफसाइकल समान छन्। […]
२० आश्विन २०८०, शनिबार
जापानी इलेक्ट्रोनिक्स प्रमुख सोनी इन्टरएक्टिभ इन्टरटेनमेन्ट (एसआईई) ले हालैका केही वर्तमान र पूर्व कर्मचारीहरूलाई उनीहरूको व्यक्तिगत जानकारी हालको प्रणाली उल्लंघनमा सम्झौता भएको चेतावनी दिएको छ। रिपोर्टका अनुसार सोनीले करिब ६,८०० […]
१३ आश्विन २०८०, शनिबार
प्लेस्टेशनका सीईओ जिम रायनले मार्च २०२४ मा राजीनामा दिने भएका छन्। करिब ३० वर्षको सेवा पछि उनले कम्पनी छोड्न लागेका हुन्। उनले सन् १९९४ मा प्लेस्टेशन सुरु हुनुभन्दा केही महिना […]
२७ भाद्र २०८०, बुधबार
ओप्पो र सोनीको लिटिया इमेजिङ सेन्सर ब्रान्डले नयाँ रणनीतिक साझेदारीको घोषणा गरेका छन्। साझोदारी अन्तर्गत भविष्यका ओप्पो फ्ल्यागशिपमा डुअल–लेयर स्ट्याक्ड सोनी सेन्सरहरू ल्याउनेछ। ओप्पोले नयाँ सेन्सरहरूले “कम्प्युटेशनल फोटोग्राफीको अर्को युगलाई […]
१९ भाद्र २०८०, मंगलवार
सोनी एक्सपेरिया ५ भी अन्ततः लन्च भएको छ। यो डिभाइस कम्पनीको सबैभन्दा नयाँ फ्ल्यागशिप–ग्रेड स्मार्टफोन भएको र यसमा टप–नोच स्पेक्स र फिचर्स समावेश रहेको र कम्प्याक्ट फर्म फ्याक्टर प्रदान गर्ने […]
१७ भाद्र २०८०, आईतवार
सोनीले बजारमा सोनी अल्फा ७सी आईआई र सोनी अल्फा ७सीआर नामक दुई नयाँ क्यामराहरू घोषणा गरेको छ। यसअघि सोनीले २९ अगस्टमा आफ्नो नयाँ क्यामरा लन्च गर्ने तयारी गरिरहेको छ भन्ने […]
११ भाद्र २०८०, सोमबार
एक्सपेरिया ५ आईभी ले डेब्यू गरेको ठीक एक वर्ष पश्चात अब त्यसको उत्तराधिकारीको रुपमा सोनीले एक्सपेरिया ५ भी लाई घोषणा गर्ने तयारीमा रहेको छ। उक्त नयाँ एक्सपेरिया ५ भी लाई […]
२७ श्रावण २०८०, शनिबार
आगामी सोनी ए७सी आईआई क्यामराको डिजाइनको बारेमा नयाँ जानकारी लीक भएको छ। सो क्यामराको विषयमा युट्युबर “फोटोग्राफी मोनोलग एलेक्स एनजी” ले खुलासा गरेको छन्। सो क्यामराको अपेक्षित अनावरण मिति आगामी […]
१ श्रावण २०८०, सोमबार
सोनीले अन्ततः चार वर्षपछि नयाँ एपीएस–सी क्यामरा लन्च गरेको छ। कम्पनीले शुक्रबार २६ मेगापिक्सेल सेन्सर र एआई–पावर्ड अटोफोकस भएको नयाँ ए६७०० एपीएस–सी मिररलेस क्यामरा घोषणा गरेको हो। साथै उक्त नयाँ […]
१ असार २०८०, शुक्रबार
सोनीले अर्को महिना ए ७ सी आईआई कम्प्याक्ट ई-माउन्ट क्यामरा लन्च गर्ने चर्चा छ। सोनी ए ७ सी आईआई महत्त्वपूर्ण विशेषता अपग्रेडहरूको साथ आउँने तथा ए ६ ७०० को अनावरणपछि […]