Sony

सोनीको ब्लगरहरुसँग भेटघाट, आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौं, २७ साउन । सोनीले आफ्नो ब्राण्डको बारेमा जानकारी दिने उद्धेश्यले ब्लगरहरुसँग भेटघाट गरेको छ । सोनीको नेपालका लागि आधिकारिक बितरक नेपा हिमा ट्रेड लिंकले सोनी ब्राण्डका विभिन्न उत्पादनहरुको बारेमा ब्लगरहरुसँग छलफल गरेको हो । नेपा हिमाले नेपालमा उपलब्ध सोनीका विभिन्न इलेक्ट्रोनिक्स उपकरणहरुको बारेमा जानकारी गरायो । कार्यक्रममा कम्पनीका कर्पोरेट सेल्स एण्ड मार्केटिंग म्यानेजर सन्नी श्रेष्ठ तथा ब्राण्ड एग्जक्यूटिभ राजवंशले ...

Read More »

विश्वभर ९० करोड एन्ड्रोयड फोनहरु जोखिममा, डाटाहरु ह्याक हुनसक्ने

काठमाडौं, २५ साउन । एन्ड्रोयडमा आधारित ९० करोड स्मार्टफोनहरु जोखिमको अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ । अनुसन्धानकर्ताहरुले विश्वभरका एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित क्वालकमका चीपसेट (Qualcomm Chips) भएका स्मार्टफोनहरुबाट डाटा ह्याक हुनसक्ने सार्वजनिक गरेका हुन् । यस्तो खतरा सामसंग, नेक्सस, वान प्लस, ब्लाकबेरी, एचटिसी, एलजी, मोटोरोला, सोनी ब्राण्डका फोनहरुमा देखिएको छ । आइटि सेक्यूरिटी फम चेक प्वाइन्टले (Check Point) गरेको ...

Read More »

सोनी मोबाइलको चीन, भारतलगायतका मुलुकमा व्यापार घाटा, अन्य बजारमा ध्यान दिने

काठमाडौं, ३१ असार । सोनीले केहि देशहरुबाट मोबाइल फोनको व्यापार बन्द गर्ने संकेत गरेको छ । कम्पनीले विभिन्न देशहरुमा सोनी मोबाइलको (SONY mobile) व्यापार घटिरहेको हुँदा उक्त देशहरुमा कम ध्यान दिँदै बढिरहेको बजारमा लगानी बढाउने भएको छ । सोनी मोबाइलले हालै भारतमा आयोजना गरेको इन्भेन्टर मिटिंगमा उक्त जानकारी दिएको हो । इभेन्टर मिटिंगकाअनुसार कम्पनीले चीन, भारत, ब्राजिल र अमेरिकामा अपेक्षा ...

Read More »

आँखाले देखेकाे सबै कुरा खिच्ने सोनीको कन्ट्याक्ट लेन्स, तस्विर र भिडियो दुबै रेकर्ड हुने

काठमाडौं, २४ वैशाख । सोनीले विशेष प्रविधियुक्त कन्ट्याक्ट लेन्सको लागि नयाँ प्याटेन्ट दर्ता गरेको छ । जापानी कम्पनीले सामान्य आँखा झिम्क्याउँदा भिडियो तथा तस्विर रेकर्ड गर्ने प्रविधिसहितको कन्ट्याक्ट लेन्सको प्याटेन्ट दर्ता गरेको हो । सोनीले दर्ता गरेको कन्ट्याक्ट लेन्सले रेकर्ड गरेको भिडियो तथा ईमेज खिच्ने मात्र नभई यसलाई त्यहिँ व्यवस्थित पनि गर्दछ । यसअघि गूगल, सामसुंग तथा कयौं अनुसन्धान समूहले ...

Read More »

सोनीले फोर के टेलिभिजन सार्वजनिक गर्यो, एन्ड्रोयडमा आधारित तीन नयाँ टेलिभिजन

काठमाण्डौं, २२ पुस । सोनीले अमेरिकामा ६ तारिखदेखि हुने कन्ज्यूमर इलेक्ट्रोनिक्स शो २०१६  कन्फ्रेन्सको अवसर पारेर तीनवटा फोर के टेलिभिजन सार्वजनिक गरेको छ । सोनीले फोर के अल्ट्रा एचडी टेलिभिजन सार्वजनिक गरको हो । जसमा एक्सबिआर एक्स ९३०डी, एक्सबिआर एक्स९४०डी तथा एक्सबिआर एक्स८५०डी सार्वननिक गरेको हो । यी सबै टेलिभिजनहरु एन्ड्रोयड टिभीहरु हुनभने यी सबै एचडीआर अर्थात हाई डाइनामियक रेन्ज ...

Read More »

सोनीको एक्सपेरिया जेड सिक्स मार्चमा, चारवटा संस्करण साथै जेड सिक्स लाइट पनि

काठमाण्डौं, १९ पुस । सोनीले तीन महिना पहिले एक्सपेरिया जेड ५ (Xperia Z5) सार्वजनिक गरेको थियो भने अहिले फेरी नयाँ स्मार्टफोनको काम शुरु गरिरहेको छ । सोनीले एक्सपेरिया जेड ५ को फ्ल्यागशिप एक्सपेरिया जेड सिक्समा (Xperia Z6)  काम शुरु गरिरहेको छ । कम्पनीले यो स्मार्टफोन विभिन्न ४ स्क्रीन साइजमा बजारमा ल्याउन सक्ने बताईएको छ । त्यसैगरी चीनबाट आएको रिपोर्टहरुकाअनुसार सोनीले ...

Read More »

सोनीको प्ले स्टेशन ४ को बिक्री ३०.२ मिलियन यूनिट नाध्यो

काठमाडौं, १० मंसिर । सोनी कर्पोरेशनले आफ्नो भिडियो गेम कन्सोलको बिक्री निकै राम्रो भएको जनाएको छ । सोनीले आफ्नो भिडियो गेम कन्सोल प्लेस्टेशन ४ (PlayStation 4) को बिक्री ३० दशमलब २ मिलियन यूनिटभन्दा बढि बिक्री भएको स्पष्ट पारेको छ । कम्पनीले विश्व बजारमा यसको मूल्य घटाएपछि वर्षको अन्त्यको बिदा मौसममा यसको माग निकै उच्च भएको उल्लेख गरेको छ । प्ले ...

Read More »

हुवावेको पी८ वेष्ट कन्ज्यूमर स्मार्टफोन भयो, ग्यालेक्सी एस६ एजलाई एडभान्स स्मार्टफोनको उपाधि

काठमाडौं, ३२ साउन । हुवावेको पछिल्लो स्मार्टफोन पी ८ ले उत्कृष्ट उत्पादनको अवार्ड हात पार्न सफल भएको छ । यूरोपियन इमेज एण्ड साउण्ड एशोसियसन(European Image and Sound Association) EISA ले यो वर्षको उत्कृष्ट उत्पादन अवार्ड बिजेताहरुको घोषणा गरेको छ । एशोसियनले मोबाइल डिभाइसहरुमध्येको सबैभन्दा उत्कृष्ट उत्पादनमा हुवावेको पी८ लाई छनौट गरेको छ । हुवावेको पछिल्लो स्मार्टफोन पी ८ ले बेष्ट ...

Read More »

सोनीको ‘लाइभ स्क्रीन स्ट्रीमिंग’ एप, अब स्मार्टफोनमा नै लाइभ गेम खेल्न सकिने

काठमाडौं, २५ असार । सोनीले आफ्नो स्मार्टफोन प्रयोगकर्ताका लागि नयाँ एन्ड्रोयड एप लन्च गरेको छ । यो एप लाइभ स्ट्रीमिंग गेम्सको समयमा प्रयोगकर्तालाई सहयोगी हुनेछ । सोनीको नयाँ एपको सहयोगमा यूट्यूब तथा ट्विचमा अनलाइन गेम्स खेल्न सकिन्छ । सोनीले सार्वजनिक गरेको यो एप सिमित स्मार्टफोन मोडलमा मात्र हालको लागि उपलब्ध गराएको छ । सोनीको यो एपको नाम लाइभ स्क्रीन स्ट्रीमिंग ...

Read More »

वाटरप्रुफ र डस्टप्रुफ ‘सोनी एक्सपेरिया जेड ३ प्लस’ सार्वजनिक

काठमाडौं, १४ जेठ । जापानी स्मार्टफोन निर्माता कम्पनी सोनीले अप्रिलमा जापानमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन एक्सपेरिया जेड फोर लन्च गरेको थियो । यसपछि कम्पनीले बुधवार मात्र अर्को नयाँ स्मार्टफोन एक्सपेरिया जेड थ्री प्लस विश्व बजारमा लन्च गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो स्मार्टफोन अघिल्लो वर्ष सेप्टेम्बरमा लन्च गरेको एक्सपेरिया जेड थ्रीको अपग्रेडेड भर्सन हो । एक्सपेरिया जेड थ्रीको जस्तै ...

Read More »