काठमाडौं । टेक इण्डष्ट्रिमा सबैभन्दा नयाँ विषय भनेको अहिले ५जी प्रविधि रहेको छ । विभिन्न कम्पनीहरुले ५जी प्रविधि विकास र परीक्षण गरिरहँदा मोबाइल कम्पनीहरु पनि ५जी स्मार्टफोन ल्याउने क्रममा रहेका छन् । हालै चिनियाँ कम्पनी मेजूले ५जी डिभाइल ल्याउने तयारी गरेको रिपोर्ट आएको छ । यसअघि अप्रिलमा ५जी ह्याण्डसेटको बारेमा काम गरिरहेको मेजूले अहिले भने सन् २०२० मा ५जी स्मार्टफोन ...
Read More »Meizu
मेजू प्रो सेभेन भारतमा सार्वजनिक, नेपालमा भन्दा १०हजार ७सय रुपैयाँ सस्तो
काठमाडौं । मेजूले आफ्नो फ्ल्यागशिप स्मार्टफोन मेजू प्रो सेभेन (Meizu Pro 7)भारतीय बजारमा सार्वजनिक गरेको छ । नेपाली बजारमा आएको करिब ३ महिनापछि मात्र भारतीय बजारमा यो स्मार्टफोन उपलब्ध भएको हो । भारतीय बजारमा मेजू प्रो सेभेन अमेजनको वेबसाइटबाट मात्र किन्न सकिने बताईएको छ । भारतीय बजारमा यो स्मार्टफोनको मूल्य २२ हजार ९ सय ९९ रुपैयाँ भारु तोकिएको छ । ...
Read More »