Meizu

चिनियाँ स्मार्टफोन मेकर मेजुले २०२० मा ४ वटा ५जी स्मार्टफोन लन्च गर्ने

काठमाडौं । डिसेम्बरको शुरुवातमा मेजु टेक्नोलोजीले आफ्नो मेजु १७ स्मार्टफोन ५जी सर्पोट स्मार्टफोनको रुपमा आउने उल्लेख गरेको थियो । जसमा कम्पनीले क्वालकम स्न्यापड्रागन ८६५ चीपसेट प्रयोग हुने पहिलो स्मार्टफोन हुने बताएको थियो । अब भने कम्पनीले आगामी वर्ष २०२० मा ४ नयाँ ५जी स्मार्टफोनहरु ल्याउने रिपोर्ट आएको छ । कम्पनीका सिटिओ लिआङ्ग दोङ्गमिङ्गले ४ वटा हाई इण्ड ५जी स्मार्टफोनहरु ल्याउने ...

Read More »

चिनियाँ स्मार्टफोन मेकर मेजूको ५जी स्मार्टफोन सन् २०२० मा आउने

काठमाडौं । टेक इण्डष्ट्रिमा सबैभन्दा नयाँ विषय भनेको अहिले ५जी प्रविधि रहेको छ । विभिन्न कम्पनीहरुले ५जी प्रविधि विकास र परीक्षण गरिरहँदा मोबाइल कम्पनीहरु पनि ५जी स्मार्टफोन ल्याउने क्रममा रहेका छन् । हालै चिनियाँ कम्पनी मेजूले ५जी डिभाइल ल्याउने तयारी गरेको रिपोर्ट आएको छ । यसअघि अप्रिलमा ५जी ह्याण्डसेटको बारेमा काम गरिरहेको मेजूले अहिले भने सन् २०२० मा ५जी स्मार्टफोन ...

Read More »

मेजू प्रो सेभेन भारतमा सार्वजनिक, नेपालमा भन्दा १०हजार ७सय रुपैयाँ सस्तो

काठमाडौं । मेजूले आफ्नो फ्ल्यागशिप स्मार्टफोन मेजू प्रो सेभेन (Meizu Pro 7)भारतीय बजारमा सार्वजनिक गरेको छ । नेपाली बजारमा आएको करिब ३ महिनापछि मात्र भारतीय बजारमा यो स्मार्टफोन उपलब्ध भएको हो । भारतीय बजारमा मेजू प्रो सेभेन अमेजनको वेबसाइटबाट मात्र किन्न सकिने बताईएको छ । भारतीय बजारमा यो स्मार्टफोनको मूल्य २२ हजार ९ सय ९९ रुपैयाँ भारु तोकिएको छ । ...

Read More »