ट्रूकलरमा रहेको नि:शुल्क कल रेकर्डिङ सुविधा बन्द हुने

११ बैशाख २०७९, आईतवार

यदि तपाइँ ट्रूकलरमा नि:शुल्क कल रेकर्डिङ सुविधा बन्द हुने भएको छ।गुगलले गुगल प्ले स्टोरमा कल रेकर्डिङ एप्सको सम्बन्धमा आफ्नो नीति अपडेट गरेपछि, ट्रूकलरले आफ्नो एपबाट यो सुविधा हटाएको छ। यो […]

गुगललाई युट्युबमा भएको सामग्री नहटाएकोमा रुसी अदालतद्वारा जरिवाना

११ बैशाख २०७९, आईतवार

युक्रेनमा भएको द्वन्द्वको बारेमा “नक्कली” जानकारी र युक्रेनी अति दक्षिणपन्थी समूहद्वारा उत्पादित युट्युब भिडियोहरू मेटाउन असफल भएकोमा एक रूसी अदालतले अल्फाबेट इंकको गुगललाई १ करोड १० लाख रूबल (१३७,७६३ डलर) […]

मेटाले अर्को वर्ष भीआर प्लेटफर्ममा धेरै गेमहरु लन्च गर्ने

१० बैशाख २०७९, शनिबार

सामाजिक सञ्जालको संसारमा क्रान्ति ल्याएको फेसबुक (मेटा) अब प्रविधि र गेमिङको दुनियाँमा क्रान्ति ल्याउने तयारीमा छ। मेटा अझै ठूलो गतिसंग यसको मेटाभर्स कार्यक्रममा काम गरिरहेको छ। यससँगै कम्पनीले अब गेमिङ […]

एप्पल विरुद्ध प्रतिस्पर्धा विरोधी मुद्दा लगाउनु वैध भएको मस्कोको अदालतको निर्णय

१० बैशाख २०७९, शनिबार

रुसको एकाधिकार विरोधी नियामकले एप स्टोरको भुक्तानी विवादमा एप्पल विरुद्ध प्रतिस्पर्धा विरोधी मुद्दा खोल्नु वैध भएको मस्कोको एक अदालतले बिहीबार फैसला गरेको छ। रुसी समाचार एजेन्सी आरआईएले रिपोर्ट गरेअनुसार अदालतले […]

क्रिप्टो एक्सचेन्ज बाइनान्सले स्वस्तिक जस्तै देखिने ईमोजी हटाउने

१० बैशाख २०७९, शनिबार

क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले स्वस्तिक चिह्न जस्तो देखिने ईमोजी बन्द गर्नुपर्ने भएको छ। हालै ट्विटरमा एक यूजरले उक्त ईमोजी स्वस्तिक चिह्नजस्तै देखिने भन्दै पोस्ट राखेपछि कम्पनीलाई उक्त ईमोजी हटाउन दबाब आइरहेको […]

सीएनएन स्ट्रिमिङ सेवा शुरु भएको एक महिनामै बन्द हुँदै

१० बैशाख २०७९, शनिबार

सीएनएनले अमेरिकामा शुरु गरेको स्ट्रिमिङ सेवा एक महिना नपुग्दै बन्द गर्ने भएको छ। हालै सीएनएनको नयाँ सञ्चालकले यस्तो जानकारी सार्वजनिक गरेको बीबीसीले जनाएको छ। हालै वार्नर ब्रोज डिस्कभरीले आगामी अप्रिल […]

सबै सर्जकले अब स्पोटीफाईमा भिडियो पडकास्ट राख्न सक्ने

९ बैशाख २०७९, शुक्रबार

स्पोटीफाईले सबै सर्जकका लागि भिडियो पडकास्ट प्रकाशन गर्न सक्ने सुविधा थप पाँच नयाँ बजारमा विस्तार गर्ने भएको छ। यी पाँचमध्ये अमेरिका पनि एक रहेको र यसमा पडकास्ट क्रियटरका लागि सब्स्क्रिप्सन […]

रकम ट्रान्सफर शुल्क बढाउँदै पेपल र भेन्मो

९ बैशाख २०७९, शुक्रबार

भुक्तानी सेवा प्रदायक पेपल र भेन्मोले रकम ट्रान्सफर शुल्क बढाउने भएका छन्। टेकक्रन्चका अनुसार यी दुवै प्लेटफर्मले यसै हप्तादेखि अमेरिकाका उपभोक्ता र मर्चेन्ट दुवैलाई लागू हुनेगरी ‘तत्काल ट्रान्सफर शुल्क’ बढाउने […]

एन्ड्रोइड प्रयोगकर्ताहरूले फाइल साझेदारीको नयाँ सुविधा चाँडै प्राप्त गर्न सक्ने

९ बैशाख २०७९, शुक्रबार

गुगलले चाँडै नै एन्ड्रोइड र क्रोम ओएस प्रयोगकर्ताहरूलाई नियरबाई शेयर मार्फत फाइलहरू छिटो साझेदारी गर्न अनुमति दिनेछ। एक रिपोर्ट अनुसार, सेल्फ शेयरले चाँडै नै कुनै पनि स्वीकृति बिना आफ्नो उपकरणहरू […]

गुगलले प्ले स्टोरमा रहेका कल रेकर्डिङ गर्ने एपहरु बन्द गर्ने

८ बैशाख २०७९, बिहीबार

गुगलले प्लेस्टोरमा रहेका सबै तेस्रो पक्षका कल रेकर्डिङ एपहरु हटाउने भएको छ। एन्ड्रोइड १० शुरु भएपछि आफ्नै कल रेकर्डिङ फिचर बन्द गरेको गुगलले नयाँ गुगल प्ले नीति अनुरुप तेस्रो पक्षका […]

गुगल क्रोमको तेस्रो अपडेट जारी तत्काल, अपडेट गर्न प्रयोगकर्ताहरू अनुरोध

८ बैशाख २०७९, बिहीबार

गुगल क्रोम, डेस्कटपमा सबैभन्दा धेरै प्रयोग हुने वेब ब्राउजरहरू मध्ये एकले जिरो डे थ्रेट फिक्स गर्न तेस्रो नयाँ अपडेट जारी गरेको छ। स्टेबल च्यानल अपडेटले म्याकओएस, विन्डोज, र लिनक्समा रोअरिङ्ग […]

इलन मस्क ट्विटर किन्न टेस्लाको शेयर बेचेर १५ अर्ब डलर रकम खर्चिन तयार

८ बैशाख २०७९, बिहीबार

टेस्लाका सीईओ इलन मस्क ट्विटरको स्वामित्व लिनका लागि आफ्नै १० देखि १५ अर्ब डलर लगानी गर्न इच्छुक रहेका छन्। यस मामिलाका जानकार दुई स्रोतहरुलाई उद्धृत गर्दै न्यूयोर्क पोस्टले मंगलबार यो […]

अब इन्स्टाग्राम रील्समार्फत् फन्डरेजरहरुलाई रकम दान गर्न सकिने

८ बैशाख २०७९, बिहीबार

इन्स्टाग्रामले रील्समार्फत् रकम सिर्जना गरेर फन्डरेजरहरुलाई दान गर्न सकिने फिचर ल्याउने भएको छ। विश्वका ३० देशका यूजरले १५ लाख गैर नाफामूलक संस्थालाई रकम दान गर्नका लागि लिंक राख्न सक्ने इन्ग्याजेटले […]

हुण्डाई मोटर्स समुदायमा आधारित एनएफटी घोषणा गर्ने पहिलो अटो निर्माता

८ बैशाख २०७९, बिहीबार

कोरियाली अटोमोबाइल जायन्ट हुण्डाई मोटर्स अनलाइन एनएफटी निस्कासन गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्नो ब्राण्डको अनुभव सुधार गर्न तथा उपभोक्ता समुदाय निर्माणका लागि समुदायमा आधारित एनएफटी जारी गर्न लागेको ग्याजेट्स३६० […]

ट्विटर किन्ने इलन मस्कको प्रस्तावप्रति ज्याक डोर्सीद्वारा ट्विटरमै आक्रोश

७ बैशाख २०७९, बुधबार

ट्विटर इंकका सह संस्थापक ज्याक डोर्सीले कम्पनीको बोर्डका बारेमा श्रृङ्खलाबद्ध ट्वीट गरेका छन्। डोर्सीले सोमबार इलन मस्कको ४३ अर्ब डलरमा ट्विटर किन्ने प्रस्तावलाई लक्षित गर्दै ती ट्वीटहरु गरेका हुन्। ट्विटरका […]

ग्राहक घटेपछि विज्ञापनयुक्त प्लान सस्तोमा उपलब्ध गराउने नेटफ्लिक्सको योजना

७ बैशाख २०७९, बुधबार

मुद्रास्फीति, यूक्रेन युद्ध तथा कडा प्रतिस्पर्धाका कारण आफ्ना ग्राहक घटेको नेटफ्लिक्सले जनाएको छ। प्लेटफर्मले एक दशकको अवधिमा पहिलो पटक ग्राहक सङ्ख्या घटेको बताउँदै आउँदा दिनमा अझ बढी मात्रामा घट्न सक्ने […]

क्यानडाका ग्यालेक्सी वाच ४ प्रयोगकर्ताका लागि ईसीजी र बीपी फिचर उपलब्ध हुने

६ बैशाख २०७९, मंगलवार

क्यानडाका ग्यालेक्सी वाच ४ प्रयोगकर्ताले ब्लड प्रेसर तथा ईसीजी फिचर प्राप्त गर्ने भएका छन्। अन्य आधुनिक स्मार्टवाचहरु झैं ग्यालेक्सी वाच ४ पनि स्वास्थ्य र समृद्धिलक्षित थुप्रै आत्यावश्यक फिचरहरुले भरिपूर्ण रहेको […]

ई-कमर्समार्फत् हुने कारोबार: सङ्ख्या घट्यो, रकम बढ्यो

६ बैशाख २०७९, मंगलवार

आर्थिक वर्ष २०७८/७९ को आठौं अर्थात् फागुन महिनाभरी ई-कमर्समार्फत् ३४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु स्थूल आर्थिक प्रतिवेदनमा फागुन महिनामा […]

क्यूआर कोडमार्फत् गरिएको कारोबार रकममा एक महिनामा ८७ करोड रुपैयाँले वृद्धि

५ बैशाख २०७९, सोमबार

फागुन महिनामा क्यूआर कोडमार्फत ७ अर्ब ७६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ। यो आँकडा पुष मसान्तसम्म ६ अर्ब  ५२ करोड ५० लाख तथा माघ मसान्तसम्म ६ अर्ब ८९ […]

रुसमा गिटहबका एकाउन्टहरु ब्लक, प्रतिबन्धमा व्यक्तिगत एकाउन्टहरु पनि

५ बैशाख २०७९, सोमबार

रुसमा गिटहबका दर्जनौं एकाउन्टहरु ब्लक गरिएका छन्। केही दिनअघि रुसी सञ्चारमाध्यम हाब्रले गिटहबका दर्जनौं एकाउन्टहरु स्थानीयरुपमा ब्लक गरिएका समाचार सार्वजनिक गरेको हो। तीमध्ये स्बेरबैंक, अल्फा-बैंक लगायत अन्य कम्पनी तथा व्यक्तिगत […]

सर्च इन्जिन डकडकगोले प्रमुख पाइरेट वेबसाइटहरूको लागि हटायो सर्च परिणाम

५ बैशाख २०७९, सोमबार

डग्जी सामग्रीमा डकडकगोको क्र्याकडाउन अब डिजिटल बुटलेगरहरूमा फैलिएको छ। टोरेन्टफ्रिकले पत्ता लगाएअनुसार सर्च इन्जिनले पाइरेट वे १३३७एक्स र एफमुभिजलगायतका केही प्रमुख पाइरेट वेबसाइटहरूको परिणामहरू अब सूचीबद्ध गर्दैन अर्थात तिनीहरूको डोमेनबाट […]

ग्रुप फिचरमा उल्लेख्य परिवर्तन ल्याउँदै ह्वाट्सएप

५ बैशाख २०७९, सोमबार

मेसेजिङ एप ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा हालै दुई ओटा परिवर्तनहरुको घोषणा गरेको छ। यो घोषणा अनुसार मेसेजिङ एपको ग्रुप फिचरमा महत्वपूर्ण परिवर्तन आउने देखिएको छ। कम्पनीका अनुसार ह्वाट्सएपमा नयाँ कम्युनिटिज फिचर […]

एमआईयूआई १३ ग्लोबल स्टेबल रोम: कुन डिभाइसमा कहिले उपलब्ध हुँदै?

५ बैशाख २०७९, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्ना स्मार्टफोनहरुका लागि एमआईयूआई १३ रोलआउट गरिरहेको छ। पहिलो चरणमा विश्व बजारमा रहेका फ्ल्यागशिप तथा मिड रेन्ज डिभाइसहरुमा उक्त नयाँ फर्मवेयर भर्सन उपलब्ध गराइएको थियो। अब […]

होराइजन वर्ल्ड्सको वेब भर्सन डेभलप गर्दै मेटा

४ बैशाख २०७९, आईतवार

मेटाले भर्चुअल रियालिटी होराइजन वर्ल्ड्स प्लेटफर्मको वेब भर्सन डेभलप गरिरहेको छ। कम्पनीका चिफ टेक्निकल अफिसर एन्ड्र्यू बस्वर्थले हालै ट्वीटमार्फत् जानकारी दिएका छन्। यो विस्तारले यूजरहरुलाई क्वेस्ट भीआर हेडसेट प्रयोग नगरीकन […]

अनधिकृत गेमहरुको लाइभ स्ट्रिमिङमा चीनले लगायो प्रतिबन्ध

२ बैशाख २०७९, शुक्रबार

चीनले शुक्रबार अनधिकृत भिडियो गेमहरूको लाइभ स्ट्रिमिङमा प्रतिबन्ध लगाइएको बताएको छ । चीनको यो कदमले सरकारले अनुमोदन नगरेका सामग्री हटाउने उद्देश्यले गेमिङ उद्योगमा व्यापक क्र्याकडाउनको रूपमा नियमहरूको कडा कार्यान्वयनको संकेत […]