निर्वाचन आयोगको सिस्टम ह्याक भएको आशंका

३० असार २०७९, बिहीबार

निर्वाचन आयोग नेपालको सिस्टमबाट बुधबार राती एक जना व्यक्तिलाई ११२ ओटा एसएमएस गएको छ। निर्वाचन आयोगले बुधबारदेखि सञ्चालनमा ल्याएको अनलाइन मतदाता नामावली दर्ता प्रक्रियाका कारण उक्त ओटीपी एसएमएस उत्पन्न भएको […]

युरोपेली केन्द्रीय बैंक अध्यक्ष लागार्ड साइबर आक्रमणको निशानामा

२९ असार २०७९, बुधबार

युरोपेली केन्द्रीय बैंकका अध्यक्ष क्रिस्टिन लागार्ड साइबर आक्रमणको निशानामा परेकी छन्। उनलाई निशाना  बनाइएको तर कुनै पनि सूचनामा सम्झौता नगरी यसलाई तुरुन्तै विफल पारिएको युरोपेली केन्द्रीय बैंकका प्रवक्ताले मंगलबार बताएका […]

साइबर व्यूरो प्रोजेक्टमा दक्षिण कोरियाले नेपाल प्रहरीसँग सहकार्य गर्ने

२९ असार २०७९, बुधबार

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र कोईका (कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी) नेपालका पदाधिकारीहरूबीच नेपाल प्रहरीको साइबर व्यूरोको क्षमता अभिवृद्धिका लागि साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल […]

चोरी भएको चिनियाँ डाटा बिक्रीपछि सुरक्षा चेतावनी

२६ असार २०७९, आईतवार

ह्याकरले एक अर्ब चिनियाँ नागरिकको चोरी भएको डाटा बेच्ने प्रस्ताव गरेपछि चीनका राष्ट्रपति सी जिनपिङले सार्वजनिक निकायलाई “सूचना सुरक्षाको रक्षा” गर्न आग्रह गरेका छन्। एक आपराधिक फोरममा विज्ञापनमा, प्रयोगकर्ताले सांघाई […]

फाइभजी नेटवर्क कम्पोनेन्टहरूको लागि जर्मनीमा प्रमाणीकरण कार्यक्रम

२५ असार २०७९, शनिबार

जर्मन सरकारको सुरक्षा ब्यूरोले फाइभजी नेटवर्क कम्पोनेन्टहरूको लागि प्रमाणीकरण सुरु गरेको छ। जर्मन संघीय कार्यालय सूचना सुरक्षा (बीएसआई) ले ५जी नेटवर्कका कम्पोनेन्टहरूका लागि नयाँ प्रमाणीकरण कार्यक्रम सुरु गरेको छ। कार्यक्रम […]

आफ्नो स्मार्टफोनबाट तुरुन्तै मेटाउनुस् यी खतरनाक एन्ड्रोइड एप्स

२४ असार २०७९, शुक्रबार

हामी हाम्रो स्मार्टफोनमा विभिन्न प्रकारका एपहरू प्रयोग गर्छौं। कहिले खेलको लागि, कहिले गीतहरू सुन्नको लागि, कहिले फोन लक गर्नको लागि, कहिले फाइल प्रबन्धकको लागि, कहिले भिडियो पहुँचको लागि एपहरु चलाउने […]

२३ असार २०७९, बिहीबार

एप्पलले आफ्ना प्रयोगकर्ताहरुका लागि लकडाउन मोड घोषणा गरेको छ। यो “गम्भीर, लक्षित खतराहरूको सामना गर्ने धेरै कम संख्याका प्रयोगकर्ताहरू” को लागी डिजाइन गरिएको “चरम” स्तरको सुरक्षा मोड हो। यो सुविधा […]

म्यारियट होटलबाट ह्याकरहरुले चोरे २० जीबी फाइलसहितका डाटा

२३ असार २०७९, बिहीबार

आक्रमणकारीहरूले हालै कम्पनीको प्रणालीहरूलाई तोडेसँगै अझै अर्को डाटा ब्रीचको लक्ष्यमा रहेको म्यारियट होटलले बताएको छ। कम्पनीले भनेको छ कि ह्याकरहरूले कर्मचारीको कम्प्युटरमा पहुँच प्राप्त गर्न सोशल इन्जिनियरिङ प्रविधिहरू प्रयोग गरेका […]

साइबर ब्युरोलाई बलियो बनाउन कोरियाले दियो ८० लाख डलर

२२ असार २०७९, बुधबार

नेपाल प्रहरीको साइबर ब्युरोलाई बलियो बनाउन दक्षिण कोरियाले गरेको करिब ८० लाख डलर अर्थात एक अर्ब सहयोग सरकारले स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले दक्षिण कोरियाको सो सहयोग रकम स्वीकार […]

ह्याकरले एक अर्ब चिनियाँ नागरिकको डाटा प्रहरीबाट चोरेको दाबी

२२ असार २०७९, बुधबार

एक ह्याकर (वा ह्याकरहरूको समूह) ले सांघाई पुलिस डाटाबेसबाट एक अर्ब चिनियाँ नागरिकहरूको डाटा चोरी गरेको दाबी गरेको छ। ब्लूमबर्गका अनुसार, ह्याकरले १० बिटक्वाइनको लागि २३ टेराबाइट डाटा बेच्ने प्रयास […]

यूट्युब सामग्रीमा अश्लील शीर्षक राख्दै हुनुहुन्छ? पक्राउ परिएला!

२१ असार २०७९, मंगलवार

यूट्युब च्यानलमा अश्लील शीर्षक राखेर सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी-७ महादेवफाँट घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुले बस्ने २२ वर्षीय […]

क्रेडिट कार्डदेखि फिंगरप्रिन्ट डाटासम्म चोरी गर्दै रकुन मालवेयर, यसरी सुरक्षित हुनुस्

१९ असार २०७९, आईतवार

डाटा चोरी गर्ने रकुन मालवेयरको आक्रमणसँग सम्बन्धित रिपोर्टहरू फेरि एक पटक बाहिर आउँदैछन्। ह्याकरहरूले प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी र पासवर्डहरू चोर्नको लागि यसको अपग्रेड गरिएको संस्करण तयार गरेको बताइएको छ। रकुन […]

भारतमा भीपीएन सम्बन्धी कडा कानून कार्यान्वयनमा ल्याउन ३ महिनाको समय थप

१४ असार २०७९, मंगलवार

भारत सरकारले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) सेवा प्रदायकहरुलाई प्रयोगकर्ताको डाटा उपलब्ध गराउने समय थप गरेको छ। इन्डियन कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिमले भीपीएन सेवा प्रदायकलाई प्रयोगकर्ताको डाटा उपलब्ध गराउन ३ महिना […]

जापानी अटोमोटिभ होज निर्माता निचिरिन र्यान्समवेयर आक्रमणद्वारा प्रभावित

९ असार २०७९, बिहीबार

जापानी अटोमोटिभ होज निर्माता निचिरिन कम्पनीको अमेरिकी सहायक कम्पनीमा र्यान्समवेयर आक्रमण भएको बुधबार बताएको छ। कम्पनीको आफ्नो कम्प्युटराइज्ड उत्पादन नियन्त्रणहरू बन्द गर्न बाध्य पार्नेगरी र्यान्समवेयर आक्रमणबाट प्रभावित भएको रोयटर्सले रिपोर्ट […]

अमेजनकी पूर्व महिला इन्जिनियर क्यापिटल वन ह्याकमा दोषी ठहर

७ असार २०७९, मंगलवार

अमेजन वेब सर्भिसेज (एडब्लुएस)की एक पूर्व महिला इन्जिनियर कम्पनीका १० करोड ग्राहकको डाटा ह्याक गरेको आरोपमा दोषी पाइएकी छन् । महिला इन्जिनियरले आफ्नै फाइदाको लागि कम्पनीको क्लाउड भण्डारण प्रणालीबाट ग्राहकको […]

हर्मिट स्पाइवेयरबाट मानिसहरुको निगरानी गरिँदै, पेगासस जस्तै खतरनाक

७ असार २०७९, मंगलवार

केही समय अघि पेगासस स्पाइवेयरले विश्वभर तहलका मच्चाएको थियो। नेपाललगायत विश्वका चर्चित व्यक्ति, राजनीतिज्ञ, सेलिब्रेटीहरुको जासूसी गर्न यस सफ्टवेयरको प्रयोग गरिएको थियो। अहिले फेरी मानिसहरुको जासूसी गर्न पेगासस जस्तै नयाँ […]

सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकलाई ठगी गर्ने १३ जना पक्राउ

५ असार २०७९, आईतवार

सूचना प्रविधिको दुरुपयोग गरी अमेरिकी र क्यानडेली नागरिकहरुलाई ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरुले ‘क्लाइन्ट एक्सेस लिई क्लाइन्टहरुको डाइरेक्टरी फाइल लगायतमा पहुँच पुर्याई योर आईपी […]

जर्मनीको सत्तारुढ दल ग्रीन पार्टीको इमेल प्रणालीमा साइबर आक्रमण

५ असार २०७९, आईतवार

जर्मनीमा सत्तामा रहेको जर्मन ग्रीन पार्टीको आईटी प्रणाली गत महिना साइबर आक्रमणबाट प्रभावित भएको छ। जर्मनीको अहिलेको सत्ता संचालन गठबन्धनको एक हिस्सा रहेको सो पार्टीले आईटी प्रणाली गत महिना साइबर […]

बालेन शाहको नाममा सोशल मिडियामा फिशिङ्ग आक्रमण गरिँदै

५ असार २०७९, आईतवार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र अर्थात बालेन शाहको नाममा सोशल मिडियामा फिशिङ्ग आक्रमणको शुरुवात भएको छ। स्थानीय तहको निर्वाचनमा चर्चामा रहँदै मेयर निर्वाचित भएका शाहको नाम र तस्बिर प्रयोग गरेर सामाजिक […]

साइबर अपराधीहरूले केवल २ हजार डलरमा कम्पनीहरूको एक्सेस बेच्दै

५ असार २०७९, आईतवार

एक नयाँ रिपोर्ट आएको छ, जसअनुसार साइबर अपराधीहरूले केवल एक म्याकबुक वा त्योभन्दा पनि कम लागतमा ठूला कम्पनीहरूको अन्तिम बिन्दु र पूर्वाधारमा पहुँच गर्न सक्छन्। यदि सरल भाषामा भन्ने हो […]

गुगल ड्राइभ, ड्रपबक्स र भीपीएन प्रयोग नगर्न भारतमा सरकारी कर्मचारीहरुलाई आदेश

४ असार २०७९, शनिबार

भारतमा सरकारी कर्मचारीहरुलाई सरकारी बाहेकका क्लाउड सेवा र अन्य भीपीएन सेवाहरु प्रयोग गर्न रोक लगाईएको छ। भारतको केन्द्रीय सरकारले आफ्ना कर्मचारीहरूलाई तेस्रो पक्ष, गुगल ड्राइभ र ड्रपबक्सलगायतका गैर-सरकारी क्लाउड प्लेटफर्महरू […]

ह्वावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रम हुँदै

३ असार २०७९, शुक्रबार

साइबर सेक्युरिटी रिसर्च संस्था “सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सिएसआरआई)” ले नेपालको साइबर सुरक्षा र साइबर नीति विषयक छलफल गर्ने भएको छ। साे संस्थाले यसको लागि ह्वावे नेपालसँग […]

अहिले साइबरमाथि आक्रमण गरेर प्रभाव जमाउने समय होः सञ्चारमन्त्री कार्की

३० जेष्ठ २०७९, सोमबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवाला सङ्घरसंस्था र विज्ञहरूको सुझावका आधारमा ‘साइबर सुरक्षासम्बन्धी विधेयक’ लाई पूर्णता दिने बताएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणद्वारा सोमबार आयोजित साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा उपर […]

यी हुन् साईबर सुरक्षाअन्तरगत पर्ने देशका संवेदनशिल सूचना पूर्वाधारहरु

२८ जेष्ठ २०७९, शनिबार

पछिल्लो समय विश्वभर साईबर आक्रमण र महत्वपूर्ण पूर्वाधारहरुलाई लक्षित गरेर ह्याकिङ्गका घट्नाहरु बढेसँगै देशहरुलेआफ्ना संवेदनशिल र महत्वपूर्ण पूर्वाधारहरुलाई सुरक्षित गर्ने काम हुँदै आएको छ। यहि विषयलाई ध्यानमा राखेर सरकारले समेत […]

अनुमति पत्र नलिई साईबर सुरक्षा सेवा दिन नपाईने, सेवा प्रदायकले लाइसेन्सको परीक्षा दिनुपर्ने

२८ जेष्ठ २०७९, शनिबार

सरकारले साईबर सुरक्षा सेवा प्रदान गर्ने सेवा प्रदायकहरुले अनुमति पत्र लिनुपर्ने व्यवस्था गर्ने भएको छ। सरकारले ल्याएको साईबर सुरक्षा विद्येयकले साईबर सुरक्षा सेवा प्रदायकले अनुमति पत्र (लाइसेन्स) लिएर मात्र काम […]