२४ असार २०८२, मंगलवार
“पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ”, गायिका एलिना चौहानले भनिन्, “गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका छन्।” गायिका […]
१९ असार २०८२, बिहीबार
पत्रकार दिलभूषण पाठकलाई काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासबाट सो आदेश जारी गरिएको हो। पाठक बिहीबार अदालतमा उपस्थित भएका […]
१९ असार २०८२, बिहीबार
विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दाका लागेका पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । अदालत स्रोतका अनुसार पत्रकार पाठकको बयान र थुनछेक बहसका लागि न्यायाधीश खेमराज भट्टको इजलास […]
१८ असार २०८२, बुधबार
जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्षको २०८१-८२ मा ३ सय ९ साइबर अपराधसम्बन्धी उजुरी परेकामा […]
१७ असार २०८२, मंगलवार
सोमबार दिउँसो धेरै पत्रकारको फेसबुक म्यासेन्जरमा एकै प्रकारको सन्देश प्रवाह भइरह्यो। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पठाएको सन्देशमा अनेक समस्या देखाएर रकमका साथै वान टाइम पासवर्ड (ओटीपी) माग गरिएको […]
१७ असार २०८२, मंगलवार
स्विजरल्याण्डले गैरनाफामूलक स्वास्थ्य संस्था राडिक्समा भएको साइबर आक्रमणले सरकारी प्रशासनलाई पनि प्रभावित पारेको सोमबार जनाएको छ। स्विस संघीय निकायहरूले जारी गरेको विज्ञप्तिमा राडिक्सका सेवाग्राहीहरूमा विभिन्न संघीय कार्यालयहरू पनि छन् र […]
१६ असार २०८२, सोमबार
पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा साइबर अपराधको मुद्दा दायर भएको छ। गत असार ३ गते नेपाल प्रहरीको साइबर ब्यूरोले पाठक माथि जेठ २७ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी […]
१६ असार २०८२, सोमबार
अनलाइन बाल सुरक्षाको लागि कार्यरत संस्था चाइल्डसेफनेटले “नेपालमा अनलाइन यौन शोषण र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न अभिभावकको भूमिकाको अभिवृद्धि” शीर्षकको अनुसन्धान प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरेको छ। प्रतिवेदन राष्ट्रिय […]
१६ असार २०८२, सोमबार
जर्मनीले जर्मन-इजरायली संयुक्त साइबर अनुसन्धान केन्द्र स्थापना गर्ने र दुवै देशका गुप्तचर तथा सुरक्षा निकायहरूबीच सहकार्य अझै गहिरो बनाउने लक्ष्य राखेको छ। यो जानकारी जर्मनीका आन्तरिक मन्त्री अलेक्ज्याण्डर डोब्रिन्ड्टले आइतबार […]
१६ असार २०८२, सोमबार
एफबीआई र साइबर सुरक्षासम्बन्धी फर्महरूले ‘स्क्याटर्ड स्पाइडर’ भनेर चिनिने सक्रिय ह्याकिङ समूह अहिले एयरलाइन्स र यातायात क्षेत्रलाई लक्षित गर्न थालेको चेतावनी दिएका छन्। शुक्रबार टेकक्रन्चसँग साझा गरिएको संक्षिप्त वक्तव्यमा एफबीआईले […]
१२ असार २०८२, बिहीबार
सामाजिक सञ्जाल फेसबुकमार्फत रु ६२ लाख ७५ हजार २०० ठगी गरेका युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले पक्राउ गरेको […]
९ असार २०८२, सोमबार
क्यानडाको साइबर सुरक्षा एजेन्सीले घरेलु दूरसञ्चार पूर्वाधारलाई लक्षित गरी हालै भएका दुर्भावनापूर्ण गतिविधिमा चिनियाँ समर्थित ह्याकरहरू रहेको बताएको छ। क्यानेडियन कम्पनीमा दर्ता भएका तीन नेटवर्क उपकरणहरू आक्रमणमा परेका उनीहरुले चेतावनी […]
६ असार २०८२, शुक्रबार
नेपालको डिजिटल अर्थतन्त्रलाई साइबर खतराहरूबाट जोगाउनका लागि एउटा महत्वपूर्ण पहल स्वरूप, बैंक तथा वित्तीय संस्थाहरू (बीएफआईहरु) लाई लक्षित गरी तयार पारिएको एक व्यापक साइबर सुरक्षा रोडम्याप नेपाल राष्ट्र बैंकका गर्भनर […]
६ असार २०८२, शुक्रबार
एप्पल, फेसबुक, गुगल र विभिन्न अमेरिकी सरकारी सेवाहरूको १६ अर्ब पासवर्डहरू अनलाइन प्रकाशित भएका छन्, जसले विश्वव्यापी सुरक्षा चिन्ताहरू जगाएको छ भने विज्ञहरूले यसलाई इतिहासको सबैभन्दा महत्त्वपूर्ण डाटा उल्लङ्घन भनी […]
३ असार २०८२, मंगलवार
नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक व्यक्तिलाई पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा बाग्लुङ जिल्ला, निसिखोला गाउँपालिका वडा नं. ४ ठेगाना भएका […]
३ असार २०८२, मंगलवार
आफ्ना केही पत्रकारहरूको इमेल अकाउन्टमा साइबर आक्रमण भएको विषयमा द वाशिङ्टन पोस्टले अनुसन्धान गरिरहेको छ। यसबारे एउटा आन्तरिक विज्ञप्तिमा उल्लेख गरिएको छ। कार्यकारी सम्पादक म्याट मरेले पोस्टका कर्मचारीहरूलाई पठाएको ज्ञापनमा बिहीबार […]
३१ जेष्ठ २०८२, शनिबार
सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ। पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार ९५१ उजुरी परेका छन् । यस अवधिमा […]
२९ जेष्ठ २०८२, बिहीबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ २७ गते मंगलबार संघीय संसदमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ दर्ता गराएको छ। सूचना प्रविधिको विकास, प्रबर्द्धन तथा नियमन गर्न, विद्युतीय अभिलेख […]
२९ जेष्ठ २०८२, बिहीबार
डिजिटल सुरक्षासम्बन्धी ज्ञान सुदृढ गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका वडा नं. १० का कर्मचारीहरू र महिला समितिका सदस्यहरूलाई लक्षित गरी गत ५ र ६ जुनमा दुईदिने साइबर सुरक्षा सचेतना कार्यशाला सफलतापूर्वक […]
२३ जेष्ठ २०८२, शुक्रबार
माइक्रोसफ्टले युरोपेली सरकारहरूलाई बुधबार सुरु गरिएको निःशुल्क साइबर सुरक्षा कार्यक्रम प्रदान गरेको छ। यस कार्यक्रममा ती राष्ट्रहरूको आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) द्वारा बढाइएका साइबर थ्रेट (खतराहरू) विरुद्धको प्रतिरक्षा बलियो बनाउने […]
२२ जेष्ठ २०८२, बिहीबार
गत वर्ष जर्मनी ३,३०,००० भन्दा बढी साइबर आक्रमणहरु भएको थियो, जसमध्ये धेरैजसो रुस समर्थक र इजरायली विरोधी ह्याकरहरूसँग सम्बन्धित थिए। लगभग १,००० कम्पनीहरूले आफ्नो डाटा लक गरिएको र नगदको लागि […]
१६ जेष्ठ २०८२, शुक्रबार
नेपाल प्रहरीको साइबर ब्यूरोले खल्ती, कनेक्टआईपीएसजस्ता नाममा आउने फिसिङ्ग लिङ्कहरू क्लिक नगर्न सबैलाई सचेत गराएको छ। ब्यूरोले आज एक विज्ञप्ति प्रकाशित गरी सबैमा यो व्यहोरा सूचित गरेको हो। ब्यूरोका अनुसार […]
१४ जेष्ठ २०८२, बुधबार
स्पोर्ट्स सुज कम्पनी एडिडासले साइबर आक्रमणको शिकार भएको खुलासा गरेको छ जसमा ग्राहकहरूको व्यक्तिगत जानकारी चोरी भएको छ। खेलकुदको विशाल कम्पनीले अपराधीहरूले “केही उपभोक्ता डाटा” प्राप्त गरेको बताएको छ जसमा […]
११ जेष्ठ २०८२, आईतवार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले समग्र पत्रकारिता र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आमसञ्चार विधेयक ल्याउने तयारी मन्त्रालयले गरेको बताएका छन्। “पत्रकारितालाई जिम्मेवार र मर्यादित बनाउन नीतिगत सुधार भइरहेको छ,” […]
७ जेष्ठ २०८२, बुधबार
साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ। कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रहरीले पढाउन थालेको छ। सिद्धिचरण नगरपालिका–११ को […]