भारतमा अक्टोबरमा २४ हजार यूनिट ओला इलेक्ट्रिक स्कुटर बिक्री

१५ कार्तिक २०८०, बुधबार

ओला इलेक्ट्रिकले अक्टोबरमा भारतमा २४ हजार यूनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ। कम्पनीका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो बिक्री साढे २ गुणा बढी हो। तिहारको समयमा ओलाले आफ्नो […]

एप्पलले आधिकारिकरुपमा बन्द गर्याे १३ इन्चको म्याकबुक प्रो

१५ कार्तिक २०८०, बुधबार

नयाँ एम ३ युक्त १४ इन्चको म्याकबुक प्रोको सुरुवातसंगै, एप्पलले १३ इन्च म्याकबुक प्रोलाई बन्द गरेको छ। १३ इन्च म्याकबुक प्रो अब एप्पलको स्टोर मार्फत बिक्रीको लागि सूचीबद्ध नरहेको उल्लेख […]

दूरसञ्चार प्राधिकरणले तोक्यो नयाँ लेखा प्रमुख, एमडीएमएसको विवादास्पद भुक्तानीको बाटो खोलिँदै

१५ कार्तिक २०८०, बुधबार

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को विवादास्पद भुक्तानीको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणका आर्थिक प्रशासन शाखाका उपनिर्देशक तथा लेखा प्रमुखको रुपमा कार्यरत सुरेश बस्नेतले राजीनामा दिएसँगै रिक्त पदमा नयाँ लेखा प्रमुख […]

तेस्रो त्रैमासिकमा सामसङको राजश्व १२.३ प्रतिशतले घट्यो, सञ्चालन मुनाफामा २६२ प्रतिशतको वृद्धि

१५ कार्तिक २०८०, बुधबार

सामसङले तेस्रो त्रैमासिकमा ४९.९९ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ। कम्पनीले १.८० बिलियन अमेरिकी डलर सञ्चालन मुनाफा गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा राजश्वमा १२.३ प्रतिशत गिरावट आएको […]

सोशल मिडिया कम्पनी एक्सको मूल्य १९ अर्ब डलरमा झर्यो

१५ कार्तिक २०८०, बुधबार

एक्स कर्पको मूल्य १९ अर्ब डलरमा झरेको छ। इलन मस्कले यसलाई गत वर्ष ४४ अर्ब डलरमा किनेका थिए र अहिले यसको मुल्य आधाभन्दा कम भएको छ। प्राप्त आन्तरिक कागजातहरू अनुसार, […]

इलेक्ट्रिक कारको आयात तीन गुणाले बढ्यो

१५ कार्तिक २०८०, बुधबार

नेपालमा इलेक्ट्रिक कारको आयात बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म २ हजार १३५ यूनिट इलेक्ट्रिक कार आयात भएको छ। गत आर्थिक […]

एप्पलद्वारा रे ट्रेसिङ र फास्टर पर्फमेन्स सहितको ३ एनएममा तयार एम३ चिप अनावरण

१५ कार्तिक २०८०, बुधबार

एप्पलले एम३, एम३ प्रो र एम३ म्याक्स समावेश रहेको आफ्नो पछिल्लो एम–सिरिज चिप्सको घोषणा गरेको छ। यी नयाँ चिपहरू ३ नानोमिटर प्रोसेस (प्रक्रिया) मा निर्माण गरिएका छन् भने पर्सनल कम्प्युटरको […]

सामसङले ग्यालेक्सी एस २४ का साथ स्याटेलाइट कनेक्टिभिटी फिचर ल्याउने

१५ कार्तिक २०८०, बुधबार

सामसङले आगामी वर्ष लन्च हुने ग्यालेक्सी एस २४ मा आपतकालीन सेवाहरूको लागि स्याटेलाइट जडान सुविधा प्रदान गर्ने पुष्टि गरेको छ। सामसङको सिस्टम एलएसआई डिभिजनका सीईओ पार्क योङले पुष्टी गरेका छन् […]

भारतका तीन कम्पनीले मात्रै गिग कामदारलाई न्यूनतम सेवा र सुविधा दिएको प्रतिवेदनको दाबी

१५ कार्तिक २०८०, बुधबार

भारतमा गिग कर्मचारीहरूको संख्या बढ्दै गएको छ र तिनीहरू मार्फत देशका धेरै कम्पनीहरूले आफ्ना उत्पादनहरू र सेवाहरू मानिसहरूलाई पुर्याउँछन्। हालै एउटा प्रतिवेदन आएको छ जसले भारतका गिग मजदुरहरूले आफ्नो कामको […]

सामसङ ग्यालेक्सी बुक ४ सिरिज आउँदै, ब्लुटुथ एसआइजीमा देखा पर्यो

१४ कार्तिक २०८०, मंगलवार

सामसङ ग्यालेक्सी बुक ४ सिरिज मोनीकर ब्लुटुथ एसआइजीमा देखा परेको छ। दक्षिण कोरियाली टेक जायन्टका नवीनतम ल्यापटप पीसीहरू ब्लुटुथ एसआइजी प्रमाणीकरणमा देखिएका हुन्। नयाँ प्रमाणीकरण सूचीले ग्यालेक्सी बुक ४ सिरिज […]

एक्सपेङको नवीनतम सिक्स-ह्विल कन्सेप्ट एसयूभी अनावरण

१४ कार्तिक २०८०, मंगलवार

चिनियाँ इलेक्ट्रिक कार निर्माता एक्सपेङले टेस्ला साइबरट्रक जस्तो देखिने नयाँ कन्सेप्ट इलेक्ट्रिक भेहिकल सार्वजनिक गरेको छ। चिनियाँ कम्पनीको सिक्स ह्विल कन्सेप्ट भेहीकलले यसको रियर कम्पार्टमेन्टबाट फ्लाइङ कार लन्च गर्ने क्षमता […]

एप्पल वाचको आयातमा प्रतिबन्ध लगाउने अमेरिकी नियामकको निर्णय

१४ कार्तिक २०८०, मंगलवार

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोग (आईटीसी) ले मेडिकल टेक्नोलोजी कम्पनी मासिमो विरुद्ध प्याटेन्ट उल्लङ्घनको कारण एप्पललाई आफ्नो एप्पल वाचहरू आयात गर्नबाट रोक्नसक्ने आदेश जारी गरेको छ। आयोगले जनवरीमा न्यायाधीशको निर्णयलाई समर्थन […]

सामाजिक सञ्जालमार्फत नेपाली सेना प्रति घृणा र द्वेष फैलाउने डिल्लीराम खनाल पक्राउ

१४ कार्तिक २०८०, मंगलवार

सामाजिक सञ्जाल मार्फत नेपाली सेना प्रति घृणा र द्वेष फैलाएको आरोपमा डिल्लीराम खनाललाई पक्राउ परेका छन्। नेपाली सेनाको उजुरीपछि खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ। खनालले सामाजिक […]

एप्पलले लन्च गर्यो नयाँ आईम्याक

१४ कार्तिक २०८०, मंगलवार

एप्पलले सबै नयाँ एम ३ चिप द्वारा संचालित नयाँ २४ इन्चको आईम्याक डेस्कटप पीसी प्रस्तुत गरेको छ। डिभाइस १४ -इन्च र १६ इन्च म्याकबुक प्रो मोडलहरूसँगै घोषणा गरिएको थियो जुन् […]

मेटाले आफ्नो डोमेन किन्न खोजेको र फेसबुकबाट हटाएको थ्रेड्स सफ्टवेयर कम्पनीको गुनासो

१४ कार्तिक २०८०, मंगलवार

बेलायतमा रहेको थ्रेड्स सफ्टवेयर लिमिटेड नामक सफ्टवेयर कम्पनीले थ्रेड्स नाम प्रयोग गरेकोमा मेटा विरुद्ध कानुनी कारबाही गर्ने धम्की दिएको छ। कम्पनीले २०१२ देखि “थ्रेड्स” ट्रेडमार्कको स्वामित्व रहेको बताउँछ। यसले एक […]

रेड्मी १३ सीलाई भारतको बीआइएस प्रमाणीकरण प्राप्त

१४ कार्तिक २०८०, मंगलवार

रेड्मी १३ सी स्मार्टफोनले भारतको बीआइएस प्रमाणीकरण प्राप्त गरेकाे छ। मोडल कोड २३१२४ आरएन ८७ आई भएको स्मार्टफोन भारत बीआइएस  प्रमाणीकरण वेबसाइटमा देखा परेको बताइएकाे हाे। चीनमा शाओमी १४ सिरिज […]

एप्पलले भारतका विपक्षी नेताहरुलाई पठायो “राज्य प्रायोजित” हमलाको अलर्ट मेसेज

१४ कार्तिक २०८०, मंगलवार

टेक्नोलोजी कम्पनी एप्पलले आज मंगलबार (अक्टोबर ३१) छिमेकी देश भारतका धेरै विपक्षी नेताहरूलाई अलर्ट सन्देश पठाएको छ। यसले चेतावनी दिएअनुसार उनीहरुको आईफोन ‘राज्य प्रायोजित आक्रमणकारीहरू’ द्वारा लक्षित गरिएको थियो। एप्पलले […]

क्यानडाको सरकारी डिभाइसमा चिनियाँ एप विच्याट प्रतिबन्ध

१४ कार्तिक २०८०, मंगलवार

क्यानडाले सरकारी डिभाइसमा चिनियाँ एप विच्याट प्रतिबन्ध लगाएको घोषणा गरेको छ। चिनियाँ स्वामित्वमा रहेको एपलाई ‘सबै एप’ भनिन्छ-जस्तै व्हाट्सएप, फेसबुक, अमेजन र टिन्डर सबै एकमा। मुख्य रूपमा यो एप प्रयोगकर्ताहरूको […]

फेसबुक र इन्स्टाग्रामले युरोपमा विज्ञापन रहित सब्सक्रिप्सन योजना सुरु गर्ने

१४ कार्तिक २०८०, मंगलवार

फेसबुक र इन्स्टाग्रामले युरोपमा सब्सक्रिप्सन योजना सुरु गर्ने भएको छ। सब्सक्रिप्सन प्लान अन्तर्गत प्लेटफर्महरूबाट विज्ञापनहरू हुने छैनन्। हाल इलन मस्कको विगतको ट्विटर हाल एक्सले ९.९९ युरो मासिक शुल्कमा विज्ञापन रहित […]

इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात ४५ प्रतिशतले घट्यो

१४ कार्तिक २०८०, मंगलवार

नेपालमा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात घटेको देखिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को असोजमा १ हजार ३७१ यूनिट इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। गत […]

सिम कार्डको आयात ३० प्रतिशतले घट्यो, असोजसम्म ११ करोडको आयात

१४ कार्तिक २०८०, मंगलवार

नेपालमा सिम कार्डको आयात घटेको देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० को असोज मसान्तको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा सिम कार्डको आयात २९.९९ […]

हुन्डाई मोटर्सको खुद नाफा दोब्बरले बढ्यो, ईभी योजनाहरूको प्रभाव

१४ कार्तिक २०८०, मंगलवार

कोरियाली पावरहाउस हुन्डाई मोटरमा हुन्डाई, किआ र जेनेसिस ब्रान्डहरू रहेका छन्। हालैको तेस्रो त्रैमासिक वित्तीय नतिजाहरूले गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको अपरेटिङ्ग प्रोफिटमा १४६ प्रतिशतको इम्प्रेसिभ जम्प (प्रभावशाली छलाङ्ग) […]

सामसङले ल्यायो ग्यालेक्सी जेड फ्लिप ५ रेट्रो अनावरण

१४ कार्तिक २०८०, मंगलवार

सामसङले ग्यालेक्सी जेड फ्लिप ५ रेट्रोको अनावरण गरेको छ। सीमित संस्करणको फोन जसले फोल्डेबल फोनहरूमा कम्पनीको २० वर्षको विरासतको सम्झना गर्दै फ्लिप ५ रेट्रोको अनावरण गरेको हाे। जेड फ्लीप ५ […]

नोकिया १०५ क्लासिक फिचर फोन भारतीय बजारमा सार्वजनिक

१३ कार्तिक २०८०, सोमबार

एचएमडीले भारतमा नोकिया १०५ क्लासिक भारतमा प्रस्तुत गरेको र यो नयाँ फोन इन–बिल्ट यूपीआई एप्लिकेसनसँग आउने भएकाले यसले यूपीआई पेमेन्ट्सलाई अनुमति दिने छ। नोकिया १०५ क्लासिकले जस्तोसुकै परिस्थिति भएता पनि […]

जियोफोन प्राइमा फोरजी स्मार्ट फीचर फोन भारतमा लन्च

१३ कार्तिक २०८०, सोमबार

भारतमा आयोजना भईरहेको इण्डिया मोबाइल कंग्रेस (आईएमसी) कार्यक्रममा, रिलायन्स जियोले भारतीय बजारमा जियोफोन प्राइमा फोरजी नामक नयाँ मोबाइल फोन अनावरण गरेको छ। यो एक सामान्य फिचर फोन जस्तो देखिएतापनि यस […]