सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै राजस्व बुझाउने वल्र्डलिंकले पायो सम्मान

Technology Khabar ३ मंसिर २०७६, मंगलवार

सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै राजस्व बुझाउने वल्र्डलिंकले पायो सम्मान

काठमाडौं ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रुपमा सम्मान प्राप्त गरेको छ ।

कम्पनीलाई मंसिर १ गते मनाईएको राष्ट्रिय कर दिवसको अवसर पारेर आन्तरिक राजस्व विभागले सम्मान प्रदान गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा सूचना प्रविधि कम्पनीको तर्फबाट सबैभन्दा धेरै कर बुझाएको विभागले जनाएको छ ।

easy care

प्रकाशित: ३ मंसिर २०७६, मंगलवार

ताजा समाचार