१६ जीबी र्याम र २५६ जीबी स्टोरेजमा इन्फिनिक्स हट ४० आई बिहीबारदेखि नेपालमा उपलब्ध हुने

Technology Khabar ५ बैशाख २०८१, बुधबार

१६ जीबी र्याम र २५६ जीबी स्टोरेजमा इन्फिनिक्स हट ४० आई बिहीबारदेखि नेपालमा उपलब्ध हुने

काठमाडौं ।

इन्फिनिक्स हट ४० आई बिहीबारदेखि नेपाली बजारमा बिक्री वितरणका लागि उपलब्ध हुने भएको छ। १६ जीबी र्याम र २५६ जीबी स्टोरेजमा इन्फिनिक्स हट ४० आईको मूल्य भने खुलाइएको छैन।

फोनमा ५० मेगापिक्सलको मुख्य क्यामरा र ३२ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ। पातलो डिजाइनमा उपलब्ध इन्फिनिक्स हट ४० आई बजेट मैत्री भएको कम्पनीले जानकारी दिएको छ।

easy care

प्रकाशित: ५ बैशाख २०८१, बुधबार